सुदुरपश्चिम
बाजुरा, साक्षर जिल्ला घोषणा
असार, ३२ काठमाडौ । सुदूरपश्चिम प्रदेश पहाडी जिल्ला बाजुरा साक्षर जिल्ला घोषणा भएको छ। प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख हर्क बहादुर सिंह र प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीको उपस्थितिमा एक कार्यक्रमका बिच बाजुरालाई साक्षर जिल्ला साक्षर घोषणा गरेको हो । १२ वटा साक्षरता मापदण्ड मध्य ६ वटा मापदण्ड पूरा […]
पूरा पढ्नुहोस्
अमरगढीकाे अभ्यास वर्ग सम्पन्न , सचिवमा कृष्ण धामी चयन
असार २४, डडेल्धुरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल अमरगढी नगर इकाई समितिको एक दिवसिय अभ्यास बर्ग सम्पन्न भएको छ । शुक्रबार डडेल्धुराकाे भिमदत्त बहुमुखी क्याम्पस आयाेजना गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गरेकाे कार्य,समाजमा यसकाे आवश्यकता , स्वतन्त्र रहेर सामाजिक गतिविधि गर्ने र राजनीति दल भन्दामाथी रहेर कार्य गर्ने लगायत विषयमा पशिक्षण गरिएको थियोे […]
पूरा पढ्नुहोस्बित्थडचिर गाउँपालिकाको देउलेखमा धान रोपाइँ गरि मनायो धान दिवस
असार १६- बझाङ । वित्थचिर गाउँपालिकाले पनि राेपाई गरि मनायो धानदिवस । धान दिवसको अवसरमा देवेश्वरी मा बि देउलेखले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा […]
पूरा पढ्नुहोस्
स्वर्ण पदक बिजेता रावललाई बित्थडचिर गाउँपालिकाले पचास हजार पुरस्कारले सम्मान गर्ने
असार १५, बझाङ । भारतमा स्वर्ण पदक बिजेता रावललाई पालिकाले पचास हजार नगद सहित उच्च सम्मान गर्ने भएको छ । […]
पूरा पढ्नुहोस्
स्वतन्त्रबाट जितेका अध्यक्ष जोशीको प्राथमिकता स्वास्थ्य र शिक्षा
जेठ१८, डोटी । नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर डिलासैनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका सतोषप्रकाश जोशी पार्टीभित्र आफ्नो लडाईं चलिरहेको बताउँछन् । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका जोशीको टिमबाट उपाध्यक्ष र पाँच वडाध्यक्षमा पनि उम्मेदवार थिए । मत परिणाम आउँदा जोशी र तीन […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्ले राष्ट्र पुनः निर्माणका लागि राष्ट्रिय संकल्प गर्नै
डडेलधुरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे डडेलधुरामा आयाेजित केन्द्रीय कार्यसमिति बैठकबाट परिषद्ले देश व्यापी रूपमा राष्ट्र पुन:निर्माणका लागि राष्ट्रिय संकल्प गर्ने भएको छ । यहीँ मंसिर २३, २४ र २५ गते सुदुरपश्चिम प्रदेशकाे डडेलधुरामा आयाेजना गरिएको विद्यार्थी परिषद्काे केन्द्रीय कार्यकारिणी समिति बैठक महत्त्वपूर्ण योजना एवं निर्णयहरू गर्दै एक संकल्प राष्ट्रका लागि भन्ने मुल नाराका साथ […]
पूरा पढ्नुहोस्
बसन्त र राजले ल्याए सन्देशमुलक गीत “उद्धार गरौं यो मानवताको” सार्बजनीक (भिडियो)
काठमाडौं। गायक राज सागरको सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु विगत १० दिनदेखि लक डाउनको अवस्थामा घर भित्रै छन् । यहि समयमा गायक तथा संगीतकार सागरले नयाँ गीत ‘उद्धार गरौं यो मानवताको….’ को भिडियो सार्वजनिक गरेका हुन् । बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबारमात्र तयार भएको हो […]
पूरा पढ्नुहोस्
निखिल भन्छन् साँझको ५ बजेपछि सर्नु हुँदैन भन्ने कोरोनालाई थाहा छैन !
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, नेपाली फिल्म एक्सन स्टार निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै […]
पूरा पढ्नुहोस्
‘छक्का पन्जा’ टिमले चलचित्र प्राविधिकहरूलाई १ लाख सहयोग गर्ने घोषणा !
दैनिक काम गरेर घर चलाउने र छाक टार्ने निम्न वर्गका मानिस यति बेला निकै मारमा परेका छन् । विश्वलाई नै त्रसित बनाउँदै फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि धेरै परेको छ । लगभग दुई साता यता लक डाउन जारी गरिएको छ जसको कारण धेरैले कमाइ खाने भाँडो गुमाउनु परेको छ । यस्तै अवस्था लम्बिने हो […]
पूरा पढ्नुहोस्
गायक नवीन के. भट्टराईको नयाँ गीत “जाऊ तिमी” सार्वजनिक (भिडियो सहित )
गायक नवीन के. भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । गायक भट्टराईको १६ औ सङ्ग्रह “३७” मा सङ्ग्रहित पहिलो गीत “जाऊ तिमी…” बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । सङ्ग्रह “३७” न्यु एज म्युजिक ले बजारमा ल्याएको हो । २००३ देखि सुरु भएको न्यु एज म्युजिक ले यस अघि पनि थुप्रै चर्चित गायक गायिका हरू को […]
पूरा पढ्नुहोस्







