- १५ असार २०८१, शनिबार १८:५५
चितवनको भरतपुरमा रहेको नारायणी इङ्लिस पब्लिक स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उत्कृष्ट नतिजा हाँसिल गरेको छ ।भरतपुर महानगरपालिका वडा नं। ११ मा रहेको सो विद्यालयका विद्यार्थीहरु एलिजा सिग्देल र जानकी कंडेलले आज सार्वजनिक भएको एसइइ नतिजा अनुसार ४ जिपीए ल्याएका छन् ।
नारायणी इङ्लिस पब्लिक स्कुलबाट ८० जनाले एसईई दिएकोमा सबै उतीर्ण भएका छन् ।एसइइ दिएका अन्य विद्यार्थीहरुको नतिजा पनि उत्कृष्ट रहेको विद्यालयका प्राचार्य बेदराज न्यौपानेले जानकारी दिनुभयो ।गतवर्ष पनि विद्यालयका विद्यार्थीहरु सन्दीप पौडेल र प्रयुना सुयालले ४ जिपीए ल्याएका थिए ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्