Tag: एसईई नतिजा

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, आज बोर्डको बैठक बस्दै

काठमाडौँ- एसईई परीक्षा २०८१ को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्राविधिक तयारी लगभग सकिएको हो । तयारी सकिएपछि नतिजा कहिले प्रकाशन गर्ने भन्ने विषयमा आज बोर्डको बैठक बस्दैछ । यद्यपि, बैठकको समय भने तोकिएको छैन। अब बोर्डको बैठकले नतिजा प्रकाशनको मिति टुंगो लगाउनेछ। चैतमा सम्पन्न परीक्षामा ४ लाख ९९ […]

पूरा पढ्नुहोस्

एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने बोर्डकाे तयारी

काठमाडाैँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ।नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो। तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो। ‘शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो । दुई दिन […]

पूरा पढ्नुहोस्

तालिका भन्दा केही दिनपछि एसईईको नतिजा प्रकाशन गर्ने बोर्डकाे तयारी

जेठ ३०, काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता प्रकाशनमा केही दिन ढिलाई हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा २० दिन ढिला हुँदा नतिजा प्रकाशन केही दिन ढिला हुने जनाएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले एसईईका उत्तरपुस्तिका २० दिन ढिला गरी जाँच गर्न थालिएकोले नतिजा […]

पूरा पढ्नुहोस्

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागू गर्न लागेको हो । यसैवर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै […]

पूरा पढ्नुहोस्

एसईईमा नवलपुरका १२ वटा विद्यालयको नजिता ‘शून्य’

नवलपरासी – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ वटा विद्यालयको नजिता ‘शून्य’ आएको छ । वि.सं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो । जिल्लाबाट सहभागी भएका प्रविधिक धारतर्फका आठवटा सामुदायिक विद्यालयमध्ये दुईवटा विद्यालयले सतप्रतिशत नतिजा निकालेका […]

पूरा पढ्नुहोस्

साउन २३ गतेदेखि एसईई मौका परीक्षा

१६ असार ।  राष्ट्रिय परीक्षा बोर्डले एसईईको मौका परीक्षा आगामी साउन २३ गतेदेखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने सोमबार सार्वजनिक गर्ने जनाएको छ । यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ […]

पूरा पढ्नुहोस्

मकवानपुर जिल्लाका १६ वटा विद्यालय निल

मकवानपुरका दुर्गम क्षेत्रका पालिकास्थित सामुदायिक माध्यमिक विद्यालयको २०८० सालको विद्यालय परीक्षा (एसईई)मा छात्रछात्राहरु अत्यन्त न्युन संख्यामा उत्तिर्ण भएका छन । माध्यमिक शिक्षा परीक्षा(एसईई)मा जिल्लाको विकट कैलाश गाउँपालिकाका ११ जना विद्यार्थी उत्तिर्ण भएका छन । एक सय ९९ जना विद्यार्थी सहभागी भएका थिए । विहीवार सार्वजनिक भएको नतिजा अनुसार कैलाश गापाको कालीदेवी मावि र रत्न ज्योती […]

पूरा पढ्नुहोस्

एसइई परीक्षामा नारायणी पब्लिकका दुई विद्यार्थीले ल्याए ४ जिपीए

चितवनको भरतपुरमा रहेको नारायणी इङ्लिस पब्लिक स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उत्कृष्ट नतिजा हाँसिल गरेको छ ।भरतपुर महानगरपालिका वडा नं। ११ मा रहेको सो विद्यालयका विद्यार्थीहरु एलिजा सिग्देल र जानकी कंडेलले आज सार्वजनिक भएको एसइइ नतिजा अनुसार ४ जिपीए ल्याएका छन् । नारायणी इङ्लिस पब्लिक स्कुलबाट ८० जनाले एसईई दिएकोमा सबै उतीर्ण भएका छन् […]

पूरा पढ्नुहोस्

एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

असार १४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुई भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थीहरु अध्ययनबाट बन्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न विहीबारदेखि छलफल अघि बढाएर शुक्रबार निर्णय गरेकी छिन् […]

पूरा पढ्नुहोस्

प्रदीप पौडेलको प्रश्न- ५२ प्रतिशत विद्यार्थी फेल भए कि सरकार फेल भएको हो ?

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको सरकार नै फेल भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पौडेलले सरकारको असफलता एसइई नतिजामा देखिएको बताएका हुन् । उनले भने- ‘पास फेल प्रणाली अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास फेल गर्ने प्रणाली सुरु गरियो […]

पूरा पढ्नुहोस्