Tag: एसईई
एसईई नतिजा सार्वजनिक गर्ने तयारी
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो। कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा दिएको […]
पूरा पढ्नुहोस्
नतिजा प्रकाशन पश्चात यसरी हेर्न सकिन्छ एसईईको नतिजा
काठमाडौं/२७ वैशाख – माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएपछि विभिन्न माध्यमबाट नतिजा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय जनाएको छ । शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रशकाशन गर्ने तयारी सँगै नतिजा हेर्ने सूची सार्वजनिक गरेको हो । कार्यालयले एक सूचना प्रकाशित गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयकमा एसईई राख्ने सहमति, प्रदेशबाटै हुने
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने सहमति भएको छ । शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो । सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव अनुसार एसई प्रदेशबाटै सञ्चालन हुनेगरी सहमति जुटेको हो ।
पूरा पढ्नुहोस्
छिटफुट बाहेक आजको एसईई परीक्षा मर्यादित रूपमा सम्पन्न : अध्यक्ष शर्मा
आजदेखि सुरुभएको एसईईको परीक्षाको पहिलो दिन आज केही छिटफुट समस्या बाहेक शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । केही परीक्षा केन्द्रहरूमा एकाध समस्या देखिएको र समस्या समाधानका लागि निर्देशन दिइसकिएको जानकारी दिँदै मर्यादित रूपमा आजको परीक्षा सम्पन्न भएको जनाएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आजको एसईई परीक्षा […]
पूरा पढ्नुहोस्
आजदेखि एसइई परीक्षा सुरु, ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी हुँदै
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक […]
पूरा पढ्नुहोस्
SEE पूरक परीक्षाको नतिजा प्रकाशित ( हेर्नुस् नतिजा सहित)
काठमाडौं । माध्यमिक शिक्षा परिषद्ले एसईईकाे पुरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यही साउन २३ गतेदेखि सञ्चालन गरेको पुरक परीक्षाकाे नतिजा आज सार्वजनिक गरेको हाे । यस पटक सब विषयमा पास हुनका लागि सबै विषयमा ३५ प्रतिशत ल्याउनु पर्ने बाध्यता थियोे त्यसकारण धेरै विद्यार्थी अनुत्तीर्ण भएका थिए । उक्त अनुत्तीर्ण हुने ५२ प्रतिशत भन्दा […]
पूरा पढ्नुहोस्
एसईईका अनुत्तीर्णलाई पढाउन त्रिविका विद्यार्थी परिचालन गरिने
काठमाडौं । एसईई ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुने सामुदायिक विद्यालयका विद्यार्थीलाई पढाउन त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विद्यार्थीलाई परिचालन गरिने भएको छ । त्यसको लागि शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयलाई सहजीकरण गर्न पत्राचार गरेको छ । आगिंक तथा सम्बन्धन प्राप्त क्याम्पसका स्नातक तथा स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई एसईईका अनुत्तीर्ण (नन ग्रेडेड)लाई पढाउनका लागि सहजीकरण […]
पूरा पढ्नुहोस्
एसईईमा उत्कृष्ट नतिजा निकाल्न सफल सर्वनाम शिक्षालयले विद्यार्थीलाई गर्याे सम्मान
गोकर्णेश्वोर नगरपालिका वडा नं ६ मा अवस्थित सर्वनाम शिक्षालयले निरन्तर विभिन्न क्रियाकलापहरु गर्दै आएको छ | आज असार १५ गते एस ई ई परिक्षा २०८० मा सो बिधालयबाट सहभागि भएका ८० बिधार्थीहरुले अहिले सम्मकै उत्कृस्ट नतिजा निकालेकोमा बधाई कार्यक्रम गरेको हो | आज बिभिन्न शैक्षिक ब्यक्तित्व, अभिभाबक तथा बिधार्थिहरुको उपस्थितिमा Graduation and Felicitation Ceremony […]
पूरा पढ्नुहोस्
२०८० को एसईईको नतिजा यसरी हेर्न सकिने
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा १० ओटा वेबसाइट र पाँच संस्थाबाट एसएमएस र आइभीआर बाट प्रकाशन गर्ने भएको छ । बोर्डले २०८० सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा see.edusanjal.com सहित अन्य संस्थाबाट सार्वजनिक गर्ने भएको हो । बोर्डलेनेपाल टेलिकमल,स्विफ्ट टेक्नोलोजी प्रालि,जानकी टेक्नोलोजी प्रालि,इजी सर्भिस प्रालि, आकाश […]
पूरा पढ्नुहोस्
नँया प्रणलीले अनुत्तीर्ण हुनेको संख्या बढ्ने डर
नयाँ निर्देशिका लागू भएसँगै २०८० सालमा एसईईमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या बढ्ने अनुमान गरिएको छ। यो वर्ष नगरस्तरीय परीक्षा कक्षा ८ को नतिजाले पनि यो अनुमान गर्न मद्दत गरेको पाईन्छ। लेटर ग्रेडिङ निर्देशिकामा कक्षा ८, १० र १२ मा सबै विषयको सैद्धान्तिक र आन्तरिक परीक्षामा फरक-फरक मूल्यांकन गर्ने व्यवस्था गरिएको थियो, जसमा सैद्धान्तिकतर्फ पूर्णाङ्कको ३५ प्रतिशत […]
पूरा पढ्नुहोस्







