Tag: मध्यपश्चिम विश्वविद्याल

स्नातक तहमा इन्जिनियरिङ र बिज्ञान संकायमा भर्नाको लागि आवेदन खुला

असार२८,  काठमाडौ । मध्यपश्चिम विश्वविद्यालयलयमा स्नातक तहमा इन्जिनियरिङ र बिज्ञान संकायको विभिन्न कार्यक्रममा भर्नाको लागि आवेदन खुला गरेको छ। विश्वविद्यालय, ग्ग्राजुएट स्कुल अफ इन्जिनियरिङ र ग्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहका विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र २०८१/०८२ का लागि विद्यार्थी भर्ना खुला गरिएको हो। भर्ना आवेदन फाराम अनलाइन पोर्टल entrance.mu.edu.np मा login […]

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयमा दोस्रो एमयू फेस्टिभल हुने

काठमाडौँ । सुर्खेत मध्यपश्चिम विश्वविद्यालय मुसुम एल्मुनाईको आयोजनामा दोस्रो एमयू फेस्टिभल हुने भएको छ । शुक्रबार हुने फेस्टिभलमा चर्चित कलाकार सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफ्ना प्रस्तुति दिनेछन् । महोत्सवमा विश्वविद्यालयका सात वटा ग्राजुयट स्कुल र मुसमसहित आठ वटा स्टलहरू रहनेछन् । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय : शैक्षिक गुणस्तर सुधार र चुनौती विषयक अन्तरक्रिया राखिएको कार्यक्रम […]

पूरा पढ्नुहोस्

डीनका लागि आवेदन माग

सुर्खेत, ३१ जेठ  । मध्यपश्चिम विश्वविद्यालयले रिक्त डीन पदका लागि आवेदन माग गरेको छ । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ, ग्य्राजुएट स्कुल अफ ल को रिक्त डीन पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नु आवेदन माग गरेको हो । योग्यता पुगेका व्यक्तिहरुले असार १३ गतेभित्रसम्म मध्यपश्चिम विश्वविद्यालय, केन्द्रीय कार्यालय, सुर्खेत वा सहकार्य तथा विकास अध्ययन […]

पूरा पढ्नुहोस्

विश्वविद्यालयलाई पारदर्शी ढङ्गले सञ्चालन गर्न नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताउनुभएको छ । हालै नियुक्त हुनुभएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा गर्नुभएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताउनुभएको हो । पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम […]

पूरा पढ्नुहोस्

कर्णाली प्रदेश सरकार र मध्यपश्चिम बिश्वविद्यालयबिच सम्झौता

वैशाख, १६ गते सुर्खेत । कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबीच निति निर्माण तथा अध्ययन अनुसन्धानमा सहकार्य गर्ने सम्झैता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा आयोजित एक कार्यक्रमबीच कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशर सिंह रानाज्यूको समुपस्थितिमा नीति निर्माण तथा अध्ययन अनुसन्धानमा सहकार्य गर्ने सम्बन्धी सम्झौता […]

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा ३ जनाको नाम सिफारिस

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा ३ जनाको नाम सिफारिस गरिएको छ । नाम सिफारिस भएकाहरूमा प्रा डा धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्का छन् । गौतम त्रिवि योजना महाशाखाका प्रमुख, सिंह मध्यपश्चिमका पूर्वउपकुलपति र खड्का पूर्वडिन हुन् । उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । […]

पूरा पढ्नुहोस्

तालाबन्दीबीच पूर्वाधार र प्राज्ञिक विकास गर्दै मध्यपश्चिम विश्वविद्यालय

सुर्खेत- तालाबन्दी र आन्तरिक किचलोकाबीच मध्यपश्चिम विश्वविद्यालयले पछिल्लो समय पूर्वाधार र प्राज्ञिक विकासमा फड्को मार्दै गएको गएको छ । पाँच वर्ष अगाडिको भन्दा दोब्बर विद्यार्थी सङ्ख्या वृद्धि गरेको सो केन्द्रीय विश्वविद्यालय मुलुककै एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकसित हुने बाटोमा अग्रसर देखिएको छ । कोभिड–१९ महामारीको असर र विभिन्न आन्दोलनको अवरोधका बाबजुद विश्वविद्यालयको नीति नियमन, भौतिक […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन माग

सुदूरपश्चिम  र मध्यपश्चि विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले  उपकुलपति छनोटका लागि दरखास्त माग गरेको छ । उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट  हिजो  स्वीकृत सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त माग गरेको हो । समितिले दश दिनभित्र विश्वविद्यालय अनुदान […]

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब

कर्णाली- एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ। विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो। विश्वविद्यालयका रजिष्ट्रार प्रा डा. नारायणप्रसाद पौडेलले स्थापना कालमा उपकुलपति प्रा डा. पदमलाल देवकोटा र रजिष्ट्रार सह-प्रा डा. ठगेन्द्रप्रसाद गिरी हुँदाका बखत आव […]

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी संचय कोष बीच सम्झौता

फागुन १६,  काठमाडौं। मध्यपश्चिम विश्वविद्यालय, उपकुलपतिको कार्यालयमा मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी संचय कोष बीच शिक्षक–कर्मचारीको उपदान तथा निवृत्तभरण व्यवस्था सम्बन्धी सम्झौता सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहको उपस्थितिमा मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल र कर्मचारी संचय कोषको तर्फबाट का. मू. मुख्य प्रवन्धक महेशप्रसाद खनालले सम्झौता पत्रमा […]

पूरा पढ्नुहोस्