शिक्षा
त्रिविमा६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस शिक्षाशास्त्र केन्द्रीय विभागको तेस्रो सेमेस्टरको नतिजा प्रकाशन हुँदा ६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीहरूले सोमबार डिन कार्यलयमा तालाबन्दी गरेका छन। गलत प्रश्न निर्माण गर्नेलाई कारबाही र विद्यार्थीहरूको नतिजा पुनर्योग गर्दा रिचेक व्यवस्था नहुन्जेलसम्म तालाबन्दी जारी रहने उनीहरूले विज्ञप्तिमार्फत जनाएका छन् । सेमेस्टर प्रणालीमा यति धेरै विद्यार्थी फेल हुनुलाई अत्यन्तै […]
पूरा पढ्नुहोस्
त्रिचन्द्र क्याम्पसमा बुधबार स्ववियु चुनाव हुने
काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा १३ चैतमा स्ववियु चुनाव हुने भएको छ । यसअघि ५ चैतका लागि तोकिएको चुनाव अन्तिम समयमा आएर स्थगित भएको थियो । नेविसंघकै बागी समूहले तालाबन्दी गरेपछि स्थगित भएको चुनाव पुनः हुने भएको हो ।
पूरा पढ्नुहोस्
विश्वविद्यालयमा हुने झैझगडा र तालाबन्दीको समस्या पेचिलो बन्दै गयो : मन्त्री भट्टराई
काठमाडौं ११ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पछिल्लो समय विश्वविद्यालयमा हुने झैझगडा र तालाबन्दीको समस्या पेचिलो बन्दै गएको बताएकी छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त कुरा बताउकी हुन् । उनले अहिले सबैभन्दा पेचिलो विषय भनेको विश्वविद्यालयमा हुने तालाबन्दी, त्यहाँ हुने झैझगडा तथा संस्कारजन्य कुरमामा कसरी […]
पूरा पढ्नुहोस्
हुँदै नभएका ‘शिक्षक’लाई खुवाए तलब
दुर्गाभगवती गाउँपालिकाको सरस्वती माविमा पदस्थापन गरिएका चार शिक्षकलाई जहाँबाट सरुवा गरिएको थियो, त्यहाँ कहिल्यै कार्यरत नरहेको सम्बन्धित विद्यालयको जवाफ शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका तत्कालीन प्रमुख रामविनयकुमार सिंहले हुँदै नभएको ‘शिक्षक’लाई नक्कली कागजातका आधारमा एउटा विद्यालयबाट सरुवा गराएर अर्कोमा पदस्थापन गराई तलब खुवाएको खुलेको छ । नक्कली कागजात पेस गरी कुनै विद्यालयमा शिक्षक रहेको दाबी गरेकै […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचन : पृथ्वीनारायण क्याम्पसको मतगणना सुरू
कास्की । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशकै ठूलो आंगिक क्याम्पस पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतगणना सुरू भएको छ । सोमबार बिहान साढे ९ बजेदेखि मतगणना सुरू भएको निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले जानकारी दिए । आइतबार भएको मतदानमा प्रत्यक्षतर्फ २ हजार ८ सय ९६ जना (३१.२४ प्रतिशत), समानुपातिकतर्फ २ हजार ८ सय ९२ जना […]
पूरा पढ्नुहोस्
पीएन क्याम्पसको स्ववियु चुनावमा २ हजार ८९७ मत खस्यो
चैत १०, काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्ववियु चुनावमा २ हजार ८९७ मत खसेको छ । क्याम्पस प्रमुख हरिप्रसाद पाठकका अनुसार ७ हजार ४ सय ४ जना मतदाता रहेकोमा २ हजार ८९७ अर्थात् ३९ दशमलव १२ प्रतिशत मत मात्रै खसेको हो । क्याम्पसमा ९ हजार २ सय ७० जना विद्यार्थी रहेकोमा कार्ड नलगेका कारण […]
पूरा पढ्नुहोस्
२० चैतभित्र स्ववियु निर्वाचन सक्न त्रिविको निर्देशन
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन बाँकी आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा २० चैतभित्र चुनाव गरिसक्न निर्देशन दिएको छ । ५ चैतमा निर्वाचन तय भए पनि कतिपय आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा चुनावी प्रक्रिया रोकिएपछि त्रिविले शैक्षिक क्यालेन्डरमा असर परेको भन्दै समयसीमा नै तोकेर क्याम्पस प्रशासनलाई निर्देशन दिएको हो । त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले चुनाव लम्बिँदै […]
पूरा पढ्नुहोस्
छिटफुट बाहेक आजको एसईई परीक्षा मर्यादित रूपमा सम्पन्न : अध्यक्ष शर्मा
आजदेखि सुरुभएको एसईईको परीक्षाको पहिलो दिन आज केही छिटफुट समस्या बाहेक शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । केही परीक्षा केन्द्रहरूमा एकाध समस्या देखिएको र समस्या समाधानका लागि निर्देशन दिइसकिएको जानकारी दिँदै मर्यादित रूपमा आजको परीक्षा सम्पन्न भएको जनाएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आजको एसईई परीक्षा […]
पूरा पढ्नुहोस्
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन कार्यक्रम स्थगित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । स्ववियु निर्वाचन समितिले एक सूचना जारी गर्दै स्ववियु निर्वाचनको कार्यक्रम स्थगित भएको जनाएको हो । स्ववियु निर्वाचनको विषयमा उच्च अदालत पाटनमा मुद्दा परेको छ । उक्त मुद्दामाथि अन्तरिम आदेश दिने वा नदिने विषयमा आजका लागी पेशी तोकिएको थियो । अदालतले सात गतेका लागि […]
पूरा पढ्नुहोस्
आजदेखि एसइई परीक्षा सुरु, ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी हुँदै
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक […]
पूरा पढ्नुहोस्







