Tag: एसईई

एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने बाेर्डकाे तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको हाे। परीक्षा नियन्त्रक नन्दलाल पौडेलले असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्नेगरी बाेर्डले तयारी गरेकाे बताए। बोर्डले एसईई परीक्षा माध्यमिक […]

पूरा पढ्नुहोस्

बाह्र वर्षमै एसइई

पर्वत/१६ चैत – सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसइई दिनुभएको हो । उहाँ सोही गाउँपालिका–६ सरौखोलास्थित विनु माविमा अध्ययनरत […]

पूरा पढ्नुहोस्

मधेस प्रदेशमा एसइई परीक्षामा ८१ हजार ७ सय ६८ परीक्षार्थी सहभागी हुँदै

धनुषा । मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । यही चैत १५ गतेदेखि सुरु हुने एसइई मा मधेस प्रदेशबाट कूल ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ । परीक्षामा मधेस प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी विद्यार्थी धनुषाबाट र सबैभन्दा […]

पूरा पढ्नुहोस्

एसईईमा १० हजार ८ सय ६ विद्यालयका परीक्षार्थी सहभागी हुँदै

काठमाडौँ /१२ चैत – चैत१५ गते बिहीबारदेखि सुरु हुने यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १० हजार ८ सय ६ ओटा विद्यालयका ५ लाख ४ हजार ४ सय १४ जना विद्यार्थीहरू सहभागी हुँदै छन् । सामुदायिक र संस्थागत गरी २, लाख ५० हजार ७ सय ७२ छात्रा, २ लाख ५३ हजार ६ सय २७, […]

पूरा पढ्नुहोस्

SEE सम्बन्धमा NEB को अपिल ( हेर्नुस् के छ अपिलमा)

चैत्र ११, भक्तपुर ।    यहीँ चैत्र १५ गतेबाट हुने  एसईई परीक्षालाई लिएर राष्ट्रिय परीक्षा बाेर्डले सार्वजनिक अपिल गरेको छ ।  अपिल तल पढन सक्नु हुने छ ।

पूरा पढ्नुहोस्

एसईईको तयारी अन्तिम चरणमा, ३५ प्रतिशत नम्बर नल्याउने विद्यार्थी अनुत्तीर्ण हुने

काठमाडाैँ-  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को तयारी अन्तिम चरणमा पुगेको जनाएकाे छ। बोर्डले चैत्र १५ गतेदेखि सुरु हुने परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो। चैत १५ गतेबाट सुरु हुने परीक्षा चैत २७ गते समापन हुनेछ। यो वर्ष देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई दिन परीक्षा फाराम भरेका छन्। बोर्डले परीक्षाको […]

पूरा पढ्नुहोस्

सामुदायिक विद्यालयहरूबाट एसईई पास गरेका विद्यार्थीहरूलाई विशेष अवसर

साउन १, काठमाडौं । सामुदायिक विद्यालयबाट एसईई पास गरेका विद्यार्थीहरूका लागि आदिम कलेजले विशेष अवसर ल्याएकाे छ । चाबहिलकाे चुच्चे पाटीमा रहेकाे आदिम कलेजले सामुदायिक विद्यालयबाट एसईई पास गरेका विद्यार्थीहरूलाई पूर्णछात्रवृत्तिकाे अवसर सहीत विभिन्न विषयमा भर्ना खुल्ला गरेकाे छ । विज्ञान, व्यवस्थापन, कम्प्युटर साइन्स, हाेटल म्यानेजमेन्ट र कानुन विषयमा उत्कट  नतिजा सहित   गुणस्तरीय र व्यावहारिक […]

पूरा पढ्नुहोस्

एसइई नतिजा :- निजीभन्दा सामुदायिक विद्यालय अब्बल

एसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ । बिहीबार प्रकाशित एसइई परीक्षाफलअनुसार बागलुङमा चार जिपिए (शत्प्रतिशत) अङ्क ल्याउने छ, विद्यार्थीमध्ये चार विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् । जिल्लामा चार सामुदायिक र दुई निजी विद्यालयका विद्यार्थीले चार जिपिए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ […]

पूरा पढ्नुहोस्

आज एसईई नतिजा

राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डको उच्च सूत्रका अनुसार नतिजा प्रकाशन गर्न सबै तयारी पूरा गरिएको छ र आजका लागि बोर्ड बैठक डाकिएको छ । “जटिल कुनै समस्या नआए आज नतिजा सार्वजनिक गर्नेछौँ” उच्च सूत्रले भने । एसईईको नतिजा  सार्वजनिक भए लगतै see.edusanjal.com  […]

पूरा पढ्नुहोस्

एसईईको नतिजाका लागि आज बाेर्डकाे बैठक बस्दै, यस्तो छ कार्य तालिका!

असार २०,  काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) – २०७९ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गएको चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको […]

पूरा पढ्नुहोस्