विश्वविद्यालय
त्रिविको परिक्षामा चरम लापरवाही, सोधिएको प्रश्न नै गलत
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको परीक्षा सञ्चालनमा चरम लापरवाही गर्ने गरेको पाइएको छ । विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको परीक्षामा प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनमा समेत विधि प्रक्रिया मिचेर व्यक्तिगत निर्णय आधिकारिक हुने आजको एक घटनाले पुष्टि गरेको छ । आज एमबीएस सेकेण्ड सेमेस्टारको फाइनान्सीयल म्यानेजमेटको परिक्षा संचालन भएको थियो जसको प्रश्न नै गलत रहेको देखिएको छ । […]
पूरा पढ्नुहोस्
कानुन संकाय स्नातकोत्तर तहमा भर्नाका लागि आवेदन खुल्यो
पौष, २ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय कानुन संकाय अन्तर्गत स्नातकोत्तर तहमा भर्नाको लागि आवेदन फारम खुलेको छ। बिश्वबिद्धालयले एक सूचना जारी गर्दै भर्नाका लागि प्रवेश परिक्षा फारम भर्न माग गरेको हो। त्रिभुवन बिश्वबिद्धालय कानुन संकाय शैक्षिकसत्र २०७९/८० को सेमेस्टर प्रणाली अन्तर्गत एलएलएम कार्यक्रमको प्रथम सेमेस्टरमा नयाँ विद्यार्थी भर्नाका लागि लिइनी प्रवेश परिक्षा सम्मिलित हुन सूचनामा […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा सार्वजनिक [ नतिजासहित ]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर, काठमाडौंले शैक्षिक सत्र २०७९/०८० को लागि अध्ययन गर्न प्रवेश परीक्षा दिन योग्य विद्यार्थीको नतिजा (सूची) प्रकाशित गरेको हो । सूचनमा भनिएको छ, यस अध्ययन संस्थान अन्तर्गत सञ्चालित आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेज/संस्थान/कार्यक्रममा स्नातक (B.Sc. Ag./Hort.र […]
पूरा पढ्नुहोस्
जनशक्तिलाई देशभित्रै रोजगारी मिलाउन विशेष ध्यान दिनुपर्ने भएको छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै गुणस्तरीय उच्च शिक्षाको प्रबन्ध मिलाई उत्पादित जनशक्तिलाई देशभित्रै टिकाउने र रोजगारीको उचित व्यवस्था मिलाउन विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहमा आज उहाँले गुणस्तरीय उच्च शिक्षाको खोजीमा हजारौँ विद्यार्थी दिनहुँ विदेशिने गरेको प्रसङ्ग उल्लेख गर्दै सो कुरा बताउनुभएको हो । यसले एकातिर मुलुकलाई चाहिने प्रतिभाशाली र […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा अत्यन्तै जरुरी सुचना प्रकाशन ( हेर्नुहाेस)
मंसिर २०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह चाैथाे सेमिस्टार काे परीक्षा फारम भर्ने सम्बन्धि सुचना सार्वजनिक गरेकाे छ । त्रिविले MBS र MPA चाैथाे सेमिस्टारकाे परीक्षा फारम भर्ने सम्बन्धि सुचना जारी गरेकाे हाे ।
पूरा पढ्नुहोस्
२०६९ देखि अवधी नागेका विद्यार्थीलाई मौका परीक्षाको अवसर
मंसिर १८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको मौका परीक्षाको आवेदन फारम खुला गरेको छ । सेमेष्टर परीक्षा प्रणाली अनुसार चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको मौका परीक्षाको आवेदन फारम खुला गरेको हो । विश्वविद्यालयले चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान […]
पूरा पढ्नुहोस्
मध्यपश्चिम विश्वविद्यालयमा कैलाश सत्यार्थी चेयर ’ स्थापना गरिने
मंसिर १७, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (मपवि) ले सन् २०१४ को नोवेल विश्व शान्ति पुरस्कार प्राप्त व्यक्तित्व कैलाश सत्यार्थीको नाममा ‘कैलाश सत्यार्थी चेयर ’ स्थापना गर्ने निर्णय गरेको छ । मध्यपश्चिम विश्वविद्यालयको तेह्रौं सभाको बैठकले ‘कैलाश सत्यार्थी चेयर ’ स्थापना गर्ने निर्णय गरेको हो । नोवेल विश्व शान्ति पुरस्कार बिजेता सत्यार्थीले मध्यपश्चिम विश्वविद्यालयलाइ उक्त अवसर […]
पूरा पढ्नुहोस्
त्रिभुवन बिश्वबिद्धालयद्वारा नतिजा प्रकाशित। (नतिजा सहित)
मंसिर, १३ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय व्यवस्थापन संकाय द्वारा BBA दोश्रो सेमेस्टरको नतिजा प्रकाशित गरिएको छ । बिश्वबिद्धालय परिक्षा नियन्त्रण महाशाखाद्वारा मिति २०७८ चैत ३० देखि २०७९ बैशाख १२ सम्म संचालन गरिएको नतिजा प्रकाशित गरेको हो। यस्तो छ नतिजा ।
पूरा पढ्नुहोस्
त्रिविको ४८ औं दीक्षान्तमा पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावली प्रकाशित
मंसिर, १३ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४८औं दीक्षान्त समारोहमा दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुको नमावली प्रकाशित गरेको छ । बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले मंसिर २३ गते पुल्चोक क्यम्पसको खेल मैदानमा आयोजना हुने ४८ औं दीक्षान्त समारोहमा विश्वविद्यालयबाट लिइएका विभिन्न तह र विषयका परीक्षाहरुमा प्रथम हुने विद्यार्थीहरुको नमावली प्रकाशित गरेको हो । पदक प्राप्त […]
पूरा पढ्नुहोस्
त्रिविको ४८ औं दीक्षान्त समारोह मंसिर २३ मा हुने
मंसिर, १२ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयको ४८ औं दिक्षान्त समारोह बारे सुचना प्रकाशित गरेको छ। बिश्वबिद्धालयले जारी गरेको सुचना अनुसार समारोह आगामी मंसिर २३ गते पुल्चोक क्याम्पस पुल्चोक खेलमैदानमा हुने भएको छ। दिक्षन्तमा भाग लिन विद्यार्थीहरुले आ-आफ्नो गाउन /स्कार्प / टोपी लगाएर बिहाम १० बजे भित्र समारोहमा प्रवेश गरी Seating Arrangement अनुसार तोकिएको स्थानमा बसि […]
पूरा पढ्नुहोस्







