शिक्षक

शिक्षा विधेयकमा राहतलगायत शिक्षकका लागि विशेष व्यवस्था

काठमाडौँ- विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदनले राहत शिक्षक कोटा, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक, प्रशिक्षक अनुदान कोटा र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकलाई लक्षित गर्दै विशेष व्यवस्था प्रस्ताव गरेको छ। प्रतिवेदनअनुसार यो ऐन प्रारम्भ भएपछि शिक्षक सेवाबाट पहिलो पटक सञ्चालन हुने परीक्षामा सहभागी हुँदा उनीहरूलाई उमेरको हद लागू हुने छैन। कक्षा ११ र १२ […]

पूरा पढ्नुहोस्

हेर्नुहोस विद्यालय शिक्षा विधेयकको आज पेस गरिएको प्रतिवेदन (प्रतिवेदनसहित)

काठमाडौं ।  प्रतिनिधिसभा अन्तर्ग शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठक सकिएको छ । समितिका सचिव दशरथ धमलााले विधेयकको प्रतिवेदन पेस गरेसँगै निजी विद्यालयको पूर्ण छात्रवृत्तिको सवालमासमेत समितिमा छलफल भएको थियो । यहाँबाट हेर्नुहोस प्रतिवेदन

पूरा पढ्नुहोस्

शिक्षा विधेयकमा दुई विषयमा जुटेन सहमति, मन्त्रालयको प्रस्तावमा सांसदहरू असहमत

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबार बसेको बैठकमा पनि विद्यालय शिक्षासम्बन्धी विधेयकमा सहमति जुट्न सकेन । सिंहदरबारस्थित समितिको हलमा बसेको बैठकमा शिक्षा मन्त्रालयका तर्फबाट पेस भएको प्रस्तावमा सांसदहरूले असहमति जनाएका हुन् । निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिनुपर्ने सांसदहरूको प्रस्ताव सरकारले स्वीकार नगरेपछि सहमति नजुटेको हो । बैठकमा शिक्षा […]

पूरा पढ्नुहोस्

माध्यमिक तहकाे अध्यापन अनुमति पत्रकाे लागि अनलाइन दरखास्त खुला

काठमाडौं, साउन ३१ – शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि अनलाइन दरखास्त खुला गरेको छ। आयोगले २०५७ को शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित) अनुसार न्यूनतम योग्यता पूरा गरी तोकिएको तालिम प्राप्त गरेका इच्छुक व्यक्तिहरूलाई अनुमति पत्रका लागि आवेदन दिन आह्वान गरेको हो। आयोगका अनुसार आवेदकहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np मार्फत […]

पूरा पढ्नुहोस्

अब विद्यालय शिक्षा विधेयकमा नमिलेका विषयको फैसला आन्दोलनबाटै हुन्छ – शिक्षक महासङ्घ

नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकमाथि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भइरहेको छलफलले शिक्षक–कर्मचारीको प्रमुख मागलाई सम्बोधन नगरेको भन्दै आन्दोलनमा जाने निर्णय गरिसकेको छ ।  बिहीबार बसेको महासङ्घको बैठकले भदौ दोस्रो हप्तादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको थियो । महासङ्घले शुक्रबार फेरि विज्ञप्ति जारी गरेर अब विधेयकमा नमिलेका विषयको अन्तिम फैसला आन्दोलनबाटै हुने […]

पूरा पढ्नुहोस्

नेपालको शिक्षाको स्थिति बिगार्न हामी सबै जिम्मेवार छौँ : सभापति थापा

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बर बहादुर थापाले नेपालको शिक्षाको स्थिति बिगार्न हामी सबै जिम्मेवार रहेको बताएका छन् । खबर एजुकेशनको आयोजना र लिबर्टी कलेजको सहयोगमा उच्च शिक्षामा तत्काल देखिएका समस्या समाधानका उपाय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । थापाले हामी सबैले आग्रह/पूर्वाग्रहको भरमा काम गर्ने गरेको उल्लेख गर्दै सबैले आफूले […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा विधेयकमाथिको छलफल सकियो

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफल सकिएको छ । बिहीबार बसेको समितिको बैठकमा विधेयकमाथिको छलफल सकिएको हो। छलफल सकिएसँगै विधेयक सम्बन्धी प्रतिवेदन लेख्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ । बैठकले छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिको प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ ।

पूरा पढ्नुहोस्

भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने भएको छ । महासंघको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दिएको समय सीमा आज सकिँदै छ । समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आफूहरूले आन्दोलनमा जाने निर्णय गरेको उनले बताए । […]

पूरा पढ्नुहोस्

पून: आन्दोलनको तयारीमा शिक्षक महासंघ

काठमाडौं । सरकारले माग पूरा नगरेपछि नेपाल शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा जुटेको छ । आफूसँग भएका सहमति कार्यान्वयन गर्दै शिक्षा विधेयक चाँडो टुंगो लगाउन दबाब दिएपनि सरकारले नसुनेपछि आन्दोलन पुनः सुरु गर्ने तयारी गरिएको लक्ष्मीकिशोर सुवेदीले बताए । उनका अनुसार आज दिउँसो १ बजे बबरमहलमा बैठक बस्ने र थप आन्दोलनका कार्यक्रम घोषणा हुनेछन् । […]

पूरा पढ्नुहोस्

शिक्षा ऐन जारी हुने विषयमा जुट्यो सहमति, चालू अधिवेशनबाटै पारित हुने

काठमाडौँ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक-२०८० लाई प्रतिनिधिसभामा पेस गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। उनका अनुसार विधेयकसम्बन्धी विवादित विषयहरूमा नेपाल शिक्षक महासंघ, प्रमुख तीन दलका प्रमुख सचेतक र शिक्षामन्त्री रघुजी पन्तबीच सहमति भइसकेको छ। सभापति थापाका अनुसार भनेकोभन्दा अलिक फरक पारेपनि धेरै बुँदामा सहमति भइसकेको बताए। […]

पूरा पढ्नुहोस्