स्वास्थ्य
मेडिकल व्यवसायी संघकाे अध्यक्षमा मेडिकल व्यवसायी कला दाहालकाे उम्मेदवारी
काठमाडौँ । नेपाल मेडिकल व्यवसायी संघको अध्यक्ष पदका लागि मेडिकल व्यवसायी कला दाहाल रिजालले उम्मेदवारी दिने भएकी छिन्। संघले यही बैशाख २२ गते गर्न गइरहेको साधारणसभाबाट आउने नयाँ कार्यसमितिका लागि दाहालले अध्यक्ष पक्षका लागि उम्मेदवारी दिने भएकी हुन्। वैशाख २२ हुने बार्षीक साधारण सभाबाट नयाँ कार्यसमिति चयन हुँदैछ। युनाइटेड डाइग्नोष्टिक सेन्टरकी सञ्चालक तथा संघको उपाध्यक्ष […]
पूरा पढ्नुहोस्
बालेनको भने– काठमाडौं महानगरले जुनुसुकै पालिकाका बिपन्न बिरामीको उपचार निःशुल्क गर्छ, आउनुहोस्
प्रमुख (मेयर) बालेन शाहले निःशुल्क उपचारका लागि काठमाडौं महानगरपालिका आउन देशैभरिका अशक्त र गरिब नागरिकलाई आह्वान गरेका छन् । उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर आएमा महानगरले निःशुल्क उपचार गरिदिने उद्घोष गरेका हुन् । मेयर शाहले अहिले काठमाडौं महानगरसँग ४३ अस्पतालका ३२३ बेड रहेको जानकारी दिँदै त्यहाँ बिरामीको आवश्यकताअनुसार […]
पूरा पढ्नुहोस्
बुढानीलकण्ठ नगर अस्पतालको भव्य रुपमा उद्घाटन
काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालको उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। आज एक बिशेष समारोहका बीच पुर्व प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष के.पि. शर्मा ओलिले बुढानीलकण्ठ नगरपालिका नगर अस्पतालको रिवन काटेर उद्घाटन गरेका हुन्। नयाँ बर्षको अबसर पारेर शुभकामना आदान प्रदान सहितको भव्य उद्घाटन समारोह बूढानिलकण्ठ १० बालुवाखानी, डिट्टाचौर, कपनमा गरिएको हो। त्यस अबसरमा […]
पूरा पढ्नुहोस्
स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेतद्वारा गाेकर्णेश्वरमा १५ शैयाकाे नगर अस्पतालकाे शिलान्यास
काठमाडौँ । स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेतले गाेकर्णेश्वरमा १५ शैयाकाे नगर अस्पतालकाे शिलान्यास गरेका छन् । विहिबार २८ कराेड लागतमा गाेकर्णश्वर नगरपालिका वडा न ४ मा बन्न लागेकाे १५ शैयाकाे नगर अस्पताल नेपाल सरकारका स्वास्थ्य मन्त्री माननीय माेहन बहादुर बस्नेतले शिलान्यास गरेका हुन् । गाेकर्णेश्वर नगरका नगर प्रमुखले दीपक कुमार रिसालकाे सभापतित्वमा सम्पन्न भएको शिलान्यास कार्यक्रममा […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वरमा हेल्थ कार्ड शुभारम्भ :स्वास्थ अवस्थाबारे क्यु आर कोडबाट जानकारी लिन सकिने
फागुन ३, काठमाडौँ। गोकर्णेश्वर नगरपालिकाले गोकर्णेश्वर हेल्थ कार्ड शुभारम्भ गरेको छ । आज गोकर्णेश्वर नगरपालिकाको सभाहलमा एक कार्यक्रम आयोजना गरि सो कार्डको सुभारम्भ गरिएको हो । हेल्थ कार्डमा नगरवासीको स्वास्थ अवस्थाको जानकारी हुने र क्यु आर कोड स्क्यान गरेपछि नागरिकको स्वास्थ अवस्थाको सम्पुर्ण प्रोफाईल हेर्न सकिने नगर प्रमुख दिपक रिसालले आशाका किरण मिडियालाई बताए । […]
पूरा पढ्नुहोस्
गरिब–विपन्नको स्वास्थ्यसेवामा पहुँच बढाउँदै धनगढी उपमहानगर
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले हरेक वडामा महिनाको एकपटक ‘निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको छ । १९ वटा वडा रहेको यो उपमहानगरपालिकाले आर्थिक अभावले उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको हो । गत आर्थिक वर्ष २०७९–८० […]
पूरा पढ्नुहोस्चिकित्सक लाइसेन्स परीक्षामा एक हजार १ सय ३६ जना परिक्षार्थी उत्तीर्ण
काठमाडौं, माघ २२ गते । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स)मा एल हजार १ सय ३६ जना अर्थात ५६ .६८ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन। काउन्सिलले माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८औँ लाइसेन्स परीक्षामा ११३६ जना विद्यार्थी पास भएका हुन। काउन्सलका अनुसार लाइसेन्स परीक्षामा मेडिकलतर्फ एक हजार ७३७ र डेन्टलतर्फ […]
पूरा पढ्नुहोस्
पहिला भारतमा मजदुर पठाउने जुम्ला भारतीयलाई नै डाक्टरी पढाउँछ
जुम्लाको कनकासुन्दरी–२ का जंगबहादुर रोकाया १० वर्षअघिको कर्णालीको स्वास्थ्य अवस्था स्मरण गर्दा निकै भावुक हुन्छन्। कार्यालय सहयोगीले चलाइराखेको स्वास्थ्य संस्थाबाट उनी आफैंले सेवा लिएका थिए भने औषधि अभावले सामान्य बिरामीको अकालमा ज्यान जान्थ्यो। सुत्केरीलाई समयमै अस्पतालसम्म पुर्याउन नसक्दा आमा र बच्चाको ज्यान जोखिममा पर्नु त कर्णालीको व्यथा नै थियो। शव पोष्टमार्टमका लागि दोहोरो भाडा तिरिदिएर […]
पूरा पढ्नुहोस्डाक्टरी पढ्न भारतीय विद्यार्थी जुम्लामा
१३ वर्षअघि ‘सुइना कर्नालीका’ नाटक लेखेका सुमन मल्ल जीवितै हुन्थे भने आज कथाले अर्कै मोड लिन सक्थ्यो। नातिनीको उपचारका लागि सुदूर बस्तीबाट सहर निस्कँदा बीचमा वास पर्छ। दुवै भोकै सुत्छन्। हजुरबुवाले मीठो सपना देख्छन्, समृद्ध कर्णालीको। त्यही कथा नाटकमा बुनिएको थियो। कथामा त्यहाँका मुख्यमन्त्री संघीय सरकारका प्रधानमन्त्रीलाई ठूलो रकम सहायता दिन्छन्। तर, जब बिहान हुन्छ, […]
पूरा पढ्नुहोस्
शिक्षामन्त्रीको निर्देशन : मेडिकल कलेजबाट निलम्बित चिकित्सकको कारबाही फुकुवा गर्नू
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिएका छन्। काठमाडौँ विश्वविद्यालयको सहकुलपतिका हैसियतले मन्त्री राईले त्यस्तो निर्देशन दिएका हुन्। मन्त्री राईको उक्त निर्देशनबारे मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई आज जानकारी गराउँदै निजमाथिको निलम्बन फुकुवा गरी […]
पूरा पढ्नुहोस्







