Banner
कांग्रेस महाधिवेशन : २५ लाखमा मञ्च बनाइँदै
काठमाडौँ — आगामी शुक्रबारदेखि हुने कांग्रेसको १४औं महाधिवेशनका लागि प्रचारप्रसार र मञ्च व्यवस्थापनको काम सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा मञ्च, स्वागत गेट बनाउन थालिएको छ । कांग्रेसको शुक्रबारदेखि सुरु हुने १४औं महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा मञ्च तयारी गरिँदै। तस्बिर : अंगद ढकाल/कान्तिपुर पार्टीको प्रचार विभाग प्रमुख एवम् प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार झन्डा र ब्यानर टाँगेर प्रचारप्रसार […]
पूरा पढ्नुहोस्
दाङमा अब प्रोस्टेटको अप्रेशन बुद्ध हस्पिटलमा
दाङ । दाङको घोराहीमा रहेको बुद्ध हस्पिटलले पछिल्लो समय प्रोस्टेटको अप्रेशन गर्दै आएको छ । विभिन्न जटिल प्रकृतिका अप्रेशन समेत सफल तरिकाले गर्दै आएको बुद्ध ईन्टरनेशनल हस्पिटल प्रालीले पछिल्लो समय प्रोस्टेटको अप्रेशन पनि गर्दै आएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले जानकारी दिए । पश्चिम नेपालमै यस्तो अप्रेशन न्यून मात्रामा हुने गरेको छ । दाङ […]
पूरा पढ्नुहोस्
करारलाई स्थायी गर्ने निर्णय बदर गर : त्रिविका ५ पूर्वउपकुलपतिहरू
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका ५ जना पूर्वउपकुलपतिहरुले करारका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय बदर गर्न माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर पूर्वउपकुलपतिहरुले आत्मघाती निर्णय कार्यान्वयन नगर्न त्रिविको विशेष सभा डाकेर उक्त निर्णय बदर गर्नुपर्ने जनाएका हुन् । त्रिवि सभाको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा १० वर्षदेखि कार्यरत ४ सय ८० करार प्राध्यापकलाई […]
पूरा पढ्नुहोस्
विद्यार्थीहरुलाई स्वदेशमा नै काम गर्ने वातावरण सिर्जना हुनेछ, उपकुलपति प्रा.डा प्रेमनारायण अर्याल
संचारकर्मी कृष्ण हुमागाईज्यूले प्रा.डा. प्रेम नारायण अर्यालज्यूसँग विश्वविद्यालयको वर्तमान शैक्षिक अवस्था र आगामी दिशाको विषयमा गरिएको महत्वपूर्ण संवादका सम्पादित अंश । पोखरा विश्वविद्यालयको वर्तमान शैक्षिक अवस्था र कोरोनाले परेको प्रभावको बारेमा केही बताइदिनुस् न ? पोखरा विश्वविद्यालयमा धेरै समयदेखि पदाधिकारीको स्थान खाली रहेको अवस्था थियो । मेरो आगमन पछि पोखरा विश्वविद्यालय अन्र्तगतका सबै कलेजहरुमा अनलाइन […]
पूरा पढ्नुहोस्
अनुशासन र दिशा विहीन विद्यार्थी राजनीति
काठमाडौँ । नेपालको विद्यार्थी राजनीतिलाई नियालेर हेर्नका लागि २००४ शालको जयतु संस्कृतको विद्यार्थी आन्दोलनलाई सम्झनु पर्ने हुन्छ । यही आन्दोलनका नाममा तत्कालिन समयमा काठमाडौंमा रहेको तीनधारा संस्कृत विद्यालयमा अध्ययनरत विद्यार्थीले पहिलो पटक आन्दोलनको बिगुल फुकेका थिए । त्यो समयमा विद्यालयमा विद्यार्थीहरुलाई संस्कृत विषयमा मात्र अध्यापन गराउने गरिन्थ्यो । यस प्रकारको शैक्षिक व्यवस्थाको विरोध गर्दै विद्यार्थीहरुले […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक चाैथाे बर्षकाे परिक्षा तालिका सार्वजनिक , तालिक सहित
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक चाैथाे बर्ष BBS , BSc , & B.E.d काे परिक्षा तालिका सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७८ सालमा संचालन हुने २०७८ सालको वार्षिक परीक्षा अन्र्तगत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे वी. एस्सी. वि.वि.एस. र […]
पूरा पढ्नुहोस्
शिक्षक र कर्मचारीलाई राजनीति गर्न उच्च अदालतको रोक
काठमाडौँ ।उच्च अदालत पाटनले शिक्षक र सरकारी कर्मचारीलाई राजनीति गर्न रोक लगाउने गरी आदेश दिएको छ । अजित भण्डारीले दायर गरेको रिट निवेदनमाथि उच्च अदालत पाटनका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र निलम पौडेलको संयुक्त इजलासले शिक्षक र कर्मचारीले सक्रिय राजनीतिमा सहभागी हुन नमिल्ने ठहर गरेको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३, निजामति सेवा ऐन, शिक्षा ऐन […]
पूरा पढ्नुहोस्
राप्रपा अध्यक्षमा लिङ्देन विजयी, कमल थापाले दिए बधाई
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् । ४३१ मत बदर […]
पूरा पढ्नुहोस्
नेपाली युवाहरुले गर्न नै पर्ने १० कार्य
नेपाली युवाहरुले गर्न नै पर्ने १० कार्यहरु निम्न छन् । १. ११/१२ पढ्दादेखि नै Computer चलाउन सिक्नुहोस् । कम्प्युटरमा पनि कमसेकम Word, Excel, Powerpoint, सामान्य डिजाइन, नेपाली टाइपजस्ता सीप सिक्नाले तपाईं अरुभन्दा एक तह अगाडि हुनुहुन्छ । २. बिहानको कलेज छ भने Bachelors पढ्दादेखि नै आफ्नो अध्ययनसँग मिल्ने क्षेत्रमा Internship गर्नुहोस् । विषयसँग सम्बन्धित क्षेत्रमा […]
पूरा पढ्नुहोस्
युवा परिषद् र रिटर्नी माइग्रेन्टद्वारा गुहेश्वरी मन्दिर सरसफाई
कृष्ण हुमागाई काठमाडौँ । राष्ट्रिय युवा परिषद् र रिटर्नी माइग्रेन्ट नेपालले अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर गुहेश्वरी मन्दिर परिसर सरसफाई गरेको छ । शनिबार विहान युवा परिषद् र रिटर्नी माइगेन्टको आयोजनामा भएको सरसफाई कार्यक्रममा गुहेश्वरी मन्दिरको भित्रि परिसर बाहिरी परिसर, मृगस्थली जानेबाटो हुँदै गोरखनाथ मन्दिर सम्म सरसफाई गरेको थियो । वाला चतुर्दशीको मेलामा धेरै फोहोर […]
पूरा पढ्नुहोस्







