Banner

चोलेन्द्रशमसेर राणामाथि नैतिकताको प्रश्न उठाउनु भद्दा र अनैतिकताको प्रदर्शन

काठमाडौँ । सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रीपरिषद्को अध्यक्ष हुँदा कोही कसैले पनि इजलास बहिस्कारगरेको देखिएको थिएन । नेपाल बार एसोसिएसनले सामान्य विरोध बाहेक केही गर्न सकेको थिएन पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठहरुले अहिले सर्वोच अदालतमा भइरहेका इजलास बहिस्कारलाई जसरी मान्यता दिइरहेका छन्, त्यतिबेला उनीहरु कोही कसैले पनि ‘न्यायका पक्षमा’, ‘विधिका पक्षमा’, ‘संविधान […]

पूरा पढ्नुहोस्

तिहारको पाँचौँ दिन आज भाइटीका

काठमाडौँ – यमपञ्चक अर्थात तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया […]

पूरा पढ्नुहोस्

सामलिङ्ग पावरको आईपीओ आज बाँडफाँड हुने

सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ आज बिहान बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलका अनुसार आईपीओको प्रिअलटमेन्ट गरी स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाइएको छ । बोर्डबाट स्वीकृति पश्चात मंगलबार शेयर बाँडफाँड गरिन लागिएको हो । कम्पनीको आईपीओमा अन्तिम दिन कार्तिक ८ गतेसम्ममा २२ लाख ६५ हजार ६९८ वटा […]

पूरा पढ्नुहोस्

त्रिविको परीक्षा सम्बन्धि अत्यन्त जरूरी सूचना

त्रिभुवन विश्वविद्यालयकाे विविध संकायहरू BBA, BIM, BBM, BPA, BHM, BMS, BTTM र BBA-F 3rd, 5th तथा 7th Sem को नियमित परीक्षा २०७८ पुस महिनाको पहिलो सातादेखि सञ्चालन हुने भएको छ । आाज दिउँसो परीक्षा नियन्त्रण कार्यालयमा बसेकाे बैठकले परीक्षा बारे यस्तो निर्णय गरेकाे परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ । साथै परिक्षा तालिका, परीक्षा समय […]

पूरा पढ्नुहोस्

नेपाल बारमा प्रधानन्यायाधीश समर्थक र विरोधी दुई वकिलबीच हानाहान

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी वकिलबीच शुक्रबार नेपाल बारभित्रै कुटाकुट भएको छ। शुक्रबार मध्यान्ह दुई वकिल, विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो। यसअघि चुडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिकेका थिए। प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै गएपछि […]

पूरा पढ्नुहोस्

चर्चित स्टार पुनीत राजकुमारको निधन

सैडलबुड इन्डस्ट्रीका चर्चित स्टार पुनीत राजकुमारको निधन भएको छ । आज बिहान उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय मिडियाले पुष्टी गरेका छन् । अस्पतालमा भर्ना भएसँगै पुनीतको स्वास्थ्य लाभको कामना गर्दै फ्यानहरु अस्पताल परिसरमा पुगेका थिए । पुनीतलाई उनका फ्यानहरु ‘अप्पु’ […]

पूरा पढ्नुहोस्

हिन्दु स्वयंसेवक संघ काठमाडौं सम्मभागको प्रथमिक शिक्षा वर्ग सम्पन्न

काठमाडौँ ।  हिन्दु स्वयंसेवक संघ काठमाडौं सम्मभागको सात दिवसिय प्रथमिक शिक्षा वर्ग सम्पन्न भएको छ । यही कात्तिक ५ गते देखि १२ गते सम्म काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका भित्र रहेको श्री रामजानकी शिव पंञ्चाय मन्दिरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका ३० जना युवा विद्यार्थी र बालकहरूलाई सहभागी गराई सात दिवसिय प्रशिक्षणदवर्ग संचालन गरेको छ । […]

पूरा पढ्नुहोस्

शिक्षकको कोटा पनि बिक्रीमा, प्रधानाध्यापकले ११ लाख मागे

कपिलवस्तु– कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ३ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा शिक्षकको नियुक्तिका लागि आर्थिक लेनदेनको भएको रहस्य खुलेको छ ।  गत २० भदौमा विज्ञापन जारी गरी ल्याब असिस्टेन्ट पदमा नियुक्तिका लागि ७ लाख रुपैयाँको सहमति भएको खुलासा भएको हो । सोही विद्यालयका शिक्षक लडाइँप्रसाद चौधरीका छोरा विवेक चौधरीलाई नियुक्त गर्न विद्यालयका प्रअ मुनिजर हसनसँग […]

पूरा पढ्नुहोस्

सिंहदरबारभित्र किन चल्यौ गोली ?

काठमाडौँ । सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन । बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतजे बताएको छ ।

पूरा पढ्नुहोस्

त्रिवि द्वारा नजिता प्रकाशन , नजिता सहित

काठमाडौँ । त्रिवि परिक्षा नियन्त्रण कार्यालयले BBS 4th year Re-totaling को नतिजा सार्वजनिक गरेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले BBS 4th year काे गत २०७७ पाैष महिनामा लिएकाे परीक्षाकाे नतिजा यही साउन महिनामा प्रकाशन गरेकाे थियोे । साही नतिजामा चित्त नबुझे पश्चात् केही विद्यार्थीहरूले Retotaling काे लागि निवेदन दिएका थिए त्यसैकाे आधारमा त्रिवि परीक्षा […]

पूरा पढ्नुहोस्