प्रमुख समाचार

एसईईको रिजल्ट केहीबेरमा सार्वजनिक हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले एसईईकाे नतिजा आज सार्वजनिक गर्ने भएको छ । त्यससम्बन्धी औपचारिक निर्णय गर्न अहिले राष्ट्रिय परीक्षा बोर्ड बैठक बसिरहेको छ । यश वर्ष राष्ट्रिय परीक्षा वाेर्डले एक हप्ता ढिला गरेर नतिजा सार्वजनिक गर्दै छ ।

पूरा पढ्नुहोस्

एसईई नतिजाको तयारी, ५ बजे बोर्ड बैठक बस्दै

काठमाडौँ  .  राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा जुटेको छ । केही बेरअघि बोर्डले नतिजा तयारीबारे परीक्षा नियन्त्रण कार्यालयसँग ब्रिफिङ लिइसकेको छ । बोर्डले केही प्राविधिक कामहरू भइरहेकाले ५ बजे बस्ने बैठकले आजै नतिजा प्रकाशन गर्ने कि नगर्ने निर्णय गर्ने बोर्डका एक सदस्यले जानकारी दिए । असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी […]

पूरा पढ्नुहोस्

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, आज बोर्डको बैठक बस्दै

काठमाडौँ- एसईई परीक्षा २०८१ को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्राविधिक तयारी लगभग सकिएको हो । तयारी सकिएपछि नतिजा कहिले प्रकाशन गर्ने भन्ने विषयमा आज बोर्डको बैठक बस्दैछ । यद्यपि, बैठकको समय भने तोकिएको छैन। अब बोर्डको बैठकले नतिजा प्रकाशनको मिति टुंगो लगाउनेछ। चैतमा सम्पन्न परीक्षामा ४ लाख ९९ […]

पूरा पढ्नुहोस्

नमोवुद्ध गुम्वाका ३०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काभ्रे । सेवा र विकासका लागि युवाले काभ्रे नवबुद्वका ३०० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद्काे समन्वयमा बुधबार काभ्रेको नवबुद्वस्थित गुम्बामा अध्ययनरत विद्यार्थीहरूलाई एक एक सेट झाेला, कपि, कलम, ज्यामिति बक्स, नेपाली अङ्ग्रेजी बाेलिचाली पुस्तक लगायतका शैक्षिक सामग्रीहरू वितरण गरेकाे हाे । उक्त शैक्षिक सामग्री सेवा र विकासका लागि युवाका संरक्षक […]

पूरा पढ्नुहोस्

धर्तीको पहिलो तिर्थस्थल बराहक्षेत्र धाम

काठमाण्डौँ ।  तल बगेकी कोकाह नदी ,माथी हरियाली फाटको बिचमा अवस्थित बिष्णु अवतारको तेस्रो रुप  बराहक्षेत्र धाम, धर्तिकै पहिलो तिर्थको रुपमा रहेको छ ।  यो धाम अत्यन्तै पबित्र  धामको रुपमा लिइन्छ । पृथ्वी अनन्त आकाश सागरमा लुप्तभएको बेला भगवान बिष्णुले ब्रम्हाजिको नाकबाट बराहरुप धारणगरी  रसातलमा हराएको पृथ्वीको उद्धार गरी  शेषभित्र अड्याएर बराह स्वरुप बिष्णु भगवानले  […]

पूरा पढ्नुहोस्

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा

हुम्ला । जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा भएको छ । कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले डिजिटल प्रविधिमार्फत सुर्खेतबाट कार्यक्रमको उद्घाटन गर्दै खार्पुनाथलाई हुम्लाको पहिलो बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा गरेका हुन् । पाँचवटा वडा भएको खार्पुनाथका सबै वडाले यसअघि वडा बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिसकिएकाले आज गाउँपालिका […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयक सहित तीन विधेयकमाथि अर्थमन्त्री पौडेलको प्रस्ताव पेस हुने

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज सुरु भएको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै, अर्थमन्त्री पौडेलले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले […]

पूरा पढ्नुहोस्

स्वास्थ्य क्षेत्रमा हरेक वर्ष २५ सय जनशक्ति थपिने, पाँच वर्षमा १२ हजार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया सुरू भएको बताएका छन् । मन्त्री पौडेलले लामो समयपछि स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया सुरु भएको बताएका हुन् । स्वास्थ्य जनशक्ति अभाव भएपनि दशकौँसम्म जनशक्ति थप गर्ने गरी […]

पूरा पढ्नुहोस्

पन्ध्र स्थानमा मानव धर्मको योग शिविर

काठमाडौं। नेपाल मानव धर्म सेवा समितिले ‘एक पृथ्वी एक स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ देशैभरिका क्षेत्र तथा शाखा आश्रमहरूमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न गरेको छ। देशभरका विभिन्न पन्ध्र स्थानमा आयोजना गरिएका योग तथा साधना शिविरमा झन्डै दुई हजार जना सहभागी भएका थिए। नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाइजीले योगले […]

पूरा पढ्नुहोस्

एसईईको नतिजा असार तेस्रो सातासम्म प्रकाशित गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले असारको तेस्रो साताभित्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । असार ६ गतेभित्रमा सार्वजनिक गर्ने गरी कार्यतालिका बनेपछि नतिजा प्रकाशनमा ढिलाइ भएको हो । गत चैतमा शिक्षकहरूले गरेको सडक आन्दोलनका कारण उत्तर पुस्तिका परीक्षण कार्यमा ढिलाइ भएपछि नतिजा प्रकाशनमा असर परेको हो । राष्ट्रिय परीक्षा […]

पूरा पढ्नुहोस्