विश्वविद्यालय

दुर्गालक्ष्मी बहुमुखीमा स्वतन्त्रबाट सराेज ठगुन्ना बने स्ववियु अध्यक्ष पदका उम्मेदवार

फागुन २३, कैलाली । दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियामा स्वतन्त्र विद्यार्थी समुहबाट सामाजिक अभियानता एवम् विद्यार्थी नेता सरोज ठगुन्ना अध्यक्ष पदका उम्मेदवार बनेका छन् । स्ववियु निर्वाचनकाे प्रकृया र त्यसकाे कार्यतालिकाहरू सुरू भए सँगै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नियमित अध्ययन गर्ने स्वतन्त्र विद्यार्थीहरू मिलेर स्वतन्त्र विद्यार्थी समूह दर्ता गराई समुहकाे बैठकबाट सामाजिक अभियानता एवम् विद्यार्थी नेता सरोज […]

पूरा पढ्नुहोस्

के.एम.सीमा स्वतन्त्रबाट बिष्णु साउद बने स्ववियु अध्यक्ष पदका उम्मेदवार

फागुन २३, कैलाली । कैलाली बहुमुखी क्याम्पस (kmc)मा स्वतन्त्र विद्यार्थी समुहबाट सामाजिक अभियानता एवम् विद्यार्थी नेता बिष्णु साउद अध्यक्ष पदका उम्मेदवार बनेका छन् । स्ववियु निर्वाचनकाे प्रकृया र त्यसकाे कार्यतालिकाहरू सुरू भए सँगै कैलाली बहुमुखी क्याम्पसमा नियमित अध्ययन गर्ने स्वतन्त्र विद्यार्थीहरू मिलेर स्वतन्त्र विद्यार्थी समूह दर्ता गराई समुहकाे बैठकबाट सामाजिक अभियानता एवम् विद्यार्थी नेता बिष्णु […]

पूरा पढ्नुहोस्

स्नातकदेखि स्नातकोत्तर तहसम्मका सबै प्रश्नपत्र नेपाली माध्यममा छपाइ गर्न माग

काठमाडौ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्नातकदेखि स्नातकोत्तर तहसम्मका प्रश्नपत्रहरू नेपाली माध्यममा छपाइ गर्न माग राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष उसले प्रश्नपत्रहरू नेपाली माध्यममा छपाइ गर्न माग राखेको हो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेरै अखिल (क्रान्तिकारी)ले उक्त माग राखेको हो । पद्मकन्या बहुमुखी क्याम्पस समितिकी अध्यक्ष […]

पूरा पढ्नुहोस्

त्रिवि केन्द्रीय क्याम्पसमा स्वतन्त्रबाट अर्जुन बगाले बने स्ववियु अध्यक्ष पदका उम्मेदवार

फागुन २२, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी समुहबाट सामाजिक अभियानता एवम्  विद्यार्थी  नेता अर्जुन बगाले अध्यक्ष पदका उम्मेदवार बनेका छन् । स्ववियु निर्वाचनकाे प्रकृया र त्यसकाे  कार्यतालिकाहरू  सुरू भए सँगै फागुन १९ गते त्रिवि केन्द्रीय क्याम्पसमा   नियमित अध्ययन गर्ने  स्वतन्त्र विद्यार्थीहरू मिलेर स्वतन्त्र विद्यार्थी  समूह दर्ता गराई समुहकाे बैठकबाट सामाजिक अभियानता एवम् […]

पूरा पढ्नुहोस्

वीरेन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी मञ्चबाट पुजा कँडेल स्ववियु अध्यक्षको उम्मेद्वार

चितवन २२, फागुन ।  त्रिविको आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्षको उम्मेद्वारमा स्वतन्त्र विद्यार्थी मञ्चले पुजा कँडेललाई उठाउने भएको छ । स्वतन्त्र विद्यार्थी  एक भेलाले कंडेललाई अध्यक्षको उम्मेद्वार बनाउन सर्वसम्मत निर्णय गरेको हो । मञ्चले सचिवमा निहारिका गोतामे र कोषाधक्ष्यमा अनुपा ढकाललाई उम्मेद्वार बनाउने भएको छ । विद्यार्थीहरुमाझ आफ्नो प्रभुत्व जमाउन सफल नारी पुजा […]

पूरा पढ्नुहोस्

चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि संघ संगठन दर्ता आज

फागुन, १९ काठमाडौ । त्रिभुवन विश्वविद्यालयमा आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु हुने भएको छ। बिश्वबिद्धालयले स्ववियु निर्वाचन हुने प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ। उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ। यसअघि त्रिविका शिक्षाध्यक्ष प्राध्यापक डा शिवलाल भुसालको अध्यक्षतामा […]

पूरा पढ्नुहोस्

अनेरास्ववियुद्वारा महाराजगञ्ज नर्सिङ क्याम्पसका सहप्राध्यापकमाथि हातपात

फागुन १९,  काठमाडौं । महाराजगञ्जस्थित नर्सिङ क्याम्पसका प्राध्यापकमाथि एमाले निकट अनेरास्ववियुका विद्यार्थीले हातपात गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको सन्दर्भमा नर्सिङ क्याम्पसमा नर्सिङ क्याम्पस र बाहिरबाट आएका अनेरास्ववियुका नेताहरू हातपात गरेका हुन् । स्ववियु निर्वाचन नजिकिँदै गर्दा यसअघि पनि अनेरास्ववियुका निकट विद्यार्थीहरुले क्याम्पस प्रमुख र प्राध्यापकहरुमाथि विभिन्न किसिमका धम्की दिँदै आइरहेको नेविसंघ […]

पूरा पढ्नुहोस्

दाङकाे महेन्द्र बहुमुखीमा स्वतन्त्र विद्यार्थी समूह सकृय

फागुन १८, दाङ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनकाे तिमी घाेषणा भएसँग दाङको घाेराहीमा रहेको महेन्द्र  बहुमुखी क्याम्पसका विद्यार्थीहरू स्ववियु चुनावकाे लागि स्वतन्त्र विद्यार्थी समूह  बनाएर चुनावी मैदानमा उत्रिएका छन् । विगतमा पनि क्याम्पसमा अध्ययन गर्दै गर्दा विभिन्न किसिमको रचनात्मक कार्यक्रमहरू गर्दै आइरहेका विद्यार्थीहरूले आसन्न स्ववियु निर्वाचनका लागि स्वतन्त्र विद्यार्थी समूह  बनाएर अगाडि बढी रहेका छन् […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित

 फागुन १७, काठमाडाैँ ।  त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेकाे छ । नतिजा हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् ।   Result Published B.Sc.CSIT VI Semester-2075 Exam Result

पूरा पढ्नुहोस्

प्राज्ञिककाे राष्ट्रिय शिक्षा कार्यशाला प्रारम्भ, संस्कारयुक्त शिक्षाको थालनी गर्न आवश्यक : प्रा.डा.देवराज अधिकारी

फागुन ६, ललितपुर । प्राज्ञिक विद्यार्थी परिषद्काे दुई दिवसीय राष्ट्रिय शिक्षा कार्यशाला आजबाट प्रारम्भ भएकाे छ । ललितपुरकाे पुल्चोक इन्जिनियरिङ कलेजकाे सभाहलमा विश्वविद्यालय अनुदान आयाेगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीज्युकाे प्रमुख आतिथ्यमा प्रारम्भ भएकाे हाे । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले नेपालमा संस्कारयुक्त शिक्षाको थालनी गर्नु पर्ने आवश्यक रहेकाे बताएका छन् । उनले […]

पूरा पढ्नुहोस्