Tag: एसईई नतिजा

रिलाइन्स इन्टरनेसनल एकेडेमीका पाँच विद्यार्थीले ल्याए ४ जिपिए

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीका पाँच जना विद्यार्थीहरुले जिपिए ४ प्राप्त गरेका छन। यस अघि पनि एस इ इ परिक्षामा काठमाण्डौ जिल्लामा उत्कृस्ट नतिजा हासिल गरेको यस विद्यालयले यस पटक पनि आफ्नो नतिजालाई निरन्तरता दिएको छ। २०८० सालको एस इ इ परिक्षामा रिलायन्स इन्टरनेसनल एकेडेमीका एमी बुढाथोकी, अनिश […]

पूरा पढ्नुहोस्

विश्व निकेतन मा.विका ४ विद्यार्थीले ल्याए ४.०० जिपिए ( हेर्नुस् यस्तो छ नतिजा )

काठमाडौं ।  विश्व निकेतन मा.विका चार विद्यार्थीले ४.०० जिपिए ल्याउन सफल भएका छन् । त्रिपुरेश्वरमा रहेको देशकै नमुना समुदायिक विद्यालय काे रूपमा परिचित विश्व निकेतन मा.विका चार विद्यार्थीहरू  स्वस्तिक अधिकारी ४.०० , अन्जु भूषाल ४.००, आकृति महासेठ ४.०० र एन्जाेन थापा मगर ४.०० जिपिए ल्याउन सफल भएको विश्व निकेतन मा.विका प्राचार्य हेरम्बाराज कण्डेलले जानकारी दिनु […]

पूरा पढ्नुहोस्

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार, सबैभन्दा धेरै ७८ हजार ८७४ परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी चार लाख ६४ हजार ७८५ मध्ये जीपीए ३.६० देखि ४ सम्म ल्याउने […]

पूरा पढ्नुहोस्

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ । परीक्षा […]

पूरा पढ्नुहोस्