प्रमुख समाचार

एउटी हुँदाहुँदै अर्की बिहे गर्न पाइने कानुन प्रस्ताव गर्दै सरकार

काठमाडौं ।  पहिलो पत्नी हुँदाहुँदै अर्की पनि बिहे गर्न पाइने ‘कारण’सहित कानुनको मस्यौदा तयार गरिएको छ। कानुन मन्त्रालयले यस्तो मस्यौदा तयार पारेर दोस्री महिलाको सामाजिक जीवनको सुरक्षणको कारणलाई औंल्याएको छ। मुलुकी अपराध संहिता लागू भएको दिन १ भदौ २०७५ देखि पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन लागेको हो। विवाहित […]

पूरा पढ्नुहोस्

मोर्गन इन्टरनेशनल स्कुलमा अनुगमन, गुण्डा शैलिमा मिडिया बोकेर अनुगमनमा आएको प्राचार्यको भनाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेशनल सेकेन्डरी स्कुलमा अनुगमन गरेको छ । बिहिबार महानगरपालिका भित्रका विभिन्न विभागहरुले गरेको संयुक्त अनुगमन टोलीले उक्त स्कुलमा अनुगमन गरेको हो। शिक्षा विभागमा प्राप्त उजुरीहरूको आधारमा गरिएको उक्त अनुगमनले विद्यालयमा अनियमितताहरू फेला पारेको शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले बताएका छन् काठमाडौं महानगरपालिकाको शहरी योजना आयोग, राजस्व विभाग, कृषि […]

पूरा पढ्नुहोस्

शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्दछ : विद्यार्थी संगठन

१६ विद्यार्थी संगठनले विद्यालय शिक्षा ऐनमा शिक्षक नियुक्ति प्रक्रिया समावेशीताको आधारमा सत प्रतिशत खुला हुनुपर्ने माग गरेका छन् । शुक्रवार एक संयुक्त बिज्ञप्ति जारी गर्दै विद्यालय शिक्षा ऐनमा शिक्षक नियुक्ति प्रक्रिया सत प्रतिशत गर्नुपर्ने सरकारसँग माग राखेका हुन् । विद्यार्थी संगठनहरुले पटक–पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि ऐन जारी हुन नसक्नुमा सरकार […]

पूरा पढ्नुहोस्

स्वास्थ्य संस्थामा अनावश्यक हस्तक्षेपले सेवा प्रभावित: शेखर काेइराला

धरान । नेपाली कांग्रेसका नेता तथा पूर्वउपकुलपति डा. शेखर कोइरालाले प्रधानमन्त्री कार्यलय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपका कारण देशभरका स्वास्थ्य संस्थाहरु धरासयी बन्दै गएको आरोप लगाएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सन् २००० ब्याचका एमबिबिएस विद्यार्थीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले स्वास्थ्य संस्थाहरुलाई स्वतन्त्र रूपमा सेवा गर्न दिनुपर्नेमा जोड दिए । उनले […]

पूरा पढ्नुहोस्

कक्षा १२ काे नतिजा बारे बार्डकाे यस्तो निर्णय हेर्नुस्

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि गर्नुपर्ने भएपनी गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा १० दिनजति ढिलाइ हुने भएको हो। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार परीक्षा ढिलागरी भएकाले नतिजा सार्वजनिकमा ढिलाइ […]

पूरा पढ्नुहोस्

पंकज पौडेलले तीजका लागि ल्याए ‘साईलो दाई’ (भिडियोसहित)

काठमाडौं । नेपालीहरुको रमाईलो पर्वको रुपमा रहेको हरितालिका तिज नजिकिँदै गर्दा सर्जक पंकज पौडेलले मौलिक तिजको गित ‘साईलो दाई’ बजारमा ल्याएका छन् । पौडेलले आफ्नो युट्युब च्यानल ‘पंकज पौडेल’ मार्फत उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । ‘मनमा पिर नहुने को होला र साँईलो दाई’ यो गित टिकटकमा भाईरल बन्दै गएको छ । गायक […]

पूरा पढ्नुहोस्

आज साउन १५ गते अर्थात खीर खाने दिन, यस्ताे छ महत्व

आज साउन १५ गते अर्थात खीर खाने दिन । ‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा निकै नै लोकप्रिय छ । नेपाली समाजमा वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । खीर शब्द संस्कृत भाषाको […]

पूरा पढ्नुहोस्

मनास्लु वर्ल्ड कलेजले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं-चाबहिलस्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको लागि भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा आयोजना गरिएको हो। अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा चर्चित सञ्चारकर्मी ऋषि धमला, […]

पूरा पढ्नुहोस्

अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला

काठमाडौं– काठमाडौंको सिफलस्थित अध्याय पाठशाला कलेजले अनुमति बिनै कक्षा ११ मा विद्यार्थी भर्ना गरेको पाइएको छ । अध्यायले काठमाडौं महानगरपालिकाको शिक्षा विभागबाट स्थानान्तरण र नाम परिवर्तनको अनुमति नलिई अवैध ढंगबाट कक्षा ११ मा विद्यार्थी भर्ना गरेको पाइएको हो । बालुवाटारमा रहेको बालुवाटार नमुना स्कुल (कस्मोपोलिटन इङ्लिस बोर्डिङ स्कुल)ले महानगरको अनुमति बिना नै सिफलमा ल्याएर नामसमेत अध्याय […]

पूरा पढ्नुहोस्

नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिको तयारीमा, अन्तरराष्ट्रिय छवि बलियो बन्दै : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको तयारीमा जुटेको भन्दै यसले देशको अन्तर्राष्ट्रिय छवि उँचो बनाएको र आत्मनिर्भरता तर्फ अग्रसर गराएको बताउनुभएको छ। राष्ट्रिय सभाको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति ९एलडिसी ग्राजुएसन०’ सम्बन्धी अध्ययन प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालको ‘कन्ट्री रेटिङ’ सूचक बलियो हुने […]

पूरा पढ्नुहोस्