शिक्षक
सामाजिक सुरक्षामा शिक्षक कर्मचारीलाई समेट्न अर्थ मन्त्रालयको सहमति
काठमाडौँ- सरकारले राहत शिक्षक, संस्थागत विद्यालयका शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्ने प्रक्रियालाई अघि बढाएको छ। अर्थ मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कार्यक्रम सञ्चालनका लागि सैद्धान्तिक सहमति दिएको हो। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाबाट जारी पत्रअनुसार आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नं. ३५२, सर्वोच्च […]
पूरा पढ्नुहोस्
नेपाल शिक्षक महासंघको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा धर्ना
आन्दोलनत नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा धर्ना दिएको छ । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा शिक्षकहरुका माग समावेश नगरिएको भन्दै उक्त विधेयक सच्याउन मागसहित धर्ना दिएको हो । संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा महासङ्घका मागहरू सम्बोधन गर्न दबाब दिनको लागि धर्नामा बसेको महासंघले जनाएको छ । महासंघका आन्दोलनका कार्यक्रम […]
पूरा पढ्नुहोस्शिक्षा विधेयकको चौतर्फी विरोध ः शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा
काठमाडाैँ – नेपाल शिक्षक महासंघ र निजी विद्यालय सञ्चालक लामो समयदेखी निरन्तर दबाबमुलक आन्दोलनमा छन्। विद्यालय शिक्षा विद्येयक भदौँ २६ गते संसदमा टेबुल हुने भएसँगै विधेयकमा असन्तुष्टि जनाउँदै महासंघ र निजी विद्यालय सञ्चालकले दबाबपूर्व आन्दोलन गरेका हुन्। महासंघ र निजी विद्यालय सञ्चालकले २६ गते संसदमा विधेयक टेबुल हुनु अघि आफ्नो माग मुद्दा सम्बोधन गर्न दबाब दिँदै आन्दोलनलाई […]
पूरा पढ्नुहोस्
रामेछापमा कक्षा सुरु हुनुअघि अनिवार्य योग-ध्यान गर्ने नयाँ अभ्यास सुरु
काठमाडाैँ – रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाले विद्यालय शिक्षा क्षेत्रमा नयाँ अभ्यासको थालनी गरेको छ। अब गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा सुरु हुनुअघि विद्यार्थीहरूले अनिवार्य रूपमा योग ध्यान गर्ने भएका छन्। ‘योग सिकौँ, योग सिकाऔँ’ अभियानसहित गाउँपालिकाले शिक्षक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई सात दिने विशेष तालिम दिएर औपचारिक रूपमा कार्यक्रम लागू गरेको हो। गाउँपालिकाले माध्यमिक विद्यालयबाट दुई-दुई, आधारभूत विद्यालय (कक्षा […]
पूरा पढ्नुहोस्
शिक्षा ऐनमा आफ्नो माग पूरा नभएको भन्दै शिक्षक महासङ्घको आन्दोलन पुन: शुरू
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा समितीमा पारित गरि संसदमा पेश गरेको विद्यालय शिक्षा विधेयकबारे असहमति जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि आन्दोलन शुरू गरेको छ । मगासंघले पहिलो चरणको आन्दोलन अन्तर्गत शिक्षक नेताहरू आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्यालय, शिक्षामन्त्री र दलका सचेतकहरूलाई भेटेर विधेयकमा छुटेका विषय सम्बोधनका लागि ध्यानाकर्षण गराएका छन् । महासंघले २०७५, २०७८ र २०८० सालमा […]
पूरा पढ्नुहोस्
शिक्षक महासंघ र निजी विद्यालयका सञ्चालक आन्दोलनमा
काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै नेपाल शिक्षक महासंघले सोमबारदेखि आन्दोलन थालेका छन् भने निजी विद्यालय सञ्चालकहरूको आन्दोलन पाँच दिनदेखि जारी छ। निजी विद्यालय सञ्चालकहरूले माइतीघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन्। उनीहरूले कालोपट्टि बाँधेर विरोध गरेका थिए। निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउनुपर्ने र १० देखि १५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने विधेयकको व्यवस्था हटाउनुपर्ने […]
पूरा पढ्नुहोस्
स्थानीय तहमा दरबन्दी हस्तान्तरणको विपक्षमा शिक्षक महासंघ, यस्ता छन् १० बुँदे माग
काठमाडौ । शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने शिक्षा विधेयकको व्यवस्थाप्रति नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफाबार छलफल गरेर प्रतिनिधिसभामा पेस गरेको विधेयकमा शिक्षक दरबन्दी मिलान गरी स्थानीय तहमा हस्तान्तरण गर्ने उल्लेख छ । यस्ता छन् शिक्षक महासंघको माग अस्थायी शिक्षकलाई ७५ प्रतिशत आन्तरिकबाट स्थायी गर्नुपर्ने गोल्डेन ह्यान्डसेकअन्तर्गत दिइने रकम […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयकप्रति शिक्षक महासंघको आपत्ति, आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो। विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै […]
पूरा पढ्नुहोस्
पारित गरिएको शिक्षा विधेयक प्रति निजी विद्यालयहरूको आक्रोश, आन्दोलन नरोकिने
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज पारित गरेको विद्यालय शिक्षा विधेयक प्रति निजी विद्यालयहरूले असन्तुष्ट व्यक्त गरेका छन् । निजी विद्यालयहरू सडकमा रहेकाबेला आन्दोलनलाई सम्बोधन नगरी पारित गरिएको विधेयकको मान्यता नहुने भन्दै असन्तुष्ट व्यक्त गरेका हुन् । प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले निजी विद्यालयले राखेका मागका विषयमा सरकारले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने बताए । उनले […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयक पारित, अब के हुन्छ ?
काठमाडौँ । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो । तर, विधेयकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले फरक मत राखेका छन् । विधेयकमा माओवादी केन्द्रका सांसदहरू पूर्वमन्त्री देवेन्द्र पौडेल, रेखा शर्मा, महेन्द्र […]
पूरा पढ्नुहोस्







