स्वास्थ्य

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

जेठ १५, काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।  

पूरा पढ्नुहोस्

निशुल्क औषधिका लागि १ अर्ब २८ करोड रुपैयाँ विनियोजन

जेठ १५, काठमाडौं । बजेट भाषण  २०८०/८१ मा नेपाल सरकारले निशुल्क औषधिका लागि १ अर्ब २८ करोड रुपैयाँ रकम विनियोजन गरेकाे छ । साेमबार अर्थमन्त्री प्रकाश शरण महतले  संसद भवन प्रस्तुत गरेकाे बार्षिक बजेटमा उक्त रकम छुट्याइएकाे घाेषणा गरेका हुन ।

पूरा पढ्नुहोस्

कुन-कुन कारणले ढाड दुख्छ ?

ढाड दुख्ने समस्या हामी सबैले जीवनको कुनै न कुनै समयमा भोगिरहेका हुन्छौं । ढाड दुख्ने समस्या आफैंमा रोग होइन, तर यो कुनै रोगको लक्षण हो । ढाड दुख्नुका विभिन्न कारण हुन्छन्, तीमध्ये केही कारणको यहाँ चर्चा गरिन्छ । १. पस्चुरल ब्याक पेन साना बालबालिकाहरुको ढाड अंग्रेजी शब्द ‘एस’ आकारको हुन्छ । उमेर बढ्दै जाँदा पेट बढ्दै […]

पूरा पढ्नुहोस्

चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो

नेपाल चिकित्सक संघ र एसाेसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ। संघका महासचिव डा. सञ्जीव तिवारीले आज सोमबारदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क  पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए। संघले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि  बढाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट शुल्क […]

पूरा पढ्नुहोस्

थप ११३ जनामा कोरोना संक्रमण

 वैशाख ११, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८१० नमुनामध्ये ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना  र १ हजार ४४ जनाको एन्टीजे परीक्षण गर्दा ४९ जना गरी ११३ जनामा कोरोना देखिएको हो । यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३६२ पुगेको छ भने […]

पूरा पढ्नुहोस्

बुनपा ४ मा नि:शुल्क स्वास्थ्य शिविर संचालन

माघ १५, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं.-४ को  आयोजनामा नि:शुल्क स्वास्थ्य परीक्षण सिविर सम्पन्न भएको छ। काठमाडौं विश्वविद्यालय अन्तर्गत रहेको धुलिखेल अस्पताल र बसुन्धरास्थित चिरायू अस्पतालको सहयोगमा एकदिने स्वास्थ्य परीक्षण सिविर संचालन भएको हो। उक्त सिविरमा करिब ४० जना महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण गरिनुको साथै करिब ६० जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको […]

पूरा पढ्नुहोस्

नयाँ नेतृत्वका लागि आजदेखि चिकित्सक सङ्घको निर्वाचन सुरु

माघ ०६, काठमाडौं । नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन सुरु भएको छ । समितिको नयाँ नेतृत्वका लागि आज माघ ६ र भोलि माघ ७ गते उपत्यका बाहिर निर्वाचन हुँदैछ । उपत्यका बाहिरका १६ वटा शाखामा आज बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुने प्रमुख निर्वाचन अधिकृत डा धनवहादुर रानामगरले […]

पूरा पढ्नुहोस्

८ हजार वढी विद्यार्थीलाई निःशुल्क स्वास्थ्य परिक्षण गर्दै कागेश्वरी–मनोहरा नगरपालिका

काठमाडौं, मंसिर २९ : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले आठ हजार ५०० विद्यार्थीको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ । नगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नगरप्रमुख उपेन्द्र कार्कीले नगरभित्रका १६ वटै सामूदायिक विद्यालयमा अध्ययनरत आठ हजार ५०० विद्यार्थीको स्वास्थ्यपरिक्षण गर्न लागेको जानकारी दिए । “नगरवासीलाई स्वस्थ राख्न मेयरसँग ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा, सरकारी स्कूलका […]

पूरा पढ्नुहोस्

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । प्रचण्डको सचिवालयका अनुसार सीताको स्वास्थ्यमा समस्या आएपछि मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।                                                  […]

पूरा पढ्नुहोस्
file photo

हरेक बिहान भिजेको चना खानुका फाईदै फाईदा ! तुरुन्तै हेर्नुहोस्

पोषणको मामिलामा चना निकै सस्तो, सुलभ तथा उपयुक्त विकल्प हो । चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ। उसो त चना हरेक उमेर तथा लिंगका मानिसहरुका लागि लाभायक हुन्छ । त्यसमा पनि पुरुषहरुका लागि हरेक दिन बिहान भिजेको चना खानु निकै महत्वपूर्ण […]

पूरा पढ्नुहोस्