विश्वविद्यालय
त्रिविद्वारा नतिजा सार्वजनिक ( नतिजा हेर्नुस् )
साउन १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वविद्यालयले मंगलबार BBA finance चाैथाे सेमिस्टारकाे नतिजा सार्वजनिक गरेकाे हाे । नतिजा यस प्रकार रहेको छ ।
पूरा पढ्नुहोस्केयु र अष्ट्रेलियाको क्राउन इन्स्टिच्युटबीच शैक्षिक सहकार्यका लागि सम्झौता
काठमाडौंविश्वविद्यालय (केयु) र अष्ट्रेलियाको क्राउन इन्स्टिच्युट अफ हायर एजुकेसन दोहोरो स्नातक डिग्री सञ्चालन गर्ने सम्झौता भएको छ । विद्यार्थीले नेपाल र अष्ट्रेलियामा दुई÷दुई वर्ष अध्ययन गर्न पाउने गरी सम्झौता भएको हो । शैक्षिक वर्ष २०२३–२४ देखि विभिन्न विषयमा हो । दोहोरो डिग्री कार्यक्रमको एक भागको रूपमा विद्यार्थीहरूले दुई वर्ष नेपालमा र दुई वर्ष अष्ट्रेलियामा अध्ययन […]
पूरा पढ्नुहोस्
एक लाख रूपैयाँ लिएर त्रिविको प्रश्नपत्र आउट गरेको भन्दै अख्तियारमा उजुरी
काठमाडौं : त्रिभुवन विश्वविद्यालय, राजनीतिशास्त्र विषयको एमफिल पिएचडी तथा एमए पहिलो र तेस्रो सेमेस्टरको प्रश्नपत्र परीक्षा हुनु एक साताअघि नै बाहिरिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। सी–००३९३७ मा उजुरी दर्ता भएको छ। मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयले सञ्चालन गर्ने अन्तिम तहको परीक्षा यही साउन १७ देखि शुरु भई भदौको […]
पूरा पढ्नुहोस्
नेतृत्व र व्यक्तित्व विकास लागि कमर्स क्याम्पसमा प्राज्ञिककाे दुई दिने तालिम सम्पन्न
साउन १२, काठमाडौं । विद्यार्थी परिषद्ले नेपाल कमर्स क्याम्पसमा दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न गरेकाे छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र नेपाल कमर्स क्याम्पस विविए विभागकाे संयाेजनमा विविए कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिमकाे आयोजना गरेकाे हाे । विविए तेस्रो सेमिस्टारमा अध्ययनरत चाँदनी पाेखरेलजीकाे संयाेजकत्वमा आयोजना गरिएको […]
पूरा पढ्नुहोस्
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्राज्ञिककाे एकाई समिति गठन
साउन ११, चितवन। प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कृषि तथा वन विज्ञान विश्वविद्यालयलमा इकाई समिति गठन गरेकाे छ । बिहीबार एक कार्यक्रमकाे आयोजना गरि कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय क्याम्पस रामपुरमा देविदत्त रोकाको संयोजकत्वमा २५ सदस्यीय विश्वविद्यालय एकाइ समिति गठन गरेकाे प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्याैपानेले जानकारी दिनु भएको छ […]
पूरा पढ्नुहोस्
खुशीकाे खबर: नयाँ शैक्षिक सत्रदेखि अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्नपत्र छाप्ने त्रिविको निर्णय
साउन १०, काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्नपत्र छाप्ने भएको छ। त्रिविले अंग्रेजीमा मात्रै प्रश्न सोधिँदा विद्यार्थीहरूलाई मार परेको भन्दै आवाज उठ्न थालेपछि नेपालीमा पनि छाप्ने भएको हो। त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आगामी नयाँ शैक्षिक सत्र अर्थात् वैशाखबाट नेपालीमा पनि प्रश्नपत्र छाप्ने तयारी छ। ‘अहिले यो […]
पूरा पढ्नुहोस्
स्नातक उत्तीर्णपछि काठमाडौँ विश्वविद्यालयमा स्वतः रोजगारीको अवसर
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु) ले नयाँ स्कीम (स्वतः रोजगारी) कार्यक्रम ल्याएको छ । नेपालकै इतिहासमा पहिलो पटक केयुले स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरेर ‘स्वतः रोजगारी’ कार्यक्रम ल्याएको हो । केयुका उपकुति प्रा.डा भोला थापाका अनुसार विश्वविद्यालयसँग रोजगारी जोड्ने उद्देश्यले ‘काठमाण्डौ विश्वविद्यालय रोजगारी प्रवद्र्धन कार्यविधि २०२३’ पारित गरी यो कार्यक्रमलाई संस्थागत गरिएको हो […]
पूरा पढ्नुहोस्
त्रिविको लापरबाही, पर्यटन विकास पढेका विद्यार्थीको हातमा भारतीय इतिहासका गहकिला प्रश्न !
सोमबार त्रिभुवन विद्यालयका अन्तर्गत देशभरका करिब २२ सय विद्यार्थी परीक्षा हलमा बसिरहेका छन्। देशभरमा गरी करिब ३० वटा परीक्षा केन्द्रमा ती विद्यार्थीहरू परीक्षा दिन तम्तयार थिए। उनीहरू स्नातक तह चार बर्से पर्यटन विकास विषयका विद्यार्थी थिए। तेस्रो वर्षको परीक्षाका लागि पर्यटन विकास विषयको अध्ययन गरेर आएका थिए। उनीहरूको हात–हातमा प्रश्न पत्र त पर्यो। तर त्यसमा […]
पूरा पढ्नुहोस्
शैक्षिक सुधारका निम्ति राष्ट्रिय शैक्षिक अभियान सञ्चालन गर्दै विद्यार्थी परिषद्
साउन ७, पाेखरा । प्राज्ञिक विद्यार्थी परिषद्ले देशकाे शैक्षिक अवस्थामा सुधार ल्याउने याेजनाका साथ बृहत् राष्ट्रिय शैक्षिक अभियान सञ्चालन गर्ने भएको छ । साउन ५ र ६ गते विद्यार्थी परिषद्काे पाेखरामा सम्पन्न राष्ट्रिय परिषदबाट विश्वविद्यालयकाे शैक्षिक सुधारका निम्ति राष्ट्रव्यापी रूपमा राष्ट्रिय शैक्षिक अभियान सञ्चालन गर्ने निर्णय गरेकाे हाे । परिषद्ले परीक्षा, परिणाम, शैक्षिक वातावरण, शिक्षामा […]
पूरा पढ्नुहोस्
स्नातकलाई पुनः तीन वर्षमा झार्ने त्रिविको तयारी
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ। चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल सुरु भएको छ। त्रिविले सबैभन्दा पहिला २०७१/७२ सालदेखि व्यवस्थापन सङ्कायबाट स्नातक तहलाई चारवर्षे बनाउन सुरु गरेको थियो। मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा चारवर्षे प्रावधान लागु भएको एक चक्र पनि […]
पूरा पढ्नुहोस्







