Tag: त्रिभुवन विश्वविद्यालय
विश्वविद्यालयमा नेविसंघका कार्यकर्ताद्वारा अराजक गतिविधि
भदौ ११, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले निरन्तर रूपमा अराजक गतिविधि गरेकाे भन्दै विश्वविद्यालयले एक विज्ञप्ति सार्वजनिक गरेकाे छ । […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा BBA काेड नतिजा प्रकाशित (नतिजा सहित)
भदौ, ५ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय परिक्षा नियन्त्रण महाशाखाद्वारा स्नातक तहको नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालय डिनको कार्यलयले मिति २०७९ असार ७ देखि १५ गते सम्म संचालन गरेको BBA (Bachelor Of Businesa Adminstration) कार्यक्रमको आठौं सत्रको नियमित परिक्षाको नतिजा प्रकाशित गरेको हो। बिश्वबिद्धालयले जारी गरेको नतिजा चित्त नबुझेमा १५ दिन भित्र पुनर्योगकोलागी निवेदन […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयमा पुन: तालाबन्दी
भदौ, ३ काठमाडौ । परीक्षामा लापरवाही गर्नेलाई कारबाही नगरेको भन्दै विद्यार्थीले पुनः त्रिभुवन विश्वविद्यालयमा ताला लगाएका छन् । नेपाल विद्यार्थी सङ्घको अगुवाइमा त्रिविका रजिष्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डिन एवं केन्द्रीय लेखा र कर्मचारी प्रशासन महाशाखाको कार्यालयमा ताला लगाइएको हो। विद्यार्थी संगठनको तालाका कारण विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ । गत […]
पूरा पढ्नुहोस्
४८ ओैँ दिक्षान्त समारोहका लागि आवेदन खुल्यो( हेर्नुहाेस कसरी आवेदन दिने )
भदौ २, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४८ ओैँ दिक्षान्त समाराेहमा सहभागी हुने विद्यार्थीहरूका लागि आवेदन खुलाएकाे छ । २०७८ असार १ गते देखि २०७९ जेठ ३१ गते सम्म स्नातक, स्नातकोत्तर , एम. फिल तह उतिर्ण गरि सकेका विद्यार्थीहरूका लागि दिक्षान्त समारोहमा सहभागी हुन पाउने सुचना सहीत त्रिविले आवेदन खुल्ला गरेकाे छ […]
पूरा पढ्नुहोस्
B.Ed प्रथम बर्षकाे नतिजा सार्वजनिक
3 yrs B.ED. 1st year को नतिजा सार्वजनिक भएको छ । नतिजा https://www.tuexam.edu.np/ मा गएर हेर्नुहोला ।
पूरा पढ्नुहोस्
प्रश्नपत्र ‘आउट’ र बौद्धिक चोरीमा संलग्न व्यक्तिलाई त्रिवि सेवा आयोगको अध्यक्ष बनाउने तयारी
साउन२५, काठमाडौं । सरकारले प्रश्नपत्र ‘आउट’ र वौद्धिक चोरीमा संग्लन प्रा.डा. केदारनाथ घिमिरेलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष बनाउने तयारी गरेको छ । त्रिवि स्रोतका अनुसार अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल अध्यक्ष र सचिव रामकृष्ण सुवेदी सदस्य रहेको छनोट समितिले वौद्धिक चोरी तथा प्रश्नपत्र ‘आउट’ घटनामा दोषी देखिएका घिमिरेलाई त्रिवि सेवा आयोगको […]
पूरा पढ्नुहोस्
M phil र PhD मा भर्ना आवेदन खुल्याे
साउन, २५ काठमाडौ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डिनको कार्यलयले दर्शनाचार्य विद्यावारिधि(M Phil-PhD) कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक वर्ष २०७९ का लागि M Phil/PhD मा विभिन्न विषयहरुमा भर्ना भई अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि आवेदन माग गरेको हो । बिश्वबिद्धालयले अध्ययन गर्न चाहाने विद्यार्थीहरुले मिति २०७९ साउन […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा ब्यबस्थापन संकायको नतिजा प्रकाशित । (नतिजा सहित)
साउन, १८ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले स्नातक तह ब्यबस्थापन संकायको नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालयले BBA तेस्रो सेमेस्टरको नतिजा प्रकाशित गरेको हो। त्रिवि डिनको कार्यालय बाट मिति २०७८ पुस ११ देखि २६ गते सम्म संचालन गरेको Bachelor Of Business Adminstration (BBA) को तेस्रो सत्र नियमित तर्फको नतिजा प्रकासित गरेको छ। उक्त नतिजा […]
पूरा पढ्नुहोस्
CMAT को लागि अनलाइन फर्म खुल्याे ( यसरी भर्नुहाेस)
साउन १६, काठमाडौं । CMAT को लागि अनलाइन फर्म खुलेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले BBA, BIM, BBM BPA BHM पढन चाँहाने विद्यार्थीहरूकाे लागि CMAT काे फारम खुलेकाे हाे ।
पूरा पढ्नुहोस्
स्नातक तह प्रथम र चौथो वर्षको परिक्षा तालिका सार्वजनिक !
साउन १५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले स्नातक तह प्रथम र चौथो वर्षको परिक्षा तालिका सार्वजनिक गरेकाे छ । – B.Sc. CSIT VI Semester -075 & I Semester -078 Exam Routin – BIT IV Semester -076 & I Semester -078 Exam Routine
पूरा पढ्नुहोस्







