प्रदेश
बझाङमा भूकम्पबाट प्रभावित ११० परिवारलाई प्राज्ञिकद्वारा न्यानाे कम्बल वितरण
कार्तिक २, बझाङ । बझाङमा गएकाे विनाशकारी भूकम्पबाट प्रभावित ११० परिवारलाई प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले न्यानाे कम्बल वितरण गरेकाे छ । कार्तिक १६ गते बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर गएको ६.३ म्याग्निट्यूडको भूकम्प र त्यस पछिकाे निरन्तरकाे पराकम्पनबाट भएको क्षतिका कारण दर्जनौं घर परिवारमा क्षति पुर्याएकाे र सयौं मानिसहरू घरबार विहिन भएका छन् । साेही विषयलाई […]
पूरा पढ्नुहोस्
सुचनाको हकका लागि राष्ट्रिय महासंघ द्वारा कानुन विपरित कार्य, संस्था खारेजीको माग गर्दै सूचना अभियन्ता तिवारी
असोज २२, काठमाडौँ । लामो समय बीबीसीमा कार्य गरेका धनगढीका उमिद बागचन्द अध्यक्ष रहेको सूचनाको हकका लागि राष्ट्रिय महासंघ बिबादमा आएको छ । सरकारी निकायलाई धम्काएर थर्काएर सूचनाको हकको कानुन दुरूपयोग भयो भन्ने आवाज सरकारी निकायका कर्मचारीले लगाइरहेका बेला संस्थागतारूपमै सरकारी कर्मचारीलाई मनोवैज्ञानिक त्रास देखाएर अभियन्ताहरू कमाउ धन्दामा लागेको आरोप उत्कृस्ट सूचना अभियन्ता इस्वरा तिवारी […]
पूरा पढ्नुहोस्
नेपाललाई जातीय द्वन्द्वमा पुर्याउने प्रयास, पूर्वमा देखिदै छ संकेत
भदौ ४, चितवन । श्याम खनाल सनातन वैदिक राष्ट्र नेपालमा विभिन्न जातजातीका मानिसहरू परापूर्वकालदेखि आनन्दसँग जीवनयापन गरिरहेका थिए । धर्मले यिनीहरूलाई जोडेको थियो । सबै आ–आफ्ना कर्मप्रति बफादार थिए । ब्राह्मण भन्नेहरूले लोभ नगरिकनै धर्मले बताए अनुसार बैदिक यज्ञ अनुष्ठानादी कर्म गर्दथे । अरू वर्णका मानिसप्रति पनि उत्तिकै सम्मानसाथ भेदभावरहित र मोजमजाकरहित तपोमय जीवन उनीहरूको वित्दथ्यो । त्यस्तै क्षत्रीयहरू पनि […]
पूरा पढ्नुहोस्
कक्षा १२ काे नतिजा सार्वजनिक गर्न बाेर्ड बैठक बस्दै
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । परिक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आज दिउँसाे बोर्डकाे बैठक बोलाएको छ । श्राेतले जनाएको छ । केही दिन अगाडि नै नतिजा निकाल्नका लागि तयारी गरिरहेकाे बाेर्डले विविध समस्याका कारण सार्वजनिक गर्न सकिरहेको थिएन् । तर आज भने परीक्षा बाेर्डले […]
पूरा पढ्नुहोस्
हेटौंडाकाे त्रिभुवन मा.विमा प्राज्ञिकद्वारा शैक्षिक सामग्री वितरण
हेटौडा ११ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ । जेहेन्दार विद्यार्थीको पठनपाठनलाई सहज पार्ने उद्देश्य सहित त्रिभुवन मा.वि. मा शैक्षिक सामग्री वितरण गरिएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय महासचिव बिष्णु पंगेनीले कार्यक्रमका बिच बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथि ११ नं वडा सदस्य सन्जय विडारी अतिथिहरु प्राज्ञिक विद्यार्थी परिषद् […]
पूरा पढ्नुहोस्
कोसी ब्यारेजका सबै ढोका खुल्ला गरियो
मोरङ- कोसी ब्यारेजको सबै ढोका खुल्ला गरिएको छ। नदीमा पानीको अवस्था हेरिकन हाल ब्यारेजको ५६ ढोका नै खुला गरिएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए। ब्यारेजको ५६ ढोका खुला गरिएसँगै पानीको बहाव भने कम हुँदै गएको प्रवक्ता राईले बताए। उनका अनुसार सोमबार बिहान नदीमा पानीको बहाव ४ लाख […]
पूरा पढ्नुहोस्
आगामी याेजना तयार पार्न राहत शिक्षकहरूकाे अन्तरक्रिया कार्यक्रम
सम्पुर्ण राहत शिक्षकहरु एक हौ’ भन्ने मुल नाराका साथ नेपाल राहत शिक्षकहरुको संयुक्त भेला मंगलबार दंगिशरण गाउँपालिका वडा नम्बर ६ स्थित श्री सिद्ध पृथ्वी जनता माद्यामिक विद्यालय श्रीगाउँमा सम्पन्न भएको छ। नेपाल राहत शिक्षक शान्तिनगर, बबई र दंगिशरणको संयुक्त आयोजनामा नेपाल राहत शिक्षक केन्द्रिय समितिको सर्कुलर अनुसाए संघिय शिक्षा ऐनको टेबुलेसन हुने सन्दर्भमा राहत शिक्षकहरुको […]
पूरा पढ्नुहोस्
पाेखरामा जीवनोपयोगी सीपमा आधारित तालिम सुरु
साउन १९, पाेखरा । प्राज्ञिक विद्यार्थी परिषद (पिभिपि) नेपाल, पृथ्वीनारायण एकाइ समितिको आयोजनामा शुक्रबार बाट दुई दिवसीय जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु भएको छ । तालिम पृथ्वीनारायण क्याम्पसको विज्ञान प्रयोगशाला भवनमा सुरु भएको हो । तालिममा कुल ४१ जना छात्रछात्राले सहभागीता जनाएक छन् । उनीहरुलाई प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय सहसंगठन सचिव […]
पूरा पढ्नुहोस्
भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर चिन्हको प्रमाणपत्र
साउन १८, चितवन । बिगत लामो समय देखि उद्यमशीलताको क्षेत्रमा सकृय भि ग्रुपले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (ISO 9001:2015) प्राप्त गरेको छ । बिगत २ महिना देखि गुणस्तरको लागि आबेदन दिएको र विभिन्न चरणमा परिक्षण गरि आज प्रमाणपत्र प्राप्त गरेको भि ग्रुपका प्रमुख बिपिन कंडेलले बताउनु भयो । भि ग्रुप अन्तर्गत विभिन्न कम्पनीहरु संचालित छन् । […]
पूरा पढ्नुहोस्
समग्र शैक्षिक चिन्तनका निम्ति प्राज्ञिकद्वारा वीरगन्जमा शिक्षा कार्यशाला आयोजना
असार ३०, वीरगन्ज । देशको समग्र शैक्षिक चिन्तनका निम्ति प्राज्ञिक विद्यार्थी परिषद् नेपालले वीरगञ्जमा एक दिने शिक्षा कार्यशाला सम्पन्न गरेको छ । प्राज्ञिकको जानकी प्रदेश ( मधेस प्रदेश) काे आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक प्रदेश स्तरीय शिक्षा कार्यशाला आयोजना गरेकाे हाे । कार्यशालामा देशकाे वर्तमान शैक्षिक अवस्थाकाे बारेमा गम्भीर विचार विमर्श […]
पूरा पढ्नुहोस्







