शिक्षा
केआईआईटीमा समस्यामा परेका विद्यार्थीले पूर्वाञ्चलमा क्रेडिट ट्रान्सफर गर्न सक्ने
भारतको ओडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई पूर्वाञ्चल विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरेर पढ्न सकिने जनाएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले विद्यार्थीहरुलाई अध्ययनको लागि समस्या नहोस भनेर उक्त निर्णय गरेको हो । प्रकृति लम्सालको मृत्यु प्रकरणमा नेपाली विद्यार्थीले आन्दोलन गरेको भन्दै केआईआईबाट विश्वविद्यालयबाट निकालिए पछि नेपाल फर्किएका तथा नेपाल आएर पढ्न चाहेका विद्यार्थीहरूलाई […]
पूरा पढ्नुहोस्
केयूमा आवासीय चिकित्सकको आत्महत्या प्रयासबारे छानबिन सुरु
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) को एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले आत्महत्याको प्रयास गरेको विषयमा छानबिन सुरु भएको छ । स्कुल अफ मेडिकल साइन्सका डिन डा. मनोज हुमागाईंका अनुसार आवासीय चिकित्सक समेत रहेकी उनले गत ४ फागुन (आइतबार) मा आत्महत्याको प्रयास गरेकी थिइन् । ‘औषधिको ओभरडोज रहेछ । धुलिखेलमै उपचार भयो […]
पूरा पढ्नुहोस्
प्राप्त ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह
पोखरा, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरुले इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको छ । कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वास र इमानदारपूर्वक समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग […]
पूरा पढ्नुहोस्भारतमा रहेका नेपाली विद्यार्थीको सुरक्षा पहल गर्न सांसदको माग
भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा उनीहरुले भारतको उडिसा राज्यको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु घटनाबारे कुरा उठाएका थिए। घटनाको छानबिन र त्यहाँ अध्ययनरत अन्य विद्यार्थीको सुरक्षाका लागि भारत सरकारसँग समन्वय गर्न […]
पूरा पढ्नुहोस्
ओडिशाको विधान सभामा पनि उठ्यो प्रकृतिको न्यायका लागि आवाज
नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा ओडिशाको विधानसभामा पनि बहस भएको छ। मंगलबार शून्य समयमा विपक्षी दलहरूले राज्यको कानून व्यवस्था संकटग्रस्त भएको भन्दै सरकारलाई घेराबन्दी गरेका थिए। विपक्षी उपमुख्य सचेतक प्रताप देबले केआईआईटी विश्वविद्यालयमा भएको घटनाले ओडिशाको छवि अन्तर्राष्ट्रिय रूपमा नकारात्मक बनेको बताए। यस्तै, कांग्रेस सांसद तारा प्रसाद बाहिनिपतिले नेपाली विद्यार्थीहरूमाथि गरिएको व्यवहारको निन्दा गर्दै […]
पूरा पढ्नुहोस्
भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे शर्त
काठमाडौं । भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत बुटवल स्थायी घर भएकी छात्रा प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीले भारतीय पक्षबाट असुरक्षित महसुस भएको बताएका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यवहार भोग्नु परेकाले उनीहरुले पुनः होस्टल फर्किएर पढाइ जारी राख्नका लागि आठ बुँदे शर्तहरु अघि सारेका छन् । ती यस प्रकार छन् […]
पूरा पढ्नुहोस्
नेपाली विद्यार्थीलाई कलेज प्रवेश गराउन दिल्ली दूतावासबाट दुई अधिकारी जाँदै
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युड अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) ले नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्केर पढाइ सुरू गर्न र छात्रावासमै बस्न अपिल गरे पनि विद्यार्थीहरू फर्किन सकेका छैनन्। विद्यार्थीहरूले आफूहरू सुरक्षित नभएको भन्दै कलेज फर्किन नसक्ने बताएपछि समन्वय गर्न र विद्यार्थीहरूलाई कलेजको होस्टेलमा फर्काउन दूतावासका अधिकारीहरू ओडिसा गएका छन्। उनीहरू मंगलबार मध्याह्न १२ बजेसम्म ओडिसा […]
पूरा पढ्नुहोस्
त्रिविमा राेजगारकाे अवसर : त्रिविले माग्यो ५ सय ४० पदका लागि दरखास्त
फागुन । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला प्रतियोगिता अन्तर्गत विभिन्न तह र श्रेणी गरी कुल ५ सय ४० पदका लागि आवेदन माग गरेको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका प्रशासनिक/प्राविधिक पदहरूमा खुला/समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम, २०७३ […]
पूरा पढ्नुहोस्
भारतकाे कीट विश्वविद्यालयले नेपाली विद्यार्थीप्रति गरेको अमानवीय कार्यकाे प्राज्ञिकद्वारा भत्सर्ना
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले भारतकाे उडिशास्थित कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू प्रती गरेको अमानवीय कार्यकाे भत्सर्ना गरेको छ । साथै प्रकृति लम्सालकाे मुत्यु प्रकरणलाई निश्पक्ष रूपमा छानवीन गर्न माग गरि घटना प्रती दु:ख व्यक्त गरेको छ । साेमबार साँझ एक विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे सत्य तथ्य छानबिन गर्न र नेपाली विद्यार्थीहरू प्रती विश्वविद्यालय […]
पूरा पढ्नुहोस्
नेपाली विद्यार्थीहरूको पक्षमा आवश्यक कदम चाल्न भारत तत्पर : भारतीय दूतावास
काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले आफ्नो देशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको पक्षमा आवश्यक कदम तत्पर रहेको जनाएको छ । दूतावासले एक विज्ञप्तिमार्फत भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरू दुवै देशबिचको जनस्तरको सम्बन्धको महत्त्वपूर्ण पक्ष भएको जनाएको छ । विज्ञप्तिमा ओडिशाको केआईआईटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरिएको छ । दूतावासले केआईआईटीका अधिकारीहरूका साथै ओडिशा राज्य […]
पूरा पढ्नुहोस्







