विश्वविद्यालय

त्रिविलाई विद्यार्थीको प्रश्न : हाम्रो रिजल्ट कहिले हुन्छ? तस्वीरहरू

काठमाडौं : त्रिविले परिक्षा सकिएको लामो समयसम्म पनि परिक्षाफल प्रकाशन गर्न नसकेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको छ। मंगलबार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको अगाडि ६ महिना भित्र आउनुपर्ने नतिजा एक वर्षमा नाघ्दा पनि त्रिवि किन मौन ? त्रिवि हाम्रो रिजल्ट खोइ? रिजल्ट कुर्न नसकेर साथी खाडी गैसक्यो, टि यु साह्रै अल्छी भयो, रिजल्ट पर्खिँदा पर्खिँदा […]

पूरा पढ्नुहोस्
File photo

अख्तियार दुरुपयोग आयाेगद्वारा त्रिविको नक्कली परिक्षक खाेज्दै

काठमाडौँ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उत्तरपुस्तिका परीक्षण गरेको भन्दै नक्कली कागजपत्र बनाएर त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट २६ लाखभन्दा बढी रकम ठगी गर्ने व्यक्तिको खोजी थालेको छ । अख्तियारले तस्बिरसहितको ‘मानिस पहिचानसम्बन्धी’ सार्वजनिक सूचना जारी गरेर ती व्यक्तिबारे पहिलो जानकारी दिनेलाई ५० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । अख्तियारले गत पुस १३ मा आफ्नो वेबसाइटमा […]

पूरा पढ्नुहोस्

विश्वविद्यालय पुनर्संरचना गर्न सिफारिस

विश्वविद्यालयहरूको स्पष्ट हैसियत निर्धारणसहितको एकीकृत उच्च शिक्षा ऐन तर्जुमा गर्न सरकारलाई सुझाव दिइएको छ । राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य डा. पुष्परमण वाग्लेको संयोजकत्वमा गठित उच्च शिक्षाको नियमन तथा सञ्चालनमा देखिएको दोहोरोपन हटाउनका लागि आवश्यक कार्यढाँचा तयार गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिस गरिएको छ । समितिले प्राथमिकता र सम्भाव्यताका आधारमा नयाँ […]

पूरा पढ्नुहोस्

विश्वविद्यालय अध्ययनरत छात्राहरू बिच “छात्रा विमर्श” कार्यक्रम संचालन

पुस १४, काठमाडौं । सेवा र विकासका लागि युवा संस्थाले त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छात्राहरू विच छात्रा विमर्श कार्यक्रम संचालन गरेकाे छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विश्वविद्यालय समितिकाे समन्वयमा विश्वविद्यालय अध्ययनरत छात्राहरूलाई उक्त कार्यक्रम संचालन गरिएको हाे ।  सेवा र विकासका लागि युवाद्वारा संचालन गरिएको छात्रा विमर्श कार्यक्रममा छात्राहरूकाे शिक्षा, स्वास्थ र नेतृत्व सम्बन्धि अन्तर्क्रिया […]

पूरा पढ्नुहोस्

स्नातक पास नगरी स्नातकोत्तरमा भर्ना हुनु पर्ने !

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको नतिजा नै सार्वजनिक नगरी स्नातकोत्तर तहका लागि भर्ना आवेदन खुला गरेको छ । बार्षिक प्रणाली अन्तर्गतका चार वर्षे बीएड र बीबीएसको नतिजा नै सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्नाका लागि विज्ञापन गरेको हो । त्रिविलेस्नातकोत्तर तहमा मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गका क्याम्पसमा भर्ना आह्वान गरेको छ […]

पूरा पढ्नुहोस्

नेपाल संस्कृत विश्वविद्यालयमा करार शिक्षकका लागि आवेदन माग

मंसिर, ९ काठमाडौ । नेपाल संस्कृत बिश्वबिद्धालयले करार शिक्षकको लागि आवेदन माग गरेको छ । बिश्वबिद्धालय आयुर्वेद अध्यायन संस्थान केन्द्रिय आयुर्वेद बिद्यापिठ बेलझुन्डी दाङका लागी विभिन्न बिषयको करार शिक्षकको आवेदन आह्वान गरेको हो। सुचना अनुसार आयुर्वेद संहिता एबं सिद्धान्त १ जना, शरीर क्रिया बिज्ञान १ जना, रोग निदान तथा बिकृती बिज्ञान १ जना, अगदतन्त्र तथा […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातकोत्तर तहमा प्रवेश परीक्षा फारम भर्ने अत्यन्तै जरुरी सुचना

पुस , ०९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रवेश परीक्षा फारम भर्नका लागि सुचना सार्वजनिक गरेकाे छ । त्रिविले स्नातकोत्तर तह MBS र  MPA विषय अध्ययन गर्न चाँहने विद्यार्थीहरूकाे लागी पुस ११ देखि माघ ०९ गते सम्म म्याद राखेर फारम भर्न सुचना सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

स्नातक चाैथाे बर्षकाे नतिजा प्रकाशन ( हेर्नुहाेस् )

त्रिभुवन विश्वविद्यालयले 4 Years B.Sc 4th year को नतिजा प्रकाशित गरेकाे  छ ।    www.turesult.edu.nphttps://tuexam.edu.np/

पूरा पढ्नुहोस्

त्रि.विद्वारा हिउँदे विदा सम्बन्धी अत्यन्तै जरुरी सुचना

पुस ७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय रजिस्टारकाे कार्यालयले हिउँदे विदा सम्बन्धि सुचना जारी गरेकाे छ ।  विश्वविद्यालयका अनुसार यही पुस १७ गतेदेखि बढीमा २२ दिन सम्म हिउँदे विदा दिन त्रिविकाे सबै आंगिक क्याम्पसहरूलाई सुचना पठाएको छ ।

पूरा पढ्नुहोस्

४ बर्षे स्नातक तह प्रथम बर्षको परिक्षा फारम खुल्यो

पुस , काठमाडौं । ४ बर्षे स्नातक तह प्रथम बर्षको नियमित परिक्षा दिने परीक्षार्थीहरुका लागि परिक्षा आबेदन फारम खुलेकाे छ । 

पूरा पढ्नुहोस्