विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयको जरुरी सूचना !

त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदाको समयमा पनि सम्भव भएसम्म क्याम्पसलाई कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। त्रिभुवन विश्वविद्यालयले परिस्थिति अनुकूल सम्भव भएसम्म भौतिक उपस्थितिमा र अनलाइनका माध्यमबाट नियमित कक्षा सञ्चालन गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको हो। त्रिभुवन विश्वविद्यालयले विश्वव्यापी रूपमा फैलिरहेको को´रोना भाइ´रस (को´भिड–१९) को संक्र´मण तीव्र भइरहेको समयमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका निकायमा विद्यार्थीको नियमित पठनपाठन […]

पूरा पढ्नुहोस्

त्रिविद्धारा अन्तिम समयमा आएर स्नातक र स्नातकोत्तर तहका परीक्षा केन्द्र परिवर्तन [ सूचीसहित ]

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको अन्तिम समयमा आएर परीक्षा केन्द्र संशोधन गरेको छ । संशोधित परीक्षा केन्द्र कायम गरिएको सूचना जारी गर्दै त्रिविले सम्बन्धीत सबैको जानकारी गराएको हो । प्रथमपटक प्रकाशित मितिः २०७८ / ०९ / ०५ थियो भने संशोधित परीक्षा केन्द्र मिति २०७८ / ०९ / ०६ रहेको छ । सूचनामा भनिएको छ त्रिभुवन […]

पूरा पढ्नुहोस्

लर्ड बुद्ध तथा जेनिशको सहकार्यमा क्लाउड कम्पुटिङ कक्षा सञ्चालन हुने

लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमीसगं साझेदारी कार्यक्रम अन्तरगत बीएससी आईटी (अनर्स) का साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ कक्षा सञ्चालन गर्ने भएको छ । एसिया प्यासिफिक यूनीभर्सिटी मलेसियाबाट सम्बन्धन प्राप्त तीन वर्से कार्यक्रम सञ्चालन गर्ने भएको एलबीईएफले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको (बीएससी […]

पूरा पढ्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा शर्मा

लोक सेवा आयोगको सिफारिसमा महाश्रम शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गरिएको छ । शर्माको अवधारणा र कार्ययोजनाको प्रस्तुतिकरण आयोगले गत पुस १ गते आयोग, केन्द्रीय कार्यालय, कमलपोखरीमा प्रस्तुत गरेका थिए । आयोगले अन्तर्वार्ता भने पुस दुई गते लिएके थियो । ६४ वर्षीय शर्मा, नेपाल शिक्षा सेवाका पूर्व कर्मचारी हुन् । बागलुंग जैमिन नगरपालिका १० […]

पूरा पढ्नुहोस्

आरआर क्याम्पसमा शिक्षक कुट्ने विद्यार्थी निष्कासित

काठमाडौँ — प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा पुस ६ गते परीक्षा चलिरहेका बेला निरीक्षक प्राध्यापकमाथि कुटपिट गर्ने विद्यार्थीलाई क्याम्पसले निष्कासन गरेको छ ।     ६ गते मंगलबार स्नातक तह प्रथम वर्ष अन्तर्गत ३० पूर्णांकको आन्तरिक परीक्षा चलिरहेका बेला सोही क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले शिक्षकमाथि कुटपिट गरेका थिए । रत्नराज्य लक्ष्मी क्याम्पसले […]

पूरा पढ्नुहोस्

पुनर्निर्माणको पर्खाइमा विद्यालय

बागलुङ । २०७२ वैशाखको भूकम्पले भवन चिरिए पनि पुनर्निर्माणका लागि कुनै योजनामा सूचीकृत नभएपछि जैमिनी नगरपालिका–८ छिस्तीको जनकल्याण माविका विद्यार्थी जोखिम मोलेर पढ्दै छन् । भवन निर्माणका लागि पेस गरिएको कागजात पुनर्निर्माण प्राधिकरणको बागलुङस्थित कार्यालयबाटै हराएपछि योजना पर्न नसकेको प्रधानाध्यापक यम शर्मा पौडेलले बताए । ‘हामीले सबै कागजात बनाएर पठायौं, पछि उतैबाट हराएर सूचीकृत गरिएन,’ उनले भने, […]

पूरा पढ्नुहोस्

निमावि तहको शिक्षक विज्ञापन खुल्यो: यी कागजात आवश्यक पर्छ दरखास्त दिनका लागि

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि खुला प्रतियोगिताबाट शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।आगामी माघ ६ गतेसम्म दरखास्त दिन पाइने छ । यो पनि अनलाइन माध्यमबाट नै फाराम भर्न सकिने जनाइएको छ । अनलाइन आवेदन दिँदा अपलोड गर्नुपर्ने कागजातहरु नागरिकताको प्रमाणपत्र हालसालै खिचेको फोटो दस्तखत नमना अध्यापन अनुमतिपत्र न्यूनतम योग्यताको […]

पूरा पढ्नुहोस्

Bsc.IT किन पढ्ने ?

यो विषय पढ्ने वा नपढ्ने विद्यार्थीको रुचीमा भर पर्छ । यदि कुनै विद्यार्थीलाई कम्प्युटर र आईटीमा रुची छ, अनुसन्धानमा र सफ्टवेयर डेभलपमेन्टमा रुची छ भने त्यस्ता विद्यार्थीको लागि यो सबैभन्दा उत्कृष्ट कार्यक्रम हो । आईटीमात्रै गर्दा सफ्टवेयर तथा कुनै कम्पनीमा काम गर्नुपर्ने हुन्छ होला । तर, यसमा विद्यार्थीले ठूलो ठूलो अध्ययन अनुसन्धानमा सहभागी हुने मौका […]

पूरा पढ्नुहोस्

Bsc.IT पढेर के पाइन्छ ?

बीएससी सीएसआईटी अवसर नै अवसर भएको विषय भएको बताउँछन् पौडेल । उनी भन्छन्, ‘हाल वार्षिक रुपमा १२ सय देखी १५ सयको हाराहारीमा बीएससी सीएसआईटीबाट विद्यार्थी निस्किन्छन् । यसरी निस्किएका विद्यार्थीले बेरोजगार भएँ भनेर आजसम्म कलेजमा भन्न आएको सुनिएको छैन ।’ पढाईको हिसाबले कोर कम्प्युटर साइन्सको ज्ञानका साथै आईटीको पनि ज्ञान हुने हुँदा आफूलाई मन लागेको […]

पूरा पढ्नुहोस्

के तपाईलाई थाहा छ Bsc.IT पढनका लागि कस्तो योग्यता चाँहीन्छ ?

यो विषय ग्रेडिङ र क्षमताको हिसाबले सबैका लागि हो । यसमा अब्बल विद्यार्थीदेखि सामान्य विद्यार्थीसम्मले पढ्न सक्ने गरि कोर्ष डिजाइन गरिएको छ । तर, पनि कोर्षले न्यूनतम आवश्यक्ता भने माग्छ । जुन निम्न प्रकार छन् : १. साइन्स संकायमा प्लस टु पूरा गरेको वा त्रिभुवन विश्वविद्यालयले मान्यता दिएका अन्य विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाबाट प्लस टु […]

पूरा पढ्नुहोस्