विश्वविद्यालय
त्रिविद्वारा स्नातक प्रथम बर्षकाे नतिजा सार्वजनिक
साउन २२, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले BSc CSIT प्रथम बर्ष दाेस्राे सत्रकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनकाे कार्यालयले २०७९/ २०८० चैत्र वैशाखमा सञ्चालन गरेकाे स्नातक तह प्रथम बर्ष दाेश्राे सत्रकाे नतिजा आज सार्वजनिक गरेकाे हाे । त्रिविले सार्वजनिक गरेकाे नतिजा निम्म अनुसार रहेकाे छ । #TU_Result: BSc […]
पूरा पढ्नुहोस्
स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने तयारी गरेको हो। त्रिभुवन बिश्वबिद्धालयला उपकुलपति डा धर्मकान्त बाँसकोटा का अनुसार स्नातक तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र […]
पूरा पढ्नुहोस्
विद्याभूषणका लागि आवेदन माग
साउन २१, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस, २०८० को अवसरमा प्रदान गरिने नेपाल विद्याभूषण क ख र ग, नेपाल छात्रा विद्यापदक क र ख तथा नेपाल प्राविधिक विद्याभूषणका लागि आवेदन माग गरेको छ । नेपाल विद्याभूषण प्राप्त गर्नका लागि नेपाल भित्रका कुनै विश्वविद्यालय वा अध्ययन संस्थान तथा विदेशी विश्वविद्यालयबाट उल्लेखित […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद् त्रिवि एकाईकाे अभ्यास वर्ग सम्पन्न , संयाेजकमा सुस्मिता चालिसे चयन
साउन २०, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल त्रिभुवन विश्वविद्यालयकाे अभ्यास वर्ग सम्पन्न भएको छ । शनिबार विद्यार्थी परिषद्ले त्रिभुवन विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय एकाईकाे एक दिवसीय अभ्यास वर्ग सम्पन्न गरेको हाे । उक्त वर्गमा परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल परिषद्का राष्ट्रिय उपाध्यक्ष डा. दयाराम भुसाल, परिषद्का जानकी र सगरमाथा प्रदेश संगठन सचिव एवम् […]
पूरा पढ्नुहोस्
मेयर बालेन्द्रलाई पिएचडी गर्न काठमाडौँ विश्वविद्यालयको ‘फेलोसिप’
साउन १९, काभ्रे । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई काठमाडौँ विश्वविद्यालयले रिसर्च फेलोसिपमा सिभिल इन्जिनियरिङ विषयमा पिएचडी अध्ययन गराउने निर्णय गरेको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ विभागले विश्वविद्यालयको नीति अन्तर्गत रहेर महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई फेलोसिपमा भर्ना गर्ने निर्णय गरेको हो ।‘काठमाडौँ विश्वविद्यालयको नीतिमा उल्लेख भए अनुसार विश्वविद्यालयले आवेदन गरेको अवधिमा अध्ययनका […]
पूरा पढ्नुहोस्
दैनिक आउनुपर्ने भएपछि त्रिविका प्राध्यापक विद्युतीय हाजिरी मेसिन नै बोकेर हिँडे
साउन १९, काठमाडौं । दैनिक आउनुपर्ने भएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिनसमेत राख्न नदिएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरूले नै बोकेर हिँडेको खुलाएका हुन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको […]
पूरा पढ्नुहोस्
पाेखरामा जीवनोपयोगी सीपमा आधारित तालिम सुरु
साउन १९, पाेखरा । प्राज्ञिक विद्यार्थी परिषद (पिभिपि) नेपाल, पृथ्वीनारायण एकाइ समितिको आयोजनामा शुक्रबार बाट दुई दिवसीय जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु भएको छ । तालिम पृथ्वीनारायण क्याम्पसको विज्ञान प्रयोगशाला भवनमा सुरु भएको हो । तालिममा कुल ४१ जना छात्रछात्राले सहभागीता जनाएक छन् । उनीहरुलाई प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय सहसंगठन सचिव […]
पूरा पढ्नुहोस्
इन्जिनियरिङ अध्ययनको शुल्क बढाउने सरकारको निर्णयको विरोधमा विद्यार्थीकाे प्रदर्शन
साउन १९, काठमाडौं । इन्जिनियरिङ अध्ययनको शुल्क बढाउने सरकारको निर्णयको विरोध गर्दै काठमाडौंमा विद्यार्थीले प्रदर्शन गरेका छन्। राजधानीको थापाथलिस्थित थापाथली इन्जिनियरिङ कलेजको गेट अगाडि विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक शुल्क बढाउने तयारी थालेको छ। २०५३ सालपछि संस्थानले पहिलोपटक शुल्क बढाउने तयारी गरेको हो। यसैको विरोधमा विद्यार्थी आन्दोलित […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद् त्रिविद्वारा छात्राहरूलाई व्यक्तित्व तथा नेतृत्व विकास तालिम सञ्चालन
साउन १८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल त्रिभुवन विश्वविद्यालयले छात्रहरूलाई नेतृत्व विकास तालिमकाे आयोजना गरेकाे छ । विद्यार्थी परिषद् त्रिवि इकाईले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसकाे साउन १७ र १८ मा अलग अलग विभागमा अध्ययनरत छात्राहरूलाई व्यक्तित्व तथा नेतृत्व विकास तालिम सञ्चालन गरेकाे हाे । विश्वविद्यालय केन्द्रीय क्याम्पस अध्ययनरत छात्राहरूकाे नेतृत्व तथा व्यक्तित्व विकासका लागि […]
पूरा पढ्नुहोस्
मध्यपश्चिम विश्वविद्यालयमा उप–प्राध्यापक सहित विभिन्न पदका लागि आवेदन माग
साउन–मध्यपश्चिम विश्वविद्यालयले ग्य्राजुएट स्कुल अफ एग्रीकल्चर एण्ड फरेष्ट्री र ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङका लागि उपप्राध्यापक तथा प्रशिक्षक र प्रशासनिक पदहरूमा आवेदन माग गरेको छ । करार सेवामा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना निस्केको ३५ दिन भित्र रीतपूर्वक दरखास्त फाराम भरी सम्बन्धीत डीन कार्यालयमा बुझाउनुपर्ने छ […]
पूरा पढ्नुहोस्







