विश्वविद्यालय

त्रिविको व्यवस्थापन संकायमा नेविसंघको तालाबन्दी

काठमाडौँ : विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल बिद्यार्थी संघले किर्तिपुरस्थीत त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन संकायमा तालाबन्दी गरेका छन् । व्यवस्थापन संकायका कुल बिद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई शत प्रतिशत छात्रवृति प्रदान गर्न यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै नेविसंघले तालाबन्दी गरेका हुन् । उनीहरुले आर्थिक अभावका कारण बिद्यार्थीहरुमा गरिएको बिभेद अन्त्य गर्न र […]

पूरा पढ्नुहोस्

चार बर्षे स्नातक तह तेस्रो बर्ष BBS काे नतिजा सार्वजनिक ( नतिजा हेर्न यहाँ किल्क गर्नुहाेस )

काठमाडौँ ।  परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७७ साल फागुन महिनामा सञ्चालन भएको स्नातक तह चारवर्ष बी बी एस (4Years BBS 3rd Year) तेस्रो वर्ष २०७७ BBS काे परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

पूरा पढ्नुहोस्

त्रिविका सबै क्याम्पसमा ११ गतेदेखि अनलाइन कक्षा,यसरी सुरु हुँदै छ

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो । यसका लागि भोलि साेमवार १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्नेछ । अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक […]

पूरा पढ्नुहोस्

स्नातक प्रथम बर्षकाे परिक्षा तालिका सार्वजनिक ( तालिका सहित ) 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक प्रथम बर्षकाे परीक्षा तालिका सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा संचालन गरिने ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ स्नातक तह प्रथम वर्ष नियमित परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।  साथै […]

पूरा पढ्नुहोस्

त्रिविको बीआईटी कार्यक्रम थप तीन कलेजमा सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालयविज्ञान तथा प्रविधि अध्ययन संस्थानद्वारा सञ्चालित ब्याचलर इन इनफर्मेसन टेक्नोलोजी (बीआईटी) को कक्षा यो शैक्षिक वर्षदेखि १२ ओटा आंगिक कलेजबाट पठनपाठन हुने भएको छ । त्रिविले यो वर्षदेखि रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पस जनकपुर, पद्यकन्या क्याम्पस काठमाडौं र ठाकुरराम बहुमुखी क्याम्पसमा यो कार्यक्रम थप गरेको हो । यो कार्यक्रम सञ्चालनका लागि हरेक आङ्गिक क्याम्पसमा एक सेसनको ३६ जना विद्यार्थी कोटा निर्धारण गरेर […]

पूरा पढ्नुहोस्

एम. बि. एस. प्रथम बर्षको नतिजा सार्वजनिक

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बार्षिक प्रणाली अन्तर्गत  स्नातकोत्तर तह व्यवस्थापन संकायको नतिजा सार्वजनिक गरेको छ। त्रिविले २०७६ माघमा लिएको  व्यवस्थापन संकायको  प्रथम बर्षको नतिजा केन्द्रिय परीक्षा संचालक समितिको निर्णय अनुसार प्रकाशन गरेको हो । नतिजा हेर्न त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.tuexam.edu.np मा गएर आफ्नो संकाय र बर्ष छानेर परीक्षाको सिम्बोल नम्बर राखेर हेर्न सकिन्छ […]

पूरा पढ्नुहोस्

बीबीए टपर नम्रताको बैङ्कर बन्ने योजना

सानैदेखि सबैले असल बानी भएको भन्थे । पढाइ पहिलो प्राथमिकतामा थियो । आफैं केही गर्नुपर्छ भन्ने अठोट थियो । कसैले उनलाई कहिल्यै कम्प्लेन गरेन । उनलाई अभिभावक तथा शिक्षकले गाली गरेकै थाहा छैन । यो विषेशता हो त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा बीबीए टपर बनेकी नम्रता कोइरालाको । परीक्षा हलमा बस्दा राम्रो गरे भन्ने उनलाई थाहा थियो तर […]

पूरा पढ्नुहोस्

त्रिवि सेवा आयोगले स्थगन गरेको परीक्षा सञ्चालन गर्न सर्वोच्चको आदेश

त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्त गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । त्रिवि सेवा अयोगले ०७८ साल भदौं १५ गतेदेखि सञ्चालन गर्ने भनी तय गरेको खुला प्रतियोगिताको प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदको स्थगन गरेको परीक्षा अबिलम्ब सञ्चालन गर्न आज निर्देशन दिएको हो। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले गत मंसीर १४ गते […]

पूरा पढ्नुहोस्

त्रिविद्धारा नतिजा प्रकाशित [ नतिजा हेर्ने तरिकासहित ]

काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ चार वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ । मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ चार वर्षे स्नातक तह ललितकला विषयको तेस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित भएको सूचनामा उल्लेख छ । नतिजा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको आधिकारीक वेबसाईट https://tuexam.edu.np/ […]

पूरा पढ्नुहोस्

मध्य पश्चिम विश्वविद्यालयले १५ विधामा अवार्ड प्रदान गर्ने

मध्यपश्चिम विश्वविद्यालयले विभिन्न विधामा योगदान पुर्याउने ४० जनालाई ‘एमयु अवार्ड’ प्रदान गर्ने भएको छ । विश्वविद्यालयले विभिन्न १५ विधामा अवार्ड प्रदान गर्ने भएको हो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक प्राडा नन्दबहादुर सिंहले ‘विश्वविद्यालयले इतिहासमै पहिलो पटक १५ विधामा अध्ययन, अध्यापक, अनुसन्धान, प्रकाशन र विश्वविद्यालयको समग्र समुन्नतिमा योगदान पुर्याउने उद्देश्यका साथ अवार्डको व्यवस्था गरिएको जानकारी दिए । विश्वविद्यालयको […]

पूरा पढ्नुहोस्