- १५ जेष्ठ २०८०, सोमबार १८:०५
जेठ १५, काठमाडौं । बजेट भाषण २०८०/८१ मा नेपाल सरकारले
निशुल्क औषधिका लागि १ अर्ब २८ करोड रुपैयाँ रकम विनियोजन गरेकाे छ ।
साेमबार अर्थमन्त्री प्रकाश शरण महतले संसद भवन प्रस्तुत गरेकाे बार्षिक बजेटमा उक्त रकम छुट्याइएकाे घाेषणा गरेका हुन ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्