- १७ असार २०७९, शुक्रबार १२:१८
असार १६- बझाङ । वित्थचिर गाउँपालिकाले पनि राेपाई गरि मनायो धानदिवस । धान दिवसको अवसरमा देवेश्वरी मा बि देउलेखले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा बित्थडचिर गाउँपालिकाका अध्यक्ष अम्मर सिँह महर, गाउँपालिका प्रवक्ता हरिश्चन्द्र जोशीको सहभागीतामा बित्थडचिर गाउँपालिकाको देउलेखमा धान रोपाइँ गरी धान दिवस मनाइएको छ।
देशलाई धानमा आत्मनिर्भर बनाउन सरकार गम्भीर रहेको गाउँपालिका अध्यक्ष अम्मर सिँहमहरले बताएका छन्। यस्तै उत्कृष्ट कृषकलाई उचित पुरूष्कारको व्यवस्था गरेको बित्थडचिर गाउँपालिकाका प्रवक्ता हरिश्च्न्द्र जोशीले बताउनु भयो । 
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्