- १ पुष २०७९, शुक्रबार १०:१९
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर, काठमाडौंले शैक्षिक सत्र २०७९/०८० को लागि अध्ययन गर्न प्रवेश परीक्षा दिन योग्य विद्यार्थीको नतिजा (सूची) प्रकाशित गरेको हो । सूचनमा भनिएको छ, यस अध्ययन संस्थान अन्तर्गत सञ्चालित आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेज/संस्थान/कार्यक्रममा स्नातक (B.Sc. Ag./Hort.र B.V. Sc. & A.H.) तहमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना वमोजिम तोकिएको समय भित्र रितपुर्वक आवेदन दिएका विद्यार्थीहरुको नामावली (यसै साथ संलग्न B.Sc. Ag./Hort. को २९ पाना र B.V. Sc. & A.H को १५ पाना) र प्रवेश परीक्षा तपशिलको मिति, स्थान र समयमा हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
४५ पेजको सूची हेर्न यहाँ क्लिक गर्नुहोला । यो सूचना आफूले हेरिसकेपछि अरुको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।










प्रतिकृया दिनुहोस्