स्वास्थ्य
धनगढीमा निशुल्क क्यान्सर हेल्थ क्याम्पबाट १९१ जनाले लिए सेवा
धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको निशुल्क क्यान्सर हेल्थ क्याम्पमा १९१ जनाले सेवा लिएका छन । धनगढी उपमहानगरपालिका, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा बाकेसँग सहकार्य गरेर निशुल्क क्यान्सर हेल्थ क्याम्प सञ्चालन गर्दै आएको छ । शनिबार भएको शिविरमा १३८ महिला र ५३ पुरुष गरी १९१ जनाले सेवा लिएका छन । ६३ महिलाको भीआईएबाट पाठेघरको […]
पूरा पढ्नुहोस्
रिटर्नी फेडेरेसनको रक्तदान कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न
रिटर्नी फेडेरेसन नेपालले काठमाण्डौको चावहिलमा आयोजना गरेको रक्तदान कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको छ । फेडेरेसनले तेश्रो स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने क्रममा अन्तराष्ट्रिय नेपाली रक्तदाता संघसंगको सहकार्यमा पौष १४ गते शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको हो । फेडेरेसनका उपाध्यक्ष बिनोद प्रसाद भट्टराईको संयोजनमा आयोजना भएको उक्त कार्यक्रममा ४३ जना रक्तदाताले रक्तदान गरेका […]
पूरा पढ्नुहोस्‘विश्वाविद्यालय सञ्चालन अघि अस्पताल सुदृढ बनाउनुपर्छ ’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटास्थित प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन अघि अस्पताललाई बलियो बनाउन आवश्यक रहेको बताए । नेपाल प्रेस युनियनद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडि बढाउनुपर्ने जनताको चाहना पूरा गर्न पहिले सबै मिलेर अस्पताललाई बलियो बनाउनुपर्छ भने। अस्पतालको पक्षलाई बेवास्ता गरेर अघि बढेमा विश्वविद्यालय […]
पूरा पढ्नुहोस्
स्वास्थ्य क्षेत्रमा गाेकर्णेश्वर नगरले गरेकाे राम्रो कामकाे खराव तत्वहरूले विरोध गरे: नगर प्रमुख रिसाल
कार्तिक २४, काठमाडौं । गाेकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले आफुले गरेकाे राम्रो कामकाे विरोधी तत्वले नकारात्मक भ्रम छरेकाे बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत गोकर्णेश्वर नगरपालिकाकको स्वास्थ्य क्षेत्रका बिरोधी, स्वास्थ्य बिमाका बिरोधिहरुले केहि बुझ्दै नबुझी, बिना प्रमाण बिना डाटा सामाजिक संजालमा नकारात्मक भ्रम फैलाइरहेका छन् बताएका हुन । यस्ता नकारात्मक भ्रमले सोझा, गरिब, […]
पूरा पढ्नुहोस्
नगर अस्पताल भवन बूढानीलकण्ठलाई हस्तान्तरण
भवन हस्तानतरण कार्यक्रममा उपस्थित नगर उपप्रमुख अनिता लामाले अस्पताल संचालन कार्यलाई द्रुत गतिमा लैजान डा. भगवान कोईरालाको संयोजक्तवमा विज्ञ टोलिहरुको परामर्श समिति गठन भएको जानकारि दिएकि छन्। कार्यक्रममा उपस्थित नेपाल हेल्थ रिसर्च काउनसिलका प्रवन्ध निर्देशक डा. प्रदिप ज्ञावलि र जनस्वास्थ्य विज्ञ मधु देवकोटाले अस्पताललाई संचालनमा ल्याउनको लागी आवश्यक्ता अनुसार सहयोग गर्ने बताएका थिए । उक्त […]
पूरा पढ्नुहोस्
गाेकर्णेश्वरका मेयर दीपक रिसाल उत्कृष्ट स्वास्थ्य सेवा अवार्डबाट सम्मानित
भदौ २२, काठमाडौं । गाेकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल स्वास्थ्य सेवा अवार्डबाट सम्मानित भएका छन् । स्वास्थ्य खबर पत्रिका काे १३ ओैँ बर्ष पूरा गरेकाे अवसरमा स्वास्थ्य मन्त्रालय सँगै समन्वय गरी आयोजना गरिएकाे ११ ओैँ स्वास्थ्य अवार्ड कार्यक्रममा गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुखलाई यस बर्षकाे स्वास्थ्य सेवा अवार्ड सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डज्यूकाे हातबाट प्रदान […]
पूरा पढ्नुहोस्
नगर प्रमुख रिसालकाे निर्णय, स्तन तथा पाठेघर मुख क्यान्सरको जाँच अनिवार्य गराउनु
गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक कुमार रिसालले नगरपालिका भित्र रहेका सम्पुर्ण महिलाहरुले स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सरको चेक जाँच अनिवार्य गर्नुपर्ने बताएका छन। नगरप्रमुख रिसालले स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर लगायतको चेक जाँच नगराउने महिला, महिला समुहलाई कुनै पनि कार्यक्रमको लागि बजेट नछुट्याउने बताएका छन। उनको यो निर्णयले सामाजिक संजालमा प्रशंसा बढेको छ। महिलाहरुमा देखिने स्तन क्यान्सर […]
पूरा पढ्नुहोस्
निशुल्क स्वास्थ्य बिमा कार्यन्वयन गर्न नगरप्रमुख रिसालको अनुरोध
काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकाले नगरपालिकामा स्थायी बसोबास गर्दै सम्पुर्ण नागरिकहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ। नगरपालिकाको गत असार २० का दिन बसेको ११ औं नगरसभामा नगरबासीलाई निशुल्क स्वाथ्य बिमा गरिने घोषणा अनुरुप नगरप्रमुख दिपक कुमार रिसालले एक सुचना जारी गरि निशुल्क स्वास्थ्य बिमा गरिदिन निर्देशन दिएका छन। निशुल्क स्वास्थ्य बिमा गर्न स्थायी बासिन्दाको रुपमा नागरिकताको […]
पूरा पढ्नुहोस्
यसकारण नियमित मर्निङवाक
व्यस्त र हतारो जीवनशैली तथा अस्वस्थ खानपानको असर धेरै मानिसको स्वास्थ्यमा देखिइरहेको हुन्छ । दैनिक रूपमा केही समय निकालेर शारीरिक गतिविधिमा संलग्न रहँदा स्वस्थ रहन सहयोग मिल्छ । शारीरिक रूपमा सक्रिय रहनका लागि व्यायाम नै गर्नुपर्छ भन्ने छैन, बिहान हिँड्न थाल्दा पनि हुन्छ । मर्निङवाकले स्वस्थ र शान्त रहन सहयोग गर्छ । यसले शरीर तथा मस्तिष्क दुवैलाई रिफ्रेस गराउँछ । […]
पूरा पढ्नुहोस्
भक्तपुरका घरघरमा ढोका ढकढकाउन पुग्छन् नर्स
सामान्यतया नर्स भेट्न अस्पताल पुग्नुपर्छ । हुन पनि हो नर्सको काम अस्पतालमै हुन्छ । कतिपय अस्पताल, त्यसमा पनि सरकारी अस्पतालमा त नर्सको काम परेको खण्डमा बोलाउन नै जानुपर्ने अवस्था छ । तर भक्तपुर नगरपालिकामा फरक भिन्न छ । नगरक्षेत्रका घरमा नर्सहरू बिहानै ढोका ढकढकाउन पुग्छन् । वडैपिच्छेका घरमा पुगेर स्वास्थ्य अवस्था कस्तो छ ? भनेर […]
पूरा पढ्नुहोस्







