विश्वविद्यालय

B.Ed प्रथम बर्षकाे नतिजा सार्वजनिक

माघ २७, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय  परिक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा 4 year B.Ed 1st year २०७८ सालको को नतिजा प्रकाशित गरिएको छ । नतिजा हेर्न 4 Bed space symbol number type 33624 र  www.tuexam.edu.np मा गएर हेर्न सकिने छ ।  

पूरा पढ्नुहोस्

फागुन ६ र ७ गते राष्ट्रिय शिक्षा कार्यशाला सञ्चालन गर्दै विद्यार्थी परिषद्

माघ २७, काठमाडौं ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपालले फागुन ६ र ७ गते राष्ट्रिय शिक्षा कार्यशाला सञ्चालन गर्ने भएको छ । विद्यार्थी परिषदले आधारभूततह शिक्षादेखि उच्चतहसम्मको शिक्षासँग जोडिएका पाठ्यक्रम, शिक्षण विधि, मूल्याङ्कन पद्धति र शिक्षानीति आदि विषयको बारेमा गहन् अध्ययन, विश्लेषण एवं विस्तृत चर्चा गर्ने ध्येयका साथ राष्ट्रिय शिक्षा कार्यशालाको आयोजना गर्न गइरहेको जनाएको छ […]

पूरा पढ्नुहोस्

परीक्षा केन्द्र सम्बन्धि त्रिविकाे महत्त्वपूर्ण सुचना

माघ २६, काठमाडौं ।  त्रिविले ३ बर्षे स्नातक तह एल.एल.बि तेस्रो बर्षको काठमाडौं उपत्यका जिल्लाका परिक्षार्थीहरुको परिक्षा केन्द्र सम्बन्धी सार्वजनिक गरेकाे छ । काठमाडौं उपत्यकाका विद्यार्थीहरूकाे परीक्षा केन्द्र निम्न अनुसार गरेकाे छ ।

पूरा पढ्नुहोस्

नेविसंघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान

माघ २३,  काठमाडौं । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा संख्यामा प्रहरी परिचालन गरिएको छ । ‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं,‘जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भने,‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’ शेखर-गगन पक्षका विद्यार्थीले […]

पूरा पढ्नुहोस्

स्नातक चौथो वर्षकाे परीक्षा तालिका संशोधन (तालिका सहित )

त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक चाैथाे बर्षका परीक्षा तालिका संशोधन गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारी  र विद्यार्थी संगठनका नेतृत्वहरू बिच बसेकाे बैठले फागुन १० गतेदेखि हुने भनिएको स्नातक चाैथाे बर्षकाे परीक्षा तालिका चैत्र १२ गतेदेखि हुने गरि संशोधन गरिएको हाे ।  

पूरा पढ्नुहोस्

परीक्षा तालिका संशोधन गर्न माग गर्दै विद्यार्थीद्वारा पनिकामा प्रदर्शन

माघ, २३ काठमाडौ । त्रिभुवन विश्वविद्यालय  परीक्षा नियन्त्रण कार्यलयले सार्वजनिक गरेको परीक्षा तालिका (रुटिन) संशोधन गर्न माग गर्दै बल्खुमा  प्रदर्शन गरेका छन् । शुक्रबार बिबिएस चौथो वर्षका विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालय अगाडि गएर  प्रदर्शन  गरेका हुन। स्नातक तह चौथो वर्षको परीक्षा १० देखि १९ गतेसम्मको तालिका काेर्ष  नै नसकिइ सार्वजनिक गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका […]

पूरा पढ्नुहोस्

परीक्षा तालिका संशोधनकाे माग राख्दै धरान केन्द्रीय प्रविधि क्याम्पसमा तालाबन्दी

माघ २२, धरान। स्नातक चाैथाे बर्षकाे   परीक्षाका लागि तयारी नपुगेको तथा कोर्स नसकिएको भन्दै Routine संशोधन गर्नुपर्ने माग राख्दै धरान हात्तिसारस्थित केन्द्रीय प्रविधि क्याम्पसमा पनि विद्यार्थीहरूले तालाबन्दी गरेका छन्।

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयले चैत्र ३ मा स्ववियू निर्वाचन गर्ने

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव आगामी चैत्रमा हुने भएको छ । माघ १० गते बसेको विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले चैत्र ३ गते गर्ने गरी निर्णय गरेको हो । विश्वविद्यालयका रजिस्टार प्रा. डा.नारायणप्रसाद पौडेलले मध्यपश्चिम विश्वविद्यालय सङ्गठन तथा शैक्षिक–प्रशासनिक नियमावली ०७९ को नियम १६८ अनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न लागिएको जानकारी […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा नतिजा प्रकाशित (नतिजा सहित)

काठमाडौं । त्रिभुवन  विश्वविद्यालयले  नतिजा प्रकाशित गरेको छ । गत २०७९ भाद्रमा संचालित MBM, MBA-F,  MBA-CL & MBA-M 2nd Semester & MBA-F 4th Semester Regular Exam 2022 को नतिजा प्रकाशित गरेको हो ।  

पूरा पढ्नुहोस्

२०५३ साल देखिका समय सिमा नाघेका विद्यार्थीका लागि परीक्षा फारम खुल्यो

माघ १६ काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०५३ साल देखिका समय सिमा नाघेका विद्यार्थीका लागि परीक्षा फारम खुला गरेको छ। प.नि.का.ले ३ वर्षे स्नातक तह प्रथम, दोस्रो र तेस्रो वर्षको प्रयोगात्मक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्न खुलाएको हो। विश्वविद्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गत संचालित व्यवस्थापन, शिक्षा शास्त्र, मानविकी तथा सामाजिक […]

पूरा पढ्नुहोस्