स्वास्थ्य

संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक : किस्ट अस्पताल

  असाेज २८, काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । शुक्रबार साँझ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले विज्ञप्ति जारी गर्दै जोशीलाई पुरानो रोगले ग्रसित पारेका कारण औषधिले काम नगरेको जनाएका छन् । उनले जोशीको पछिल्लो अवस्थाबारे जानकारी दिँदै भनेका छन्, ‘समग्रमा जोशीज्यूको स्वास्थ्यमा उल्लेखनीय […]

पूरा पढ्नुहोस्

कागेश्वरी मनाेहराकाे डेंगी ज्वरोको रोकथाम तथा नियन्त्रण सम्बन्धी सूचना

असाेज २६, काठमाडौं । कागेश्वरी मनाेहरा नगरपालिकाले डेंगी ज्वरोको रोकथाम तथा नियन्त्रण सम्बन्धी महत्त्वपूर्ण सुचना जारी गरेकाे छ ।  नगरपालिका मेयर उपेन्द्र कार्कीले डेंगी ज्वराे बढने क्रम जारी रहेकाेले सबैलाई सचेत रहन पनि आग्रह गरेका छन् । 

पूरा पढ्नुहोस्

सत्यमोहन जोशीको स्वास्थ्य गम्भीर, आईसीयूमा सारियो

२४ असोज, काठमाडौं । सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयू कक्षमा सारिएको छ । ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर उपचार थालिएको जानकारी दिएको हो ।  १०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको […]

पूरा पढ्नुहोस्

डेंगु रोग विरुद्ध जनचेतना जगाउदै कागेश्वरी मनोहरा नगरपालिका

असाेज १२, काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका ९ वटै वडामा डेंगु रोगविरुद्ध जन-चेतनामूलक कार्यक्रम गरिएको छ ।नगरपालिका र नेपाल रेडक्रसको संयुक्त आयोजनामा ९ वटै वडाका पहिलो चरणको जन-चेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखाले योजना बनाएरै नगरका टोल-टोल र चोकमा पुगेर जन-चेतनाका कार्यक्रम गर्नुका साथै लामखुट्टेको बासस्थान खोजी अनि नष्ट गर्ने अभियान […]

पूरा पढ्नुहोस्

विद्यार्थीलाई अस्पताल ओपीडी शुल्कमा ५० प्रतिशत छुट

असोज ९, काठमाडौं । अबदेखि केन्द्रीय अस्पतालमा उपचार गर्न जाँदा ओपीडी शुल्कमा विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरिय बैठकले ओपीडी शुल्कमा छुट गर्ने निर्णण गरेको हो ।         मन्त्रालयका प्रवक्ता डा. सजय कुमार यादवले विद्यार्थीहरुले संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत […]

पूरा पढ्नुहोस्

सांसद कार्यलयले गरेकाे निःशुल्क डेँगु परीक्षणअन्तर्गत चाबहिलमा १०५ जनाकाे रगत परीक्षण

असाेज ८, काठमाडाैँ । काठमाडौं क्षेत्र नं ४ मा आजदेखि नि:शुल्क डेंगु परीक्षण शिविर सञ्चालन भएको छ । गगन थापा सांसद कार्यालयकाे अगुवाईमा काठमाडौं क्षेत्र नं ४ मा नियमित निःशुल्क डेंगु परीक्षण शिविर संचालन सरू भएकाे हाे ।                    टाेलटाेलमा निःशुल्क डेँगु परीक्षणकाे सुरूवात चाबहिलबाट  गरिएकाे छ […]

पूरा पढ्नुहोस्

नग्न योग किन गरिन्छ ?

युगल योग, हट योग पछि, न्युड योग वा नग्न योग लोकप्रिय भइरहेको छ। यसको लोकप्रियता बढ्दै गइरहेको छ। नग्न योग एक अवस्था हो जहाँ एक व्यक्तिले आफ्नो कपडा निकालेर योग गर्ने गर्छन् । यो योग अमेरिका, क्यानडा, फ्रान्स, स्पेन, अष्ट्रेलिया, आदि जस्ता देशहरूमा यो योग झनै बढी प्रचलनमा छ । फिटनेसको हिसाबले यसका धेरै फाइदाहरू […]

पूरा पढ्नुहोस्

निजगढमा ३०० जनाले गरे नि:शुल्क आँखा परीक्षण

भदौ २७, बारा । श्रीकृष्ण प्रणामी युवा परिषद् निजगढ सडकटोल ६ ले निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेकाे छ । आज निजगढ सडकटाेलमा रहेकाे श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजना गरिएको आँखा शिविरमा 300 जना भन्दा बढी आँखा बिरामीहरु लाई निशुल्क आँखा परिक्षण गरिएकाे आयोजक एक सदस्यले   शिक्षा संचारलाई बताएका छन् । उक्त परिक्षणमा शिविरमा 10 महिनाको […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठमा सुत्केरी पोषण भत्ता वितरण सुरु

भदौ २७, बूढानीलकण्ठ ।  बूढानीलकण्ठ नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता प्रदान गरेको छ । नगरपालिकाको जनस्वास्थ्य महाशाखाको समन्वयमा सुत्केरीहरुको घरमै गई नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा द्वारा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप रकम ३००० उपलब्ध गराईएको हो । आर्थिक स्थितिले कमजोर वडा नं ११ लसुनटारमा बस्ने १८ बर्षिया सानुमाया तामाङ, वडा नं […]

पूरा पढ्नुहोस्

बु.न.पा १ मा नि:शुल्क स्वास्थ्य शिविर: ३०० जनाले गराए स्वास्थ्य परिक्षण

भदौ २४, काठमाडौं । कम्युनिटी केयर नेपालकाे आयोजना र गिरिजा प्रसाद काेइराला फानउन्डेशन वागमती प्रदेशकाे सह आयाेजनामा बुढानिलकण्ठ १ नम्बर वडामा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शुक्रबार बुढानिलकण्ठकाे ॐ स्कुलमा आयोजना गरिएको स्वास्थ्य शिविर कार्यक्रममा बुनपा १ का ३०० जना भन्दाबढी स्थानीयहरूले नि:शुल्क स्वास्थ्य चेकजाँच गराएका आयोजक समितिले शिक्षा संचारलाई जानकारी दिएका छन् […]

पूरा पढ्नुहोस्