शिक्षा
एक विषय मौका परीक्षाका लागि आवेदन फाराम खुला
फागुन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), परीक्षा नियन्त्रण कार्यालयले एक विषय मौका परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ । परिषद् अन्तर्गत सञ्चालित वार्षिक परीक्षा प्रणाली तर्फ डिप्लोमा तथा प्रमाणपत्र तहका सम्पूर्ण कार्यक्रमहरूको र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम समेतका लागि परीक्षा आवेदन खुला गरेको हो । २०८१ फागुन १६ गतेसम्म प्रथम […]
पूरा पढ्नुहोस्
विचाराधिन शिक्षा विधेयक चाँडो भन्दा चाँडो पास गर्छौं : गृहमन्त्री लेखक
फागुन । गृहमन्त्री रमेश लेखकले विद्यालय शिक्षा विधेयकलाई सन्तुलित बनाउन जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपालको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै विद्यार्थी र अभिभावकको हितलाई केन्द्रमा राखेर विधेयक पारित हुने उल्लेख गर्दै उक्त कुरा बताएका हुन् । शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै विद्यार्थी र अभिभावकसँगै शिक्षकका […]
पूरा पढ्नुहोस्
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच कुटाकुट
विराटनगर । नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच मोरङको विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा झडप भएको छ । संस्थापन र शेखर कोइराला पक्षका विधार्थीबीच कुटाकुट भएको हो । घटनामा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल घाइते भएका छन् । उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ । आसन्न स्ववियु निर्वाचनको भागबन्डाको विषयमा छलफल गर्न गएका बेला […]
पूरा पढ्नुहोस्
महाकुम्भ मेला सकियो, ६४ कराेडले गरे स्नान
: महाशिवरात्रीको अमृत स्नानसँगै भारतको प्रयागराजमा ४५ दिनदेखि जारी महाकुम्भ मेला समापन भएको छ। विश्वकै सबैभन्दा विशाल र धार्मिक आस्थाले भरिएको यो अदभुत महाकुम्भ मेलामा ४५ दिनको अवधिमा ६४ करोडभन्दा बढी मानिसले गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वतीको संगममा पवित्र स्नान गरेका छन्। यति ठूलो संख्यामा श्रद्धालु भेला भएको यो विश्वकै सबैभन्दा ठुलो धार्मिक मेला […]
पूरा पढ्नुहोस्
निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन : प्रधानमन्त्री
फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने नरहेको बताएका छन् । मङ्गलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा क्षेत्र खेलबाड गर्ने थलो नभएको उल्लेख गर्दै उक्त कुरा बताएका हुन् । उनले भने ‘निजी विद्यालयलाई गुठीमा लानु भनेको छ, कसका गुठीमा लानु ? पैसा खर्च गरेर जग्गा किनेको छ, पैसा खर्च गरेर […]
पूरा पढ्नुहोस्
इशानेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो
फागुन १४ गते । महाशिवरात्रि पर्वको अवसरमा लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित प्रसिद्ध धार्मिक स्थल इशानेश्वर महादेव मन्दिरमा बुधबार बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ । मन्दिरमा रहेको शिवलिंगमा बेलपत्र र दूध चढाउन, पूजा अर्चना गरी बत्ती बाल्न र दर्शन मात्र गर्नका लागि बिहान चार बजेदेखि नै दर्शनार्थीहरुको घुइँचो लागेको हो । सन्तानेश्वर महादेवका नामले समेत पूजाआराधना हुने […]
पूरा पढ्नुहोस्
धनगढीका ११८३ स्कुले छात्रालाई पोसाक
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत छात्रालाई पोसाक वितरण सुरु गरेको छ । ग्रामीण क्षेत्रका पाँच वटा विद्यालयमा अध्ययनरत एक हजार एक सय ८३ छात्रालाई पोसाक वितरण गर्न थालिएको उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिए । ९ नम्बर वडामा रहेको भवानी मावि, १२ नम्बर वडाको सिद्धनाथ मावि, वडा नम्बर १८ को चन्द्रोदय […]
पूरा पढ्नुहोस्
महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री पशुपतिमा
काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्री, पर्व, २०८१ को पूर्वसन्ध्यामा पावन पशुुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रीको व्यवस्थापन तयारीबारे पशुुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन […]
पूरा पढ्नुहोस्
केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन् : ‘त्यो कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ’
वीरगञ्ज – भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा ‘बीटेक इन कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ’ को छैटौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थी निशान्तकुमार झाले नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहार अझै पनि भुल्न नसकेको बताए। केआईआईटीमा अध्ययरत नेपाली विद्यार्थी प्रकृति लम्सालले फ्रेबुअरी १६ तारिख (फागुन ४ गते) आफू बस्ने होस्टलको कोठामा आत्महत्या गरेसँगै उत्पन्न भएको असहज परिस्थितिले […]
पूरा पढ्नुहोस्
नुवाकोटमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा, अनिशा खडका भइन प्रथम
हिन्दू स्वयंसेवक संघ नेपालद्वारा नुवाकोटमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा सयौं सहभागी भएका छन् । शुक्रबार नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेलमैदानमा भएको परीक्षामा नुवाकोट आदर्श बहुमुखी कलेजमा कक्षा ११ अध्ययनरत छात्रा अनिशा खड्काले शतप्रतिशत अंकका साथ प्रथम पुरस्कार जित्न सफल भएकी हुन् । द्वितीय पुरस्कार त्रिभुवन त्रिशूली माविका छात्र प्रचण्ड तामाङ्ग, तृतीय पुरस्कार सुभिनियर […]
पूरा पढ्नुहोस्







