Banner
आफ्नै सेवाको गुणगान गाएको भन्दै अमेजनलाई सवा अर्ब डलर जरिवाना
काठमाडौं । इटालीको नियामक निकायले अमेरिकी कम्पनी अमेजनलाई एक अर्ब २० करोड अमेरिकी डलर जरिवाना तिराउने निर्णय गरेको छ । अमेजनले आफ्नो बजार आधिपत्यको फाइदा उठाउँदै आफ्नै सेवाको मात्रै प्रवर्द्धन गरेको भन्दै इटालीको नियामक निकायले यस्तो निर्णय गरेको हाे । अमेजनले इटालीमा आफ्नो लजिस्टिक सेवाको मात्रै प्रवर्द्धन गरेको र यो बजार प्रतिस्पर्धाको नियम विपरीत भएको […]
पूरा पढ्नुहोस्
परिषद्को २७ औँ स्थापना दिवस विविध कार्यक्रमहरु गरी मनाइयो
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको २७ औँ स्थापना दिवस देशभर विविध कार्यक्रम आयोजना गरी मनाएको छ । परिषद्को स्थापना दिवसको अवसरमा चितवन, गैँडाकोट, बुटवल, सुर्खेत विरेन्द्रनगर, डडेलधुरा, पोखरा, जाजरकोट, अत्तरिया, सन्धिखर्क लगायत देशभरका ३० वटा भन्दा बढी जिल्लाहरुमा , सरसफाई कार्यक्रम, बृद्धा आश्रमहरुमा फलफुल वितरण, अन्तरक्रिया कार्यक्रम, दीप प्रज्वलन आदी कार्यक्रमहरु संचालन गरेको छ […]
पूरा पढ्नुहोस्
मतदाता नामावलीमा तपाईंको नाम छ ?, यसरी हेर्नुहोस् आफ्नो विवरण
काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै स्थानीय निकायहरूले मतादाता नामावली संकलन सुरु गरेका छन् । तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छैन भने जिल्ला प्रशासन कार्यालय अथवा निर्वाचन आयोगमा गएर आफ्नो नाम दर्ता गराउन सक्नुहुन्छ । साथै, आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर थाहा पाउनको लागि भने निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको […]
पूरा पढ्नुहोस्
स्टार्टअपका लागि यी हुन् उत्कृष्ट ठाउँ, जहाँबाट जन्मिए ठूला-ठूला आइडिया
काठमाडौं । भर्खरै मात्र ‘दी ग्लोबल स्टार्टअप इकोसिस्टम रिपोर्ट २०२१ (जीएसईआर २०२१)’ सार्वजनिक भएको छ । स्टार्टअप जेनोमीले सार्वजनिक गरेको उक्त प्रतिवेदनले स्टार्टअप कम्पनीको कार्यक्षमता, लगानी, स्टार्टअप कम्पनीबिचको आबद्धता, अध्ययन, ज्ञान र प्रतिभाका आधारमा विश्वमा स्टार्टअपका लागि उपयुक्त स्थानमा छनोट गरेको छ । जसमा छिमेकी मुलुक भारतका दुई सहर पनि समावेश छन् । सूचीको पहिलो […]
पूरा पढ्नुहोस्
अमेरिकी सरकारी अधिकारीको आईफोनमा भेटियो एनएसओ ग्रुपको जासुसी सफ्टवेयर
काठमाडौं । इजरायली कम्पनी एनएसओ ग्रुपले निर्माण गरेको ‘स्पाइवेयर सफ्टवेयर’ थप नौ जना अमेरिकी अधिकारीको मोबाइलमा फेला परेको छ । यूएस स्टेट विभागमा कार्यरत ती अधिकारीहरूको मोबाइल ह्याक गरी उक्त सफ्टवेयर इन्स्टल गरिएको पाइएको हो । उनीहरु सबै आईफोन प्रयोगकर्ता रहेको जनाइएको छ । आईफोनमा सफ्टवेयर अपडेटको रुपमा उक्त स्पाइवेयर पठाइएको जनाइएको छ । त्यतिमात्रै […]
पूरा पढ्नुहोस्
अब बाेलेकै भरमा फेसबुक पोस्ट र कमेन्ट गर्न सकिने
काठमाडौं । मेटा अन्तर्गतको सामाजिक सञ्जाल फेसबुकले बोलेरै पोस्ट तथा कमेन्ट गर्न सकिने फिचर ल्याउने भएकाे छ । फेसबुकमा सबै प्रकारका प्रयोगकर्ताले पोस्ट गर्न तथा कमेन्ट गर्न सकुन् भन्ने उद्देश्यसहित कम्पनीले यो फिचर ल्याउन लागेकाे हाे । प्राप्त जानकारी अनुसार फेसबुकले अब प्रयोगकर्तालाई कुनै पनि पोस्टमा १० सेकेन्डसम्मको भ्वाइस कमेन्ट गर्ने विकल्प उपलब्ध गराउने छ […]
पूरा पढ्नुहोस्
विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्छौँः शिक्षामन्त्री पौडेल
काठमाडौं, २२ मंसिर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको जानकारी दिए। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्दै […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्काे केन्द्रीय कार्यसमिति बैठक डडेल्धुरामा हुदै
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे केन्द्रीय कार्यकारिणी समिति बैठक सुदुरपश्चिम प्रदेशकाे डडेलधुरामा हुने भएको छ । यही मंसिर 23, 24 र 25 गते सुदुरपश्चिम प्रदेशकाे धार्मिक नगरी डडेलधुरामा हुन सम्पन्न हुन गईरहेकाे विद्यार्थी परिषद्ले जनाएको छ । गत चैत्रमा माेरङकाे विराटनगर आठौं राष्ट्रिय अधिवेशन सम्पन्न गरेकाे विद्यार्थी परिषद्ले हरेक बर्ष आफ्नाे सांगठनिक कार्यलाई अगाडि […]
पूरा पढ्नुहोस्
एमसीएको विरोध गर्दै संसद भवन घेराउ गर्ने तयारी
नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलका अनुसार २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने र मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ कार्यक्रम तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् । सो बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने चर्चाबीच ६ दलीय मोर्चाले विरोध […]
पूरा पढ्नुहोस्भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु
काठमाडौँ — भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको जानकारी दिएको छ । रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको छ । रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । रावत भारतको पहिलो चिफ […]
पूरा पढ्नुहोस्







