Tag: त्रिभुवन विश्वविद्यालय

CMAT को नतिजा प्रकाशित( हेर्नुहाेस नतिजा )

असोज, २ काठमाडौ। त्रिभुवन बिश्वबिद्धालयले स्नातक तह प्रवेश परीक्षा (CMAT) को नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालय ब्यबस्थापन संकाय डिनको कार्यलयबाट मिति २०७९ भदौ ३० गते संचालन भएको BBA, BIM, BTTM, BHM, BBM, BMS, BPA, BBA-F कार्यक्रमको प्रवेस परिक्षा CMAT को नतिजा प्रकाशित गरेको हो। स्नातक तहमा भर्नाको लागि लिइएको CMAT -2022 परिक्षामा उत्तीर्ण विद्यार्थीगरुले सम्बन्धित […]

पूरा पढ्नुहोस्

नेविसंघद्वारा कीर्तिपुरका सबै समिति भंग

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालय क्याम्पस कीर्तिपुरका सबै समितिहरू भंग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शर्पाले विज्ञप्ति जारी गर्दै अधिवेशन गर्नुपर्ने देखिएकाले विश्वविद्यालय क्याम्पसका सबै कमिटी विघटन गरिएको जनाएका छन् ।                                          […]

पूरा पढ्नुहोस्

भदौ ३० गते हुने CMAT परिक्षा केन्द्र सार्वजनिक। (केन्द्र सहित)

भदौ, २६ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकायले आगामी भदौ ३० गते संचालन हुने CMAT को परिक्षा केन्द्र सार्वजनिक गरेकोछ। बिश्वबिद्धालय डिन कार्यलयले सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तहमा संचालित BBA, BIM, BHM, BTTM, BBM, BMS, BOA, BBA-F कार्यक्रमको शैक्षिक बर्ष २०६९/८० को भर्नाका लागि संचालन हुने प्रवेश परिक्षाको केन्द्र प्रकाशित गरेको हो। परीक्षा भदौ ३० […]

पूरा पढ्नुहोस्

CMAT परिक्षाकाे मिति परिवर्तन, यस्तो छ त्रिविकाे सुचना

भाद्र २०, काठमाडौं । भाद्र २५ मा गरिने भनिएको CMAT परीक्षा भाद्र ३० मा सञ्चालन हुने भएको छ ।  त्रिभुवन विश्वविद्यालयले आज एक सुचना निकाल्दै CMAT परीक्षा मिति सारेकाे जानकारी गराएको हाे ।

पूरा पढ्नुहोस्

त्रिवि डीन कार्यालयद्वारा सिम्याट परीक्षाको मापदण्ड परिवर्तन

भदौ २०, काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको डीन कार्यालयले स्नातक तह भर्नाका लागि लिइने सिम्याट परीक्षाको मापदण्ड परिवर्तन गरेको छ । डीन कार्यालयले एक सूचना जारी गर्दै सिम्याटमा सहभागी हुनका  कक्षा ११ र १२ मा कम्तिमा १.८ जीपीए ल्याउनुपर्ने मापदण्ड तय गरेको हो । व्यवस्थापन संकायको  स्नातक तहका विभिन्न आठ (बीबीए, बीबीएम, बीआईएम, […]

पूरा पढ्नुहोस्

त्रिवि व्यवस्थापन संकायले ८ अलग अलग विषयकाे परीक्षा तालिका सार्वजनिक गर्याै

भदौ १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले ८ वटा बिषयकाे परिक्षा तालिका सार्वजनिक गरेकाे छ ।   त्रिविले BBA, BBM, BBA-F, BHM, BTTM, BPA, BMS and BIM 3rd Semester 2022   नियमित तर्फकाे परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

‘बीआईसीटीई’ कोर्षमा भर्ना खुल्यो, कसरी दिने अनलाइन आवेदन ?

भदौ १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायले बीआईसीटीई प्रथम सेमेस्टरका लागि भर्ना प्रक्रिया थालेको छ । एक सूचना जारी गर्दै शिक्षा सास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खुले यसबारे जानकारी दिएको हो । इच्छुक विद्यार्थीले यो वेबसाइटमा गई अनलाइन फारमभित्र रहेको ‘Online Entrance Registration’ मार्फत असोज ३१ सम्मा अनलाइन फारम भर्न सक्नेछन् । त्यस्तै बिलम्ब […]

पूरा पढ्नुहोस्

BREAKING News : BBS प्रथम बर्षकाे नतिजा सार्वजनिक

भदौ १६, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले 3 Yrs. BBS प्रथम बर्षको नतिजा सार्वजनिक गरेको छ । नतिजा हेर्न #SMS बाट नतिजा हेर्नको लागि : BBS(space) symbol number टाईप गरि 33624 मा Sms गरि पठाउनु होला । #website:tuexam.edu.np मा रहेको Result Select Option मा गएर पनि हेर्न सक्नु हुनेछ ।             […]

पूरा पढ्नुहोस्

त्रिवि व्यवस्थापन संकायद्वारा ८ वटा विषयकाे परीक्षा तालिका सार्वजनिक

त्रिभुवन बिश्वबिद्धालयले व्यवस्थापन संकायले BBA, BBM, BBA-F, BHM, BTTM, BPA, BMS र BIM 3rd Semester को परिक्षा तालिका सार्वजनिक गरेको छ ।                                   आज सुचना निकाल्दै उक्त विषयहरूकाे परीक तालिका सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

‘विद्यार्थी सङ्गठन नै तालाबन्दी, धम्की र चन्दा असुलीमा लाग्दा काम गर्ने वातावरण रहेन’

भदौ १२, काठमाण्डाै ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण नभएको बताउनुभएको छ । विश्वविद्यालयले आज आइतवार गरेको पत्रकार सम्मेलनमा उपकुलपति बाँस्कोटाले विद्यार्थी सङ्गठनको निरन्तर आन्दोलन, तालाबन्दी र धम्कीले शिक्षक र कर्मचारीमा त्रास पैदा भएको बताउनुभएको हो । उहाँले काम गर्ने वातावरण नहुँदा विश्वविद्यालयले सम्पादन गर्नुपर्ने काम समयमा नसकी विद्यार्थीमा नकारात्मक […]

पूरा पढ्नुहोस्