Tag: एसईई

file photo

एसईई र कक्षा १२ को परिक्षा बारे यस्तो आयो परिक्षा बोर्डको सुचना

काठमाडौँ  । राष्ट्रिय परीक्षा बोर्डले कोभिड महामारीले प्रभावित शैक्षिक सत्रलाई त्यसअघिकै लयमा फर्काउने गरी कक्षा १०–१२ को परीक्षा समयसिमा निर्धारण गरेको छ । बोर्डले सार्वजनिक गरेको बार्षिक कार्यतालिकाअनुसार आगामी चैतमा कक्षा १० को एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यसपालि एसईई चैत दोस्रो सातादेखि संचालन हुने जानकारी दिए । असारको […]

पूरा पढ्नुहोस्

एसईईका परीक्षार्थीले उत्तरपुस्तिकाको प्रतिलिपिका लागि आवेदन दिन पाउने

२०७८ सालको एसईईका परीक्षार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न चाहनुहुन्छ ? उसो आफ्नो उत्तरपुस्तिकाको प्रतिलिपि माग गर्न सक्नुहुन्छ । उत्तरपुस्तिका प्राप्त गरिसक्नुभएपछि परीक्षकले कसरी परीक्षण गरेका थिए भन्ने प्रष्ट थाहा पाउनुहुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपपरीक्षा नियन्त्रक भक्तबहादुर गोदारले नतिजाप्रति चित्त नबुझी पुनर्याेगका लागि आवेदन दिएकाहरुले उत्तरपुस्तिकाको प्रतिलिपिका लागि आवेदन दिन […]

पूरा पढ्नुहोस्

एसईईमा सम्मिलित हुन उमेर हद नलाग्ने

फागुन २५, काठमाडाैँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सम्मिलित हुन अब उमेर हद नलाग्ने भएको छ । विगतमा कक्षा १० को वार्षिक परीक्षा अर्थात एसईईमा सम्मिलित हुन कम्तीमा १४ वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले कानुनमा विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा लिइने स्पष्ट […]

पूरा पढ्नुहोस्

वैशाख ९ गतेदेखि एसईई

माघ २६ , काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर […]

पूरा पढ्नुहोस्