Banner

ओलीको ३०१ केन्द्रीय कमिटीमा परेनन् दुर्गा प्रसाईं, फन्किएर बन्दसत्रबाट बाहिरिए

काठमाडौं । झापास्थित बीएण्डसीका अस्पतालका संचालक दुर्गा प्रसाईंलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य बनाउने चर्चा थियो । केन्द्रीय सदस्य बनाउने ओलीको आश्वासनमै नेकपा (माओवादी केन्द्र) निकट रहेका प्रसाईं केही अघिमात्र एमाले प्रवेश गरेका थिए । एमालेले प्रसाईंलाई केन्द्रीय कमिटीले महाधिवेशन प्रतिनिधिमा मनोनित गर्यो । प्रसाईं केन्द्रीय सदस्य बन्ने सपना बाेकेर नारायणीकाे तीरमा पुगे […]

पूरा पढ्नुहोस्

भीम रावलद्वारा अध्यक्षका लागि उम्मेदवारी दर्ता

१३ मंसिर २०७८, सोमबार चितवन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चितवनमा जारी १०औं महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले सोमबार बिहान उम्मेदवारी दर्ता गराएका हुन्। सौराहामा जारी बन्दसत्रमा केपी शर्मा ओलीले आफूलाई अध्यक्ष पदमा राख्दै सहमतिका लागि नयाँ नेतृत्वको नामावली घोषणा गरेका थिए । तर उनलाई चुनौती दिइरहेका भीम रावलले असहमति जनाएपछि […]

पूरा पढ्नुहोस्

यी खानेकुरा खानुहोस, आफैं घट्छ पेटको बोसो

लसुन एक प्राकृतिक एन्टी बायोटिक औषधि हो । यसले सुगरलाई नियन्त्रित गर्ने काम गर्छ । लसुनले शरीरमा ती हर्मोनलाई सक्रिय गर्ने काम गर्छ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् । — ग्रीन टीमा ‘क्याटेचिन्स’ नामक यौगिक तत्व पाइन्छ जसले शरीरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ अनि हाम्रो पेटलाई […]

पूरा पढ्नुहोस्

हिल्सा र लिमीमा तापक्रम माईनस आठ डिग्री

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको चीनसंगको सिमाना हिल्सा र लिमीमा तापक्रम माईनसमा झरेको छ । तापक्रम माईनस भएसंगै चिसो अत्याधिक बढेको र जनजीवन समेत प्रभावित भएको हो । नाम्खा –६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमीमा तापक्रम माईनस आठ डिग्री सेल्सीयसमा झरेकाले चियो अध्याधिक बढेको बताउनुभयो । दिउँसो केही कम भए पनि विहान र […]

पूरा पढ्नुहोस्

स्पेन विजयी, पोर्चुगल बराबरीमा

स्पेन, पोर्चुगल र क्रोसिया बिहिबार रातिको खेलपछि विश्वकप फुटबल छनोटको नजिक पुगेका छन् । स्पेनले ग्रीसलाई १–० ले हरायो । पाब्लो साराबियाको गोलले स्पेन विजयी भएको हो । सो समूहमा रहेको स्वीडेन विदा भइसकेको जर्जियासँग २–० ले स्तब्ध भएपछि पनि स्पेनलाई फाइदा पुगेको हो । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल भने आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकियो । […]

पूरा पढ्नुहोस्

पार्टी एकताका लागि विप्लवलाई प्रचण्डकाे आव्हान

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पनि एकताका लागि आव्हान गर्नुभएको छ । शुक्रबार काेटेश्वरस्थित माओवादी केन्द्रकाे केन्द्रीय कार्यालय पेरिसडाँडामा आयाेजित पार्टी प्रवेश कार्यक्रममा उहाँले अन्य कम्युनिस्ट घटकहरुसँग पनि मिलेर अगाडि जान सकिने पनि बताउनुभएको छ । देशमा प्रतिक्रियावादी शक्तिहरुले माओवादी केन्द्रलाई घेराबन्दी गरिरहेकाे […]

पूरा पढ्नुहोस्

पहिलो दिनमै १५ लाखको गणना

राष्ट्रिय जनगणना–२०७८ बिहीबारबाट सुरु गरिएको छ । जनगणनाको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको विवरण सङ्कलन गरेर जनगणना शुभारम्भ गरिएको छ । पहिलो दिन बिहीबार बिनाअवरोध देशैभर जनगणना गरिएको छ । केही स्थानीय तहमा चिसो मौसमका कारण केही ढिलो गरी जनगणाना सुरु […]

पूरा पढ्नुहोस्

कर्णालीमै पहिलाे पटक हाडजोर्नीको प्रत्यारोपण

कर्णाली प्रदेशमा पहिलो पटक हाडजोर्नीको सफलतापूर्वक प्रत्यारोपण गरिएको छ ।प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा दुई जना महिलाको जोर्नीको प्रत्यारोपण गरिएको हो । अस्पतालका अनुसार कालीकोटका दिपा महतरा र दैलेखका रंगा विकको जोर्नी प्रत्यारोपण गरिएको हो । दुबैजनाको दाहिने खुट्टामा जोर्नीको प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । प्रत्यारोपण सेवाका लागि प्रदेश अस्पतालमा ६ जना ‘कन्सल्टेन्ट अर्थोपेडिक’ चिकित्सकहरुको […]

पूरा पढ्नुहोस्

बैंकसँग ऋण दिने पैसा नभएपछि अर्थमन्त्री चिन्तित, निकास खोज्न छलफलमा बोलाए

बैंकिङ प्रणालीमा देखिएको तरलता अभावबारे आज अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सँग छलफल गर्ने भएका छन् । पछिल्लो अवस्थामा अधिकांश बैंक तथा वित्तीय संस्था ऋण दिनै नसक्ने अवस्थामा पुगेका छन् । उनीहरु यस्तो अवस्था आउनुमा नेपाल राष्ट्रबैंकलाई दोषी देखाएका छन् । राष्ट्रबैंकका गभर्नर चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सिसिडी […]

पूरा पढ्नुहोस्

सूर्यप्रति कृतज्ञ हुँदै मनाइने— छठ पर्व

 काठमाडौँ ।औँशीको रातमा दियो बालेर झिलिमिली उज्यालो बनाई हामी अँध्यारोबाट उज्यालोतिर बढ्न सकौँ भनी कामना गर्छौँ । दियोहरूको सुन्दर माला दीपमाला सजाएर तिहार विदाभएसँगै हाम्रो परिवेशमा छठको उमङ्ग व्याप्त हुन्छ । उत्साहपूर्वक जगत्साक्षी सूर्यनारायणको उपासना गर्ने गरिन्छ यस पर्वमा । युगौँदेखि कार्यरत सूर्य— नित्य निरन्तर कर्मशील हुने प्रेरक हुन् । सूर्य निःस्वार्थ सेवाका पर्याय हुन् […]

पूरा पढ्नुहोस्