- २२ पुष २०७८, बिहीबार १९:४६
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बार्षिक प्रणाली अन्तर्गत स्नातकोत्तर तह व्यवस्थापन संकायको नतिजा सार्वजनिक गरेको छ।
त्रिविले २०७६ माघमा लिएको व्यवस्थापन संकायको प्रथम बर्षको नतिजा केन्द्रिय परीक्षा संचालक समितिको निर्णय अनुसार प्रकाशन गरेको हो ।
नतिजा हेर्न त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.tuexam.edu.np मा गएर आफ्नो संकाय र बर्ष छानेर परीक्षाको सिम्बोल नम्बर राखेर हेर्न सकिन्छ । साथै अर्को प्राप्तांक सहित रिजल्ट थाहा पाउन MBS स्पेस सिम्बोल नम्बर
लेखी ३३६२४ मा मेसेज पठाउन सकिन्छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्