- ३ माघ २०७८, सोमबार १९:१४
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक प्रथम बर्षकाे परीक्षा तालिका सार्वजनिक गरेकाे छ ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा संचालन गरिने ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ स्नातक तह प्रथम वर्ष नियमित परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।
साथै त्रिविले परीक्षार्थी आफुले परीक्षा दिनु पर्ने कुन कुन कोड र विषय हो सो यकिन गरेर मात्र परीक्षा दिनु पर्ने र यसमा अन्यथा हुन गएमा त्रि.वि प.नि.का जवाफदेही नहुने कुरा पनि सूचनाद्वारा जानकारी गराएकाे छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्