Tag: अभिमुखिकरण कार्यक्रम

हिमालय कलेजमा कक्षा ११ का नव विद्यार्थीहरूका लागि भव्य अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं, कोटेश्वर । संस्कारयुक्त शिक्षा भन्ने मूल मन्त्रका साथ विगत २५ वर्षदेखि उत्कृष्ट शैक्षिक सेवा प्रदान गर्दै आएको हिमालय कलेजले आइतबार कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूका लागि एक दिने भव्य अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको प्रारम्भमा कलेजकी निर्देशक सङ्गीता सिलवालले नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै, जुनसुकै विषय अध्ययन गरे पनि असल, सक्षम र […]

पूरा पढ्नुहोस्

मनास्लु वर्ल्ड कलेजले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं-चाबहिलस्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको लागि भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा आयोजना गरिएको हो। अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा चर्चित सञ्चारकर्मी ऋषि धमला, […]

पूरा पढ्नुहोस्

विश्व निकेतन मा.विले गर्‍याे कक्षा ११ का विद्यार्थीलाई शैक्षिक अभिमुखिकरण

  काठमाडौँ ।   विश्व निकेतन माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई शैक्षिक अभिमुखिकरण कार्यक्रम गरेको छ । काठमाडौको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१/०८२ का लागि कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई शनिबार एक दिने शैक्षिक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हाे । अभिमुखिकरणमा विद्यालयका प्राचार्य हेरम्बराज कण्डेलले विद्यार्थीहरूले […]

पूरा पढ्नुहोस्

रिलायन्स एकेडेमीले गर्याे विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम

काठमाडौं । चाबहिल स्वतरस्वतीनगरस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले कक्षा ११ का भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण गरेको छ । संस्करसहितको शिक्षामा जोड दिँदै आएको विद्यालयले नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण गरेको हो । आइतबार चावहिलस्थित स्मार्ट प्यालेसमा एक भव्य समारोहकाबीच सम्पन्न अभिमुखीकरण कार्यक्रममा विद्यालयले नयाँ विद्यार्थीहरुको स्वागत मात्रै गरेन, संस्कारसहितको शिक्षा र जीवनोपयोगी सिकाइबारे अभिमुखीकरणसमेत गर्यो ।नेपाल […]

पूरा पढ्नुहोस्

सेन्ट लरेन्स कलेजद्वारा कक्षा ११ का विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन

  साउन, २२ काठमाडौँ । चाबहिल स्थित सेन्ट लरेन्स कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ। आइतबार राष्ट्रिय नाचघर जमलको हलमा आयोजित एक कार्यक्रमका बिच उक्त कलेजले अभिमुखीकरण सम्पन्न गरेको हो। कार्यक्रम सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्व तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथि रहेका थिए ।  […]

पूरा पढ्नुहोस्

जया मल्टिपल कलेजमा कक्षा ११ को अभिमुखीकरण र क्यारियर काउन्सेलिङ कार्यक्रम सम्पन्न

काठमाडौं पूर्वी भेगको परिचित शैक्षिक क्षेत्रको धरोहर जया मल्टिपल क्याम्पसले शैक्षिक सत्र २०८० सालको कक्षा ११; स्वागत, अभिमुखिकरण तथा क्यारियर   काउन्सेलिङ कार्यक्रम सम्पन्न गरेको छ । जया मल्टिपल कलेजले शनिवार  ड्रिम हाउस व्याङ्क्वेटमा भव्य रुपमा अभिमुखिकरण तथा करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न गरेको हो। जया मल्टिपल क्याम्पसले  एस ई ई उत्तीर्ण विद्यार्थीलाई स्कुल तथा कलेजको बारेमा […]

पूरा पढ्नुहोस्

रिलायन्स एकेडेमीद्वारा कक्षा ११ का विद्यार्थीका लागि अभिमुखीकरण

साउन १९,   काठमाडौं ।  कपन  मिलनचोकस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। रिलायन्स कलेजले एक भव्य कार्यक्रम आयोजना गरेर नयाँ भर्ना भएका विद्यार्थीलाई कलेजको बारेमा विस्तृत  जानकारी प्रदान गरेको हो। रिलायन्स एडुकेशनल नेटवर्कका अध्यक्ष तथा रिलायन्स इन्टरनेसनल एकेडेमीका प्राचार्य रविन्द्र जङ्ग थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा […]

पूरा पढ्नुहोस्

भेनस नेशनल कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम

साउन ३०, काठमाडौं । जाेरपाटीमा रहेकाे भेनस नेशनल कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई एक दिने अभिमुखिकरण एवम् क्यारिएर काउन्सिलिङ कार्यक्रम आयोजना गरेकाे छ । कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई पढनका लागि उत्प्रेरित गराउने र कलेजकाे नियम , अनुशासनकाे बारेमा जानकारी गराउने उदेश्यका साथ कलेजकाे सभाहलमा आयोजना गरेकाे अभिमुखिकरण कार्यक्रममा कलाकारहरू नायक […]

पूरा पढ्नुहोस्