उपत्यका
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हँदैछ कारोबार ?
काठमाडौं– सोमबार सुनको मुख्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघमा अनुसार सुनको मुख्य सोमबार १०० रुपैयाँले बढेको छ । आइतबार २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । चाँदीको मुख्य समेत बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला […]
पूरा पढ्नुहोस्
नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज बिहान साढे ११ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिँदै छन् । प्रधानमन्त्री कार्कीले आइतबार कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, ओम प्रकाश अर्याललाई गृह र कानून तथा रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् । ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक […]
पूरा पढ्नुहोस्
ओमप्रकाश गृहमन्त्री बन्दै, कुलमान र रामेश्वरकाे पनि मन्त्रालय फाइनल
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम करिब टुङ्गो लागेको छ । अर्थमन्त्रीमा पूर्व अर्थ सचिव समेत रहेका अर्धविज्ञ डा रामेश्वर खनाल नियुक्त हुँदै छन् भने उर्जा, भाैतिक पुर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ तथा कानुन मन्त्रीमा ओम प्रकाश अर्यालको कबिर पक्का भएको छ । उनलाई गृहसहित कानुन मन्त्रालयको पनि जिम्मेवारी […]
पूरा पढ्नुहोस्
अर्थमन्त्रीमा रामेश्वर खनाल चयन
काठमाडौँ – पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बन्ने भएका छन्। जेन–जी आन्दोलनका कारण कांग्रेस–एमालेको दुई तिहाइ बहुमतको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारमा खनाल अथमन्त्री बन्ने भएका हुन्। मन्त्री छनोट गर्ने क्रममा प्रधानमन्त्री कार्की खनाललाई जिम्मेवारी दिने निष्कर्षमा पुगेकी छन्। चुनावी अन्तरिम सरकारलाई सकेसम्म गैरदलीय बताउनुपर्ने बाध्यता छ। त्यस्तो अवस्थामा पूर्वसचिव खनाल नै […]
पूरा पढ्नुहोस्
डिस्कर्ड : जहाँबाट फैलियो जेनजी आन्दोलन
दुई दिने जेनजी आन्दोलनका क्रममा धेरै पटक सुनिएको नाम हो, डिस्कर्ड । अहिले ‘प्रधानमन्त्री डिस्कर्डबाट छान्ने, संविधान च्याटजीपीटीबाट लेख्ने’ भन्दै मिमहरू पनि सामाजिक सञ्जालमा व्याप्त छन् । भदौ २५ गते जेनजीहरूले नयाँ सरकारका लागि कसरी अघि बढ्ने ? सेनासँग वार्ता गर्न को-को प्रतिनिधि जाने जस्ता विषयबारे युथ अगेन्स्ट करप्सन’मा छलफल गरे । यसलाई नेपालका केही […]
पूरा पढ्नुहोस्
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिए सपथ
काठमाडौं : प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको सपथ लिएकी छन्। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई सपथ खुवाएका हुन्। जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए। संसद विघटन गर्ने सहमति भएपछि कार्की प्रधानमन्त्री बन्न तयार भएकी थिइन्। केहीबेरमा शीतल निवासमै […]
पूरा पढ्नुहोस्
रवि लामिछाने जेल फर्किने
काठमाडौँ । नख्खु जेल प्रशासनले फर्किन आह्वान गरेपछि रास्वपाका सभापति रवि लामिछाने फर्किने भएका छन्। भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा अरु कैदीबन्दीसँगै उनी पनि बाहिर निस्कको थिए। प्रशासनले तुुरुन्तै फर्किन भनेपछि लामिछानेले शुक्रबार प्रमुख जिल्ला अधिकार र कारागार प्रमुखसँग छलफल गरेका छन्। ‘पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म छु। पत्र बुझ्ने […]
पूरा पढ्नुहोस्
राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे
काठमाडौं। अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लपने भएका छन् । राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए । उनले भने, ‘पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्यलाई नियुक्त गर्नुहुन्छ।अनि नयाँ प्रधानमन्त्री ज्यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनु हुन्छ।’
पूरा पढ्नुहोस्
शीलतनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।
पूरा पढ्नुहोस्
कारागारबाट निस्किएका सबैलाई सम्पर्कमा आउन नक्खु कारागारको सार्वजनिक अपिल
काठमाडौं । जेन जी आन्दोलनकाे क्रममा नखु जेलबाट फरार भएका कैदिहरूलाई सम्पर्कमा आउन जेल प्रशासनले आवहान गरेकाे छ । विधि, कानुन र सामाजिक उत्तरदायित्वकाे सम्मान गर्दै तुरुन्तै कारागारमा सम्पर्कमा आउन सचेतना गरिएको छ । अन्यथा थप कारावास सजाय हुने समेत चेतावनी दिइएको छ ।
पूरा पढ्नुहोस्







