- १० माघ २०७९, मंगलवार १२:०८
माघ, ९ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले कानुन संकाय तर्फ तीन बर्षे एल.एल.बि. को नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले एल.एल.बि. दोस्रो बर्ष २०७७ को नतिजा प्रकाशित गरेको हो।
परिक्षाको नतिजा हेर्न परिक्षा नियन्त्रण कार्यलयको वेबसाईट www.tuexam.edu.np हेर्न सकिने छ र मोबाइल Sms मार्फत LLB(space) सिम्बोल मम्बर टाइप गरि 33624 मा मेसेज पठाएर हेर्न सकिने छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्