विश्वविद्यालय
सबैले पढ्न पाउने आईटी कोर्ष ‘बीएड ईन आईसीटी’
काठमाडौं । विश्वविद्यालय र कलेजले स्नातक तहका लागि धमाधम भर्ना प्रक्रिया सुरु गरेका छन् । विद्यार्थीहरु पनि आफ्नो रुचिका विषय छानेर भविष्य कोर्ने ध्याउन्नमा छन् । यस्तो अवस्थामा प्राविधिक विषय लिएर अगाडि बढ्न चाहने विद्यार्थीको संख्या बढ्दो छ । आज हामी सूचना प्रविधिसँग सम्बन्धित शैक्षिक कार्यक्रम ‘बीएड ईन आईसीटी’ बारे चर्चा गर्दैछौं । याे शैक्षिक […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षाफल प्रकाशित [ नतिजा हेर्नेतरिकासहित ]
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले विभिन्न तह, संकाय र खण्डको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवनविश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७७ साल फागुन महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्काय तर्फको परीक्षाफल प्रकाशित गरेको हो । प्रकाशित सूचना अनुसार शिक्षाशास्त्र सङ्काय तर्फ चार बर्षे स्नातक तह तेस्रो बर्ष परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित भएको […]
पूरा पढ्नुहोस्अथक परिश्रमले त्रिविको तीनओटा मेडल दिलायो
केही शान्त स्वभाव । आँखाभरि जिज्ञासा र केही गरौं गरौं भन्ने भावले ओतप्रोत । घाटीमा तीनतीन ओटा गोल्ड मेडल सजिएका । भखरै पलाएको पालुवा उकुस मुकुस भएर क्षितिजको स्पर्ष गरेंझै प्रफुल्ल देखिन्थे त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको कृषि अन्तगर्तको वागवानीबाट स्नातकोत्तर गरेर आज मात्र दिक्षित भएका भवानी पाण्डेय । पाण्डेयको शिक्षा हाल […]
पूरा पढ्नुहोस्
त्रिविका ‘गोल्ड मेडलिस्ट’ : बुबा देख्नै नपाएका विश्वासराज र मेहनतको अर्को रुप मरिना नेपाली
काठमाडौ । कास्की पोखराको जनप्रिय बहुमुखी क्याम्पसका उपप्राध्यापक विश्वासराज पौडेल अहिले चर्चामा हुनुहुन्छ । उहाँ उपप्राध्यापकसँगै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुको ‘गोल्ड मेडलिस्ट’ बन्नु भएको छ । उहाँले ‘स्वर्ण पदक पाउनुभएको छ ।’ उहाँ उपप्राध्यापकसँगै त्रिभुवन विश्वविद्यालयको एमफिलको विद्यार्थी पनि हो । उहाँले स्वर्ण पदक पाउँछु भन्ने आफूलाई विश्वास नभएपनि परीक्षा राम्रो गरेको प्रतिक्रिया दिनुभएको छ । […]
पूरा पढ्नुहोस्
आरआरमा विद्यार्थीले चिट चोर्न नपाएको भन्दै शिक्षकको टाउको फुटाइयो
काठमाडौ । विद्यार्थीले चिट चोर्न नपाएको भन्दै शिक्षकलाई हात पात गरेका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकलाई हात पात गरेका हुन् । एक जना विद्यार्थीलाई शिक्षकले चिट चोर्दै गरेको अवस्थामा देखेर परिक्षा हलवाट बाहिर निकालेपछि विद्यार्थी रिसाएका हुन् ।चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा 4 year B.Ed तेस्रो बर्षकाे नतिजा सार्वजनिक, नतिजा सहित
त्रि.वि परिक्षा नियन्त्रण कार्यालय बल्खुले 4 year B.Ed 3rd year को नतिजा सार्वजनिक गरिएको छ। नतिजा 33624 मा 4BD<Space> symbol number लेखी SMS पठाएर हेर्न सकिन्छ त्यस्तै त्रिवि पनिकाको वेबसाईट www.tuexam.np मा पनि हेर्न सक्नुहुनेछ ।
पूरा पढ्नुहोस्
त्रिभुव विश्वविद्यालयद्धारा नतिजा प्रकाशित [ नतिजा हेर्ने तरिकासहित
काठमाडौ । त्रिभुव विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशित गरेको छ । त्रिभुव विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर प्रणाली अन्तर्गत ग्रेडिङ्ग सिस्टम अनुसार २०७८ साल भाद्र महिनामा सञ्चालन भएको स्नातकोत्तर तहको नतिजा प्रकाशित गरेको हो । प्रकाशित सूचना अनुसार स्नातकोत्तर […]
पूरा पढ्नुहोस्
Braking News B.Sc., B.B.S. & B.Ed. 4th. Year परिक्षा तालिका परिमार्जन, नयाँ तालिका सहित
परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक B.Sc., B.B.S. & B.Ed. 4th. Year पढने विद्यार्थीहरुको परिक्षा तालिकामा केही परिमार्जन गरी पुनः सार्वजनिक गरेको छ ।
पूरा पढ्नुहोस्
पोखरा विश्वविद्यालयको स्नातक तह दोस्रो देखि अन्तिम सेमेष्टरसम्मको परीक्षा फाल्गुणमा
कास्की /२८ मंसिर- पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका व्यावस्थापन, ईञ्जिनियरिङ् र मानविकी तथा सामाजिकशास्त्र संकायका परीक्षा फाल्गुणमा गर्ने भएको छ । दोस्रो सेमेष्टर देखि अन्तिम सेमेष्टरसम्मको परीक्षा फाल्गुणकोे पहिलो हप्ताबाट गर्ने भएको हो । साथै पठनपाठन तथा आन्तिरीक मूल्याङ्कन प्रक्रिया पुरा गरी विद्यार्थीहरुबाट परीक्षा फाराम भराई माघ १५ गते भित्र विश्वविद्यालयको परीक्षा नियन्त्रण […]
पूरा पढ्नुहोस्
त्रिविको ४७ औं दीक्षान्त समारोहमा दुई जनालाई तीनतीन, तीन जनालाई दुईदुई पदकले विभूषित गरिने
काठमाडौं ।, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले पुस पाँच गते हुने ४७ औं दीक्षान्त समारोहमा दुई जना विद्यार्थीलाई तीनतीन पदक र तीनजनालाई दुईदुई पदकले सम्मान गर्ने भएको छ । त्रिविले विश्वविद्यालयमा र सम्बन्धित विषयमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई तीनतीन र दुईदुई पदकले सम्मान गर्ने भएको हो । तीन पदकबाट विभूषित हुने विद्यार्थीहरुमा उपदेश सुवेदी र […]
पूरा पढ्नुहोस्







