शिक्षा

वागमती प्रदेश हिसानकाे अध्यक्षका राजकुमार आचार्य सर्वसम्मत रूपमा चयन

काठमाडौं । हिसान वागमती प्रदेशकाे अध्यक्षमा  राजकुमार आचार्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । बुधबार काठमाडौंकाे दुसित प्रिन्समा भएको हिसान वाग्मती  प्रदेेेशकाे दाेश्राे अधिवेशनबाट विगतमा प्रदेश उपाध्यक्ष समेत रहेका राजकुमार आचार्य अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएका हुन । राजकुमार आचार्य लामाे समयदेखि शिक्षा क्षेत्रमा उदाहरणीय कार्य गर्दै आइरहेका छन् । साथै वरिष्ठ उपाध्यक्षमा  आनन्द […]

पूरा पढ्नुहोस्

गाैरी शंकर क्याम्पसकाे स्ववियु अध्यक्षमा बालकृष्ण हुमागाईं निर्वाचित

बारा । निजगढकाे गाैरी शंकर क्याम्पसकाे स्ववियु अध्यक्ष पदमा प्रभावशाली मानिएको विद्यार्थी नेता बालकृष्ण हुमागाईं अध्यक्ष पदमा निर्वाचित भएका छन् । बारा जिल्लाकाे निजगढमा रहेकाे गाैरी शंकर क्याम्पस पहिलोपटक भएको स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा अनेरास्ववियुकाे तर्फबाट स्ववियु अध्यक्ष पदमा बालकृष्ण हुमागईं निर्वाचित भएका छन् । विद्यार्थीकाे वृद्धि विकास, खेलकुद र समाजसेवामा सकृय बालकृष्ण निजगढकाे विकास […]

पूरा पढ्नुहोस्

पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित

५ चैत काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । उनी १ हजा १ सय २ मतसहित विजयी भएको सहायक क्याम्प प्रमुख राम एकवाल यादवले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार प्रतिद्वन्दी माओवादी निकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७१० मत ल्याएका छन् । स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा […]

पूरा पढ्नुहोस्

काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुुलपतिको सपथ

काठमाडौँ, ५ चैत । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा अच्युुतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले सपथ लिनुभएको हो । कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको […]

पूरा पढ्नुहोस्

स्ववियु निर्वाचन : त्रिविका ३८ क्याम्पसमा मतदान, २२ मा समझदारीको प्रयास

काठमाडौँ, चैत ५ गते। त्रिभुवन विश्वविद्यालयको ६० वटा मध्ये ३८ वटा आङ्गिक क्याम्पसमा मङ्गलबार मतदान भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले गत फागुन ९ गते सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिका अनुसार आज मतदान कार्यक्रम भएको हो। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीका अनुसार काठमाडौँ उपत्यकाभित्रका […]

पूरा पढ्नुहोस्

नयाँ केन्द्रीय कार्यकारिणी समिति घाेषणा गर्दै विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशन सम्पन्न

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशन भरतपुरकाे चितवनमा सम्पन्न भएको छ । राष्ट्रिय सुरक्षा स्वावलम्बन र सुशासनका लागि चैत्र  ०२ गतेदेखि ४ गते सम्म  पर्यटकीय, ओैद्याेगिक, सांस्कृतिक नगरी चितवनकाे भरतपुरमा सुरु भएको विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशन महत्त्वपूर्ण र ऐतिहासिक प्रस्तावहरू पारित गरी नयाँ केन्द्रीय कार्यकारिणी समिति घाेषणा गर्दै  सम्पन्न भएको हाे । […]

पूरा पढ्नुहोस्

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त

काठमाडौं : काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा. वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार प्राडा. वाग्लेलाई उपकुलपतिमा नियुक्त गरिएको हो। वाग्लेलाई २०७९ असोजमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त गरेका थिए। उनी काभ्रेका स्थानीय बासिन्दा पनि हुन्। यसअघि उनले निमित्त […]

पूरा पढ्नुहोस्

राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार स्वास्थ्यसेवी दिनेश तामाङलाई

चितवन । राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार स्वास्थसेवी दिनेश तामाङले प्राप्त गरेका छन् । प्राज्ञिक विद्यार्थी परिषद्ले विगत ४ वर्षदेखि निरन्तर रूपमा नेपाल राष्ट्रका निर्माता राष्ट्रिय एकताका सुत्रधार पृथ्वीनारायण शाहकाे स्मृतिमा प्रदान गर्दै आइरहेको राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार धादिङ जिल्लाकाे रूवि भ्याली गाउँपालिकाका स्वास्थ्यसवी दिनेश तामाङलाई प्रदान गरेको हाे । विद्यार्थी परिषद्ले प्रदान गरेको […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सुरक्षा, स्वावलम्बन र सुशासनका लागि प्राज्ञिकको सोभा यात्रा

भरतपुर, चितवन। चितवनमा जारी प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौं राष्ट्रिय अधिवेशनको आज दोस्रो दिन विभिन्न कार्यक्रमहरू सम्पन्न  गरि। चितवनको भरतपुर र नारायणगढ बजारमा विद्यार्थीहरूकाे एक शाेभा यात्रा निकालिएको थियोे । जसमा  “ज्ञान, शिल, एकता: परिषद् को विशेषता, मेचीदेखि काली: हामी सबै नेपाली” हिमाल पहाड तराई काेही छैन पराई, भ्रष्टाचारि सावधान जागेका छन् नाै जवान, ठिक […]

पूरा पढ्नुहोस्

स्ववियु चुनाव नजिकियो, क्याम्पसको तालाबन्दी खुलेन

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूको स्वन्त्र विद्यार्थी युनियनको चुनाव यही ५ चैतमा हुँदै छ । तर, चुनावको मिति नजिकिँदै जाँदा पनि विद्यार्थी संगठनहरूले गरेको तालाबन्दीका कारण स्ववियु चुनाव अनिश्चित बनेको छ । सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । उता नवलपुरका स्ववियु चुनाव हुने १० वटा क्याम्पसमध्ये ९ वटामा अनेरास्ववियु र अनेरास्ववियू (माधव नेपाल […]

पूरा पढ्नुहोस्