विश्वविद्यालय
समग्र शैक्षिक चिन्तनका निम्ति प्राज्ञिकद्वारा वीरगन्जमा शिक्षा कार्यशाला आयोजना
असार ३०, वीरगन्ज । देशको समग्र शैक्षिक चिन्तनका निम्ति प्राज्ञिक विद्यार्थी परिषद् नेपालले वीरगञ्जमा एक दिने शिक्षा कार्यशाला सम्पन्न गरेको छ । प्राज्ञिकको जानकी प्रदेश ( मधेस प्रदेश) काे आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक प्रदेश स्तरीय शिक्षा कार्यशाला आयोजना गरेकाे हाे । कार्यशालामा देशकाे वर्तमान शैक्षिक अवस्थाकाे बारेमा गम्भीर विचार विमर्श […]
पूरा पढ्नुहोस्
विविएस दाेश्राे वर्षकाे नतिजा सार्वजनिक ( हेर्नुहाेस् )
असार २७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विविएस दाेश्राे वर्षषकाे नतिजा सार्वजनिक गरेकाे छ । बुधबार दिउँसो त्रिवि परीक्षा नियन्त्रण कार्यालय वल्खुले सार्वजनिक गरेकाे हाे । नति निम्न अनुसार हेर्न सकिन्छ http://www.tuexam.edu.np
पूरा पढ्नुहोस्
दुर्घटनामा परि परीक्षा दिएर घरफर्किदा एक विद्यार्थीकाे मृत्यु
असार २५, वीरगन्ज । वीरगन्जमा BBS Third Year को परीक्षा दिएर फर्कदै गर्दा मोटरसाइकल दुर्घटना परि ठाकुरराम क्याम्पसका एक विद्यार्थी बिजय शर्माको मृत्यु भएको छ । साेमवारबाट सुरू भएको स्नातक तेस्रो वर्षकाे परीक्षा दिएर घर फर्कने समयमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
मधेस प्रदेशकाे वीरगन्जमा शिक्षा कार्यशाला गर्दै विद्यार्थी परिषद्
असार २४ वीरगन्ज । प्राज्ञिक विद्यार्थी परिषद्ले असार ३० मा मधेश प्रदेशको वीरगञ्जमा शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला गर्ने भएको छ । कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कार्यपत्र प्रस्तुत गर्ने र उक्त कार्यपत्र माथि मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, त्रिभुवन विश्वविद्यालय बन अध्ययन संस्थानका पूर्व डीन डा. […]
पूरा पढ्नुहोस्
BA दाेश्राे वर्षकाे नतिजा प्रकाशन ( हेर्नुहाेस् )
असार २४, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । आइतबार परीक्षा नियन्त्रण कार्यालय बल्खुले हाल स्नातक तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरूले गत बर्ष दिएकाे परिक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे । नतिजा हेर्न तलकाे साइटमा किल्क गर्नुहाेस् । http://www.tuexam.edu.np
पूरा पढ्नुहोस्
त्रिविद्वारा परीक्षा तालिका सार्वजनिक
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुले परीक्षा तालिका सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालको २०८० मा सञ्चालन हुने स्नातकोत्तर तह प्रथम वर्षको मानविकी संकाय, शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकाय तर्फका आंशिक तथा प्राइभेट आंशिक परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा समय १२ वजेदेखि ४ […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्ले १५ वटा जिल्लाका २५२५ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै
असार २२, काठमाडौं। प्राज्ञिक विद्यार्थी परिषद् नेपालले १५ वटा जिल्लाका २५२५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्न भएको छ । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर परिषद्ले देशका १५ जिल्लाहरूका १६ वटा विद्यालयहरूमा अध्ययनरत २५२५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने जानकारी दिएको हाे । प्राज्ञिकले हिमाल, पहाड र तराईका जिल्लाहरू तेह्रथुम, संखुवासभा, सिराहा, काभ्रे, सिन्धुली, […]
पूरा पढ्नुहोस्
नेपाल कमर्स क्याम्पसमा दुई दिवसीय व्यक्तित्व विकास तालिम सञ्चालन
असार १७, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपाल नेपाल कमर्स क्याम्पसमा दुई दिवसीय व्यक्तित्व विकास तालिम सञ्चालन गरेको छ । आइतबार नेपाल कमर्श क्याम्पस विविए कार्यक्रमकाे संयाेजनमा दुई दिवसीय जीवन उपयोगी सीपमा आधारित व्यक्तित्व विकास प्रशिक्षण प्रारम्भ गरेको हाे । BBA faculty लाई लक्षित गरेर उक्त तालिम सञ्चालन गरेकाे आयोजकले जनाएको छ । परिषद्का […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयमा यस्तो पनि हुने रहेछ ( एकपटक अवस्य पढनुहाेस् )
असार १५, काठमाडौं । पढाईमा अब्बल मानिएकी विद्यार्थी सन्ध्या कायस्थको Bachelor 1st Year को English को Exam मा २१ नम्बर मात्र आयो । परीक्षा निकै राम्रो भएपनि २१ नम्बर मात्र ल्याएपछि उनलाई चित्त बुझेन । त्यसैले उनले Retotalling गरिन् । Retotalling गर्दा पनि २१ नम्बर आएपछि उनले ३ हजार रुपैयाँ तिरेर कापी हेर्नको लागि निवेदन […]
पूरा पढ्नुहोस्
गगनको प्रस्ताव: प्राध्यापक, शिक्षक र विद्यार्थी कांग्रेस सदस्य हुन नपाउने
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य हुन नपाउने व्यवस्था गर्न पार्टीभित्र बहसको प्रस्ताव गरेका छन्। दलीयकरणले शिक्षा क्षेत्र तहसनहस भएको भन्दै थापाले प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य नै हुन नपाउने व्यवस्थाका लागि छलफल गरिनुपर्ने बताए। ‘विद्यालय व्यवस्थापन समिति अध्यक्ष, क्याम्पस प्रमुख, उपकुलपतिलगायत कांग्रेस नै बनाउनुपर्ने?,’ कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को […]
पूरा पढ्नुहोस्







