- २४ श्रावण २०७९, मंगलवार १४:५०
साउन, २४ काठमाडौ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा दर्ता प्रमाणपत्र (लाइसेन्स) परिक्षाको लागि आवेदन फारम खुला गरेको छ। काउन्सिलले आगामी असोज ६ देखि ८ गतेसम्म लाइसेन्स संचालन गर्ने परिक्षाको लागि आवेदन फारम खुलेको हो।
काउन्सिलले एक सूचना जारी गर्दै २०७८ असोज ६ देखि ८ बिहिवार, शुक्रबार र शनिवार संचालन हुने चिकित्सा दर्ता प्रमाणपत्र परीक्षा मा सहभागी हुन साउन २४ देखि भदौ २२ गत्द सम्म अनलाइन फारम खुला गरेको बताइएको छ।
फारम भर्नकोलागी exam.nmc.org.np मा दिइएको निर्देशन बमोजिम अनलाइन आवेदन फारम भरी बुझाउन अनुरोध गरेको छ। अनलाइन आवेरन भर्ने र बुझाउने कार्य २४ घण्टा खुला रहने समेत जनाएको छ।
काउन्सिलले लिने परीक्षा संचालन इन्जिनियरिङ अध्यायन संस्था पुलचोक ललितपुरमा कम्प्युटर प्रबिधि बाट हुने जनाएको छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्