Tag: नेपाल मेडिकल काउन्सिल

चिकित्सक लाइसेन्स परीक्षामा एक हजार १ सय ३६ जना परिक्षार्थी उत्तीर्ण

काठमाडौं, माघ २२ गते । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स)मा एल हजार १ सय ३६ जना अर्थात ५६ .६८ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन। काउन्सिलले माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८औँ लाइसेन्स परीक्षामा ११३६ जना विद्यार्थी पास भएका हुन। काउन्सलका अनुसार लाइसेन्स परीक्षामा मेडिकलतर्फ एक हजार ७३७ र डेन्टलतर्फ […]

पूरा पढ्नुहोस्

चिकित्सकको लाइसेन्स परीक्षा माग दोस्रो साता

मङ्सिर २५, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ६४औँ चिकित्सक नाम दर्ता (लाइसेन्स परीक्षा) आउँदो माघ १२ देखि १४ गतेसम्म हुने भएको छ । काउन्सिलले सूचना जारी गर्दै परीक्षाका लागि यही मंसिर २७ गतेदेखि अनलाइन आवेदन दिन सकिने जनाएको छ । अनलाइन आवेदन चौबीसै घण्टा खुला रहनेछ । सूचना पढ्नोस्–

पूरा पढ्नुहोस्

डाक्टर बन्न नचाहे लाइसेन्स परीक्षा दिनु नपर्ने

एमबीबीएस उत्तीर्ण विद्यार्थीले चिकित्सा पेसा अपनाउन नचाहे लाइसेन्स परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्ने व्यवस्था हटाइने भएको छ । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस/बीडीएस गरेर लाइसेन्स परीक्षामा उत्तीर्ण हुन नसक्नेलाई बिरामी जाँच, परीक्षणजस्ता उपचार गर्नु नपर्ने स्वास्थ्यसँग सम्बन्धित विषयमा स्नातकोत्तर अध्ययन गर्न दिन प्रक्रिया अगाडि बढाएको छ ।                          […]

पूरा पढ्नुहोस्

चिकित्सा दर्ता प्रमाणपत्र परिक्षा फारम खुल्यो, परीक्षा असोज ६ – ८ गते संचालन हुने

साउन, २४ काठमाडौ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा दर्ता प्रमाणपत्र (लाइसेन्स) परिक्षाको लागि आवेदन फारम खुला गरेको छ। काउन्सिलले आगामी असोज ६ देखि ८ गतेसम्म लाइसेन्स संचालन गर्ने परिक्षाको लागि आवेदन फारम खुलेको हो। काउन्सिलले एक सूचना जारी गर्दै २०७८ असोज ६ देखि ८ बिहिवार, शुक्रबार र शनिवार संचालन हुने चिकित्सा दर्ता प्रमाणपत्र परीक्षा मा […]

पूरा पढ्नुहोस्

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा ६९ प्रतिशत पास। (सूचना सहित)

साउन ८, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले साउन ७ गते शनिबार (४५ बिधामा) लिएको विशेषज्ञहरुको नाम दर्ता परीक्षा  ६८.५७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलले एक सूचना जारी गर्दै परीक्षामा सहभागी भएका ४७४ जनामध्ये ३२५ जना परीक्षार्थी उत्तीर्ण भएका हुन्। पुल्चोकस्थित इन्जिनिरयरिङ अध्ययन् संस्थान सूचना तथा संचार प्रविधि केन्द्रमा भएको परीक्षा हिजो दुई चरणमा सञ्चालन […]

पूरा पढ्नुहोस्

मेडिकल काउन्सिलको नतिजा प्रकाशित

काठमाडौंः नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा प्रकाशित भएको छ। काउन्सिलले माघ २१ र २२ गते सञ्चालन गरेको ४८ विधाका विशेष परीक्षामा ७७ प्रतिशत उत्तीर्ण भएका हुन्। काउन्सिलले शुक्रबार र शनिबार  लिएको पोष्टग्राजुएट्स पीजी तहको लाइसेन्स परीक्षा विशेष परीक्षामा ७६.७६ प्रतिशत उत्तीर्ण भएका हुन्। ७२३ जना परीक्षार्थीहरु सहभागी भएकोमा ५५५ जना उत्तीर्ण र १६८ जना अनुत्तीर्ण […]

पूरा पढ्नुहोस्