विश्वविद्यालय

त्रिविद्वारा एल.एल.बी. दोस्रो बर्षको नतिजा प्रकाशित

माघ, ९ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले कानुन संकाय तर्फ तीन बर्षे एल.एल.बि. को नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले एल.एल.बि. दोस्रो बर्ष २०७७ को नतिजा प्रकाशित गरेको हो। परिक्षाको नतिजा हेर्न परिक्षा नियन्त्रण कार्यलयको वेबसाईट www.tuexam.edu.np हेर्न सकिने छ र मोबाइल Sms मार्फत LLB(space) सिम्बोल मम्बर टाइप गरि 33624 मा मेसेज पठाएर हेर्न सकिने छ। […]

पूरा पढ्नुहोस्

त्रिविकाे व्यवस्थापन संकायमा विद्यार्थी कम हुँदै

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका सेमेस्टर प्रणालीका कार्यक्रममै विद्यार्थीको खडेरी लागेको छ । विगतमा विद्यार्थीको निकै आकर्षण भएका क्याम्पसमा मास्टर्सका कोर्समा समेत विद्यार्थी पाउन मुस्किल भएको हो । त्रिविले सञ्चालन गरेको एमबिए, एमबिए–फाइनान्स, एमबिएम, एमटिटिएमजस्ता कोर्समा क्याम्पसलाई तोकिएको कोटाको झन्डै आधा विद्यार्थीले मात्र प्रवेश परीक्षा दिनुपर्ने अवस्था छ । त्रिवि व्यवस्थापन डिनको कार्यालयले ६ माघसम्म सिम्याट (प्रवेश परीक्षा)को फारम […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक तहकाे नतिजा सार्वजनिक( हेर्नुहाेस् )

माघ २, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तेस्रो बर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले तीन बर्षे स्नातक तेस्रो बर्षकाे नतिजा सार्वजनिक गरेकाे हाे । त्रिभुवन विश्वविद्यालयले २०७८ फागुनमा लिएको ३ वर्षे बिए तेस्रो वर्षको परीक्षाफल सार्वजनिक गरेको हाे ।  https://tuexam.edu.np/      

पूरा पढ्नुहोस्

Breaking News : BBS चाैथाे बर्षकाे नतिजा सार्वजनिक ( हेर्नुहाेस् कसरी हेर्ने नतिजा)

त्रिभुवन विश्वविद्यालयले स्नातक चाैथाे बर्ष वि.वि.एस काे नतिजा सार्वजनिक गरेकाे छ । त्रिवि परिक्षा नियन्त्रण कार्यालय बल्खुले आज   बि.बि. एस. चौथो बर्षको नतिजा प्रकाशित गरिएको हाे ।

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातकोत्तर तहकाे परीक्षा तालिका सार्वजनिक

पुस २८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय डिनकाे कार्यालयले स्नातकोत्तर तह अन्तिम सेमिस्टारकाे परीक्षा तालिका सार्वजनिक गरेकाे छ ।    विश्वविद्यालयले आज एक सुचना निकाल्दै  गरेर स्नातकोत्तर तह एम.वि.एस र एम.पी.ए बिषयकाे अन्तिम सेमिस्टारकाे परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

पोखरा विश्वविद्यालयको दीक्षान्त समारोह फागुन ८ मा हुने

पुस २६, कास्की । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अठारौं दीक्षान्त समारोहमा भाग लिनका लागि अनलाईन फाराम खुला गरेको छ । फागुन ८ गते आयोजना हुने दीक्षान्त समारोहमा भागलिनका लागि विश्वविद्यालयले अनलाईन फाराम भर्नका लागि आग्रह गर्दै खुला गरेको हो । विश्वविद्यालयको अठारौं दीक्षान्त समारोहमा भाग लिन स्नातक, स्नातकोत्तर, एम.फिल तथा विद्यावारिधि तह उत्तीर्ण गरिसकेका […]

पूरा पढ्नुहोस्

आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने त्रिवि कार्यकारी परिषद्काे निर्णय

पुस २२,  काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले जानकारी दिए । उनका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन […]

पूरा पढ्नुहोस्

सरकारको साझा नीति तथा कार्यक्रममा शिक्षासँग सम्बन्धित यी विषयहरू समावेश गरिएको छ ( हेर्नुहाेस् )

पुस २२, काठमाडौं । नवगठित सत्ता गठबन्धनका शिर्ष नेताहरू विच बसेकाे बैंठकले सरकारकाे न्युनतम साझा कार्यक्रम तय गरेकाे छ । सत्तारूड गठबन्धनका नेताहरू, प्रधानमन्त्री र मन्त्रीहरू बिच आज बसेकाे बैठकले उक्त साझा कार्यक्रम तयार गरेकाे हाे । सरकारले तय गरेकाे नीति तथा कार्यक्रममा शिक्षा सम्बन्धि निम्न किसिमकाे साझा कार्यक्रमहरू तय गरेकाे छ । गुणस्तरीय शिक्षा […]

पूरा पढ्नुहोस्

बीबीएस चौथो वर्षको उत्तरपुस्तिका हराएको भन्दै एक वर्षपछि पुनः परीक्षा

पुस २,  काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको ‘बिज्नेस रिसर्च मेथड्स’ विषयको परीक्षा एक वर्षपछि शनिबार (भोलि) पुनः लिने भएको छ । यो विषयको परीक्षा २०७८ साल पुस २७ गते पनिकाले लिएको थियो । क्याम्पसले सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५२ सम्म सनिबार बिहान ८ बजेदेखि परीक्षा हुने भएकोले […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा परीक्षा फारम भर्नका लागि म्याद थप सम्बन्धि अत्यन्तै जरुरी सुचना

पुस २०, काठमाडौं । ३/४ बर्षे स्नातक तह प्रथम बर्षको आंशिक परिक्षा दिने परीक्षार्थीहरुका लागि   त्रिभुवन विश्वविद्यालयले  परिक्षा आबेदन फारम भर्ने म्याद थप गरेकाे छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज एक सुचना जारी गर्दै  म्याद थप गरेकाे हाे ।

पूरा पढ्नुहोस्