उपत्यका
विद्यार्थीहरूमा सूचना प्रविधिप्रतिको रुचि बढाउँदै सेन्ट लरेन्स कलेज
काठमाडौँ, चाबहिल । सूचना प्रविधिमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी सेन्ट लरेन्स कलेजको आयोजनामा ‘सेप योर फ्युचर इन आइटी’ शीर्षकमा परामर्श कार्यक्रम सम्पन्न भएको छ। कक्षा १२ मा अध्ययनरत तथा हालै परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा आइटी क्षेत्रमा करियर बनाउने अवसर, चुनौती तथा सम्भावनाबारे गहन छलफल गरिएको थियो। कार्यक्रम सेन्ट […]
पूरा पढ्नुहोस्
एसईई नतिजामा गणितमा सबैभन्दा बढी विद्यार्थी ननग्रेडेड
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन्। बोर्डद्वारा प्रकाशित नतिजाअनुसार गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड भएका छन्। यो कुल परीक्षार्थीमध्ये सबैभन्दा ठूलो अनुपात हो। त्यस्तै, अंग्रेजीमा ८० हजार ६७२, विज्ञान प्रविधिमा ७९ हजार २७१, नेपाली थ्योरीमा ५४ हजार […]
पूरा पढ्नुहोस्
शिक्षाबाहेकका विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने
शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) राख्ने सहमति भएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकाले अवसर पाउने सहमति जुटाएको छ । शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरेको छ । प्रत्येक शिक्षकले पाठ्यक्रम परिवर्तन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारले तोकेको पुर्नताजकी […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयकमा एसईई राख्ने सहमति, प्रदेशबाटै हुने
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने सहमति भएको छ । शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो । सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव अनुसार एसई प्रदेशबाटै सञ्चालन हुनेगरी सहमति जुटेको हो ।
पूरा पढ्नुहोस्
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ […]
पूरा पढ्नुहोस्
एसईईको रिजल्ट केहीबेरमा सार्वजनिक हुँदै
काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले एसईईकाे नतिजा आज सार्वजनिक गर्ने भएको छ । त्यससम्बन्धी औपचारिक निर्णय गर्न अहिले राष्ट्रिय परीक्षा बोर्ड बैठक बसिरहेको छ । यश वर्ष राष्ट्रिय परीक्षा वाेर्डले एक हप्ता ढिला गरेर नतिजा सार्वजनिक गर्दै छ ।
पूरा पढ्नुहोस्
शिक्षकका प्रतिनिधिलाई प्रचण्डले भने, ‘तपाईँहरुको माग सम्बोधन गर्न संसदको अवरोध हटायौँ’
काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन् । सोमबार बिहान शिक्षक महासंघका पदाधिकारीहरु प्रचण्ड निवास खुमलटारमा पुगेर भेटघाट गरेका हुन् । भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासिनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त […]
पूरा पढ्नुहोस्
इन्जिनियरिङ्ग अध्ययन : बी.ई./बी.आर्कमा भर्ना हुन प्रवेश परीक्षा भदौं ५ गते हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान, प्रवेश परिक्षा वोर्डले स्नातक (बी.ई./बी.आर्क.) तहको प्रवेश परीक्षाका लागि साउन १३ गतेदेखि आवेदन खुला हुने जनाएको छ । इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा शैक्षिक वर्ष २०८२/२०८३ का लागि स्नातक ( बी.ई./बी.आर्क) तहका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि कम्प्यूटर विधिमार्फत सञ्चालन हुने प्रवेश परीक्षाको […]
पूरा पढ्नुहोस्
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले १० वटा सेवाहरू अनलाइनमार्फत प्रदान गर्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले १० वटा सेवाहरु अब अनलाइनमार्फत प्रदान गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रविधिको अधिकतम प्रयोग गर्दै यस निकायबाट उपलब्ध हुँदै आइरहेका सेवाहरुलाई छिटो, छरितो र प्रभावकारी बनाउन १० वटा सेवाहरु अनलाइनमार्फत प्रदान गर्ने भएको हो। देशको उच्चशिक्षाको लगभग ८० प्रतिशत विद्यार्थी अध्ययरत यस विश्वविद्यालयले निर्माण गरेको […]
पूरा पढ्नुहोस्
सेवा र विकासका लागि युवाद्वारा गुल्मीको रिडीमा शैक्षिक सामग्री वितरण
गुल्मी, २०७८ असार १ । सेवा र विकासका लागि युवाद्वारा गुल्मी जिल्लाको रिडीस्थित श्री रुरु संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्ययनरत १२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। शिक्षा क्षेत्रमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालय परिसरमै एक विशेष समारोहबीच वितरण सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा सेवा र विकासका […]
पूरा पढ्नुहोस्







