प्रमुख समाचार
बागमती कांग्रेस संसदीय दलको नेतामा विजयी बानियाँ को हुन् ?
हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। मुख्यमन्त्री बहादुरसिं लामालाई हराउँदै बानियाँ नेता निर्वाचित भएका हुन् । बानियाँले २२ मत र लामाले १४ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले बताए । प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुर–२ (ख) बाट प्रदेशसभा सदस्य रहेका बानियाँ २०७४ को निर्वाचनमा पनि यसै निर्वाचन क्षेत्रबाट […]
पूरा पढ्नुहोस्
नेपाल अनुदानमा होइन, उत्पादनमा केन्द्रित हुनुपर्छ : सांसद शाक्य
सासंद अन्जान शाक्यले यो स्तरोन्नतिसँगै हामीले अतिकम विकसित राष्ट्रको हैसियतमा पाइरहेका केही सुविधाहरू कटौती हुने बताएकी छिन् । उनले व्यापारमा केही चुनौती थपिन सक्ने र केही अन्तर्राष्ट्रिय सहयोगमा कमी आउन सक्ने बताउँदै हरेक चुनौतीले अवसरको ढोका पनि खोल्ने बताएकी छिन् । काठमाडौँ — नेपाल अब वैदेशिक अनुदानमा नभई उत्पादनमा केन्द्रित हुनुपर्ने सांसद अन्जान शाक्यले बताएकी […]
पूरा पढ्नुहोस्
‘उज्यालो भविष्यको लागि शिक्षामा नवीनता’ शिर्षकमा शैक्षिक गोष्ठी सम्पन्न
काठमाडौं । बालाजु शैक्षिक मञ्चले ‘उज्यालो भविष्यको लागि शिक्षामा नवीनता’ भन्ने शिर्षकमा एक दिवसीय शैक्षिक गोष्ठी (Educational Symposium) बुधबार सम्पन्न गरेको छ। गोष्ठीमा शिक्षा क्षेत्रका विज्ञ तथा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी तथा नीति निर्माताहरूको सहभागिता रहेको थियो। गोष्ठीमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले अन्तरक्रियात्मक छलफलहरू गरेका थिए। दिगो विकास, महिला अधिकार, शिक्षा प्रणालीमा […]
पूरा पढ्नुहोस्
धनगढीमा प्राज्ञिक विद्यार्थी परिषद्को आयोजनामा दुई दिने जीवन उपयोगी सीप सम्बन्धि प्रशिक्षण
धनगढीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल ऐश्वर्य बहुमुखी क्याम्पस इकाइको आयोजनामा दुई दिने जीवन उपयोगी सीप सम्बन्धि प्रशिक्षण सुरु भएको छ। एश्वर्य बहुमुखी क्याम्पसको सभाहलमा ४० जना विद्यार्थीको सहभागितामा प्रशिक्षण कार्यक्रम गरिएको धनगढी नगर इकाइका नगरपत्रिका संयोजक नारद भट्टले जानकारी दिए। पछिल्लो समयमा विद्यार्थीलाई के गर्ने ? के नगर्ने ? कहाँ जाने ? कसरी जाने ? […]
पूरा पढ्नुहोस्
ज्ञानमन्दिरद्वारा एसईई उत्तीर्ण विद्यार्थी बधाई तथा अभिनन्दन
काठमाडौँ । महानगरपालिका १६ को बालाजु बोहराटार हाइटमा अवस्थित ज्ञानमन्दिर स्कुलले एसईई २०८१ मा उत्तीर्ण विद्यार्थी बधाई तथा अभिनन्दन गरेको छ । शनिवार विद्यालयमा भएको एक कार्यक्रममा प्रा.डा. गंगा पाठकको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन गरेको हो। ज्ञानमन्दिरबाट २०८१ सालको एसईई परिक्षामा ३५ जनाले एसईई परिक्षामा सहभागी भई २ जनाले ३.९५ जीपीएसहित १०० प्रतिशत […]
पूरा पढ्नुहोस्
आज नागपञ्चमी पर्व: नागको पूजाअर्चना गरी मनाइँदै
काठमाडौँ । आज देशभर परम्पराअनुसार नागपञ्चमी पर्व मनाइँदैछ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर यो पर्व मनाउने गरिन्छ। धार्मिक विश्वास र महत्त्व: धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ […]
पूरा पढ्नुहोस्लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्बको देवदह गुरुयोजना सार्वजनिक
रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयको रुपन्देहीको देवदहमा झण्डै ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजना शुक्रबार सार्वजनिक भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्यहाँस्थित अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक गरेका हुन् । विश्वविद्यालयलाई ०७७ सालमा देवदहमा झण्डै ९२ विगाहा जमिनको सरकारले भोगाधिकार दिएको थियो । सोही जमिन ओगट्ने गरी बनेको गुरुयोजना […]
पूरा पढ्नुहोस्
त्रिविमा ‘लेटरल इन्ट्री’को व्यवस्था गर्न अनेरास्ववियुको आग्रह
काठमाडौँ , ८ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विश्वविद्यालयमार्फत प्रदान गरिने सबै प्रकारका प्रशासनिक सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत प्रवाह गर्न माग गरेको छ । संगठनले नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्याललाई बधाई तथा शुभकामना व्यक्त गर्दै ८ बुँदै सैद्धान्तिक तथा नीतिगत विषयहरूमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ । अनलाइन प्रणालीमार्फत सेवा […]
पूरा पढ्नुहोस्
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन नदिने एमाले बैठकको निष्कर्ष
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति राजनीतिमा आउनु उचित नहुने निष्कर्ष निकालेको छ । ललितपुरको च्यासलस्थित मुख्यालयमा भएको नवौँ केन्द्रीय कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु उचित नहुने बैठकले निष्कर्ष निकालेको बताए । “देशको राष्ट्राध्यक्ष सर्वोच्च पदमा भएको व्यक्ति, गणतन्त्रको प्रतीक, […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयकमा अनेरास्ववियुकाे माग २५ प्रतिशत आन्तरिक ७५ प्रतिशत खुला हुनु पर्ने
साउन ०५, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष डा. सुजन कडरियाले विद्यालय शिक्षा विधेयक अस्थायी शिक्षकहरूको हकमा ७५ प्रतिशत खुला र २५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने बताएका छन् । उनले अहिले भएको सहमति अनुसार ६०/४० को व्यवस्था मान्य नहुँने भन्दै सो कुरा बताएका हुन् । अनेरास्ववियुले आयोजना गरेको शिक्षा […]
पूरा पढ्नुहोस्







